काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ। सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गराएको हो । महानगरले एक पत्र जारी गर्दै फोहोर मैला व्यवस्थापन ऐन २०६८ र...
समाज
-
-
हिन्दूहरुको महान पर्व दशैं सुरु, घटस्थापना गर्दै घरघरमा जमरा
काठमाडौं । हिन्दूहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । बडादशैंको आज पहिलो दिन घटस्थापना गर्दै घरघरमा जमारा रािखदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामसंग बडादशैं मनाइन्छ । हिन्दू परम्पराअनुसार बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी...
-
साइबर अपराधमा दुर्गा प्रसाईंसहित युटुबरलाई पक्राउ पूर्जी जारी
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ पूर्जी जारी गरिएको छ । साइबर अपराध अन्र्तगत प्रसाईसहित दुई जना युटुबरलाई पक्राउ पूर्जी जारी गरिएको हो । जिल्ला अदालत, काठमाडौंले प्रसाईंसहित युटुबर बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको श्रेष्तेदार रामु शर...
-
महिलाको निम्ति महिला मंच नेपालको १५ औ बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । महिलाको निम्ति महिला मंच नेपालको १५ औं वार्षिक साधारण सभा भाद्र ३१ गते सोमबार काठमाडौंमा भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोनिया तामाङ्गको अध्यक्षतामा काठमाण्डौ, बसुन्धारामा विभिन्न कार्यक्रम गरी साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय दलित आयोगकी माननीय मिना देवी सोब प्रमु...
-
गाडी दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु
काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जनाको मृत्यु भएको छ । अन्य मृतकको पहिचान खुल्न बाँकी छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमारा ३३ वर्षीय उपाध्यक्ष बुढा चढेको १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान ९ बजेतिर द...
-
बागमती किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला सच्याउन उपत्यका मेयरहरुको माग
काठमाडौं । बागमती किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालत फैसला पुनरावलोकन गर्न काठमाडौं उपत्यका मेयर फोरमले माग गरेको छ । फोरमको आज बसेको बैठकले हाल प्रचलित मापदण्डमा २० मिटर थप गर्दा थुप्रै स्थानियका घरबास उठिबास हुने भएकाले अदालत फैसला पुनरावलोकन गर्न माग गरेको हो । सर्वोच्च अदालतले बागमती र उपत्यकाका ...
-
प्रवासी एकता मञ्च कतारको तीज कार्यक्रममा चर्चित कलाकारको प्रस्तुती, पूर्व मन्त्री झाँक्रीले उद्घाटन गर्ने
नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा प्रवासी नेपाली एकता मञ्च कतारको महिला बिभागले हरितालिका तीज विषेश कार्यक्रमको आयोजना गरिएको छ । सेप्टेम्बर ६ तारिकका दिन दोहा स्थित होटल क्राउनप्लाजाको सभाहलमा कार्यक्रमको आयोजना गरिएको हो । एक भव्य समारोहकाबीच कार्यक्रमको नेकपा (एकीकृत समाजबादी) का महिला नेत्री, पूर्व...
-
भ्रष्टाचारका मुद्दामा सरकारलाई दवाब दिन रास्वपाको आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारका मुद्दामा सरकारलाई दवाब दिन आह्वान गर्ने भएको छ । आज बसेको रास्वपा केन्द्रीय समितिको बसेकले भ्रष्टाचारका मुद्दामा सरकारलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्न नागरिक समाजलाई आह्वान गर्ने भएको हो । भ्रष्टाचारको मुद्दामा छानवीन गर्न हदम्याद राख्ने, स्वार...
-
राप्रपा सांसद सिंहद्धारा १ बर्षको तलब डा. रूइतमार्फत आँखा अस्पताललाई
काठमाडौं । राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दिपक बहादुर सिंहले आफ्नो एकबर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका छन् । हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरि पूर्वमान्त्रि समेत रहेका सिंहले आफ्नो एकबर्षको तलब तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक एवम् चर्चित नेत्र विशेषज्...
-
कक्षा १२ को परीक्षामा वडाध्यक्ष पनि पास,भन्छन: पढाइलाई उमेरले छेक्दैन
मकवानपुर । यसबर्षको कक्षा १२ को परीक्षामा एकजना वडाध्यक्ष पनि उत्तीर्ण भएका छन् । आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण भएका हुन । ५२ वर्षीय वडाध्यक्ष खनालले २.४१ जीपीए प्राप्त गरेर कक्षा १२ पास गरेका छन् । कक्षा ११ उनले २.५३ जीपीए ल्याएर उत...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 108
- Next Page »












