काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले किरात समुदायको पर्व उधौली र ज्यापू समुदायको योमरी पुन्हि पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । पर्वको अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा भाइचारा, मेलमिलाप ...
समाज
-
-
लोक सेवाले माग्यो ठुलो संख्यामा अधिकृत, कसरी दिने आवेदन ?
काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा अधिकृत पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको हो । आयोगले प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा विज्ञापन गरेको छ । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ ...
-
कोहलपुरको कफ्र्यू हट्यो, अवस्था शान्त उन्मुख
कोहलपुर । एक १२ बर्षे छात्रालाई ट्रकले ठक्कर दिई घाइते भएपछि अशान्त बनेको बाँकेको कोहलपुर शान्त उन्मुख भएको छ । घटनापछि तनावपुर्ण बनेको कोहलपुरमा लगाइएको कफ्र्यू आजबाट हटाएको छ । कोहलपुर नगरपालिका ६ मा आइतबार बिहान १० बजेतिर स्कुले बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि अवस्था तनावपुर्ण भएको भन्दै स्थानिय प्रश...
-
संसद्भित्रै यौनहिंसा : ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’
(गण्डकी) — ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’ गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेर्स्याएका प्रश्न हुन् यी । उनले संसद्भि त्रै आफूहरूमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुष सांसदबाट सं...
-
बोक्साको आरोपमा वडाध्यक्षलाई नै कालोमोसो र जुत्ताको माला,मलमुत्र खुवाउने प्रयास
चितवन । बोक्साको आरोपमा चितवनमा एक वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाइएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै कालोमोसो र जुत्ताको माला लगाइएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते वडाध्यक्ष प्रजाको अहिले भरतपुर अस्पतालमा उपचा...
-
मानव अधिकार आयोगका अध्यक्ष नै भन्छन, ‘नेपालमा कागजी मानव अधिकार मात्र,
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताएका छन् । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले नयाँ संविधान बने पनि त्यो कागजमै सिमित भएको बताए । ‘दण्डहीनता बढेको छ, महिला, दलित माथि विभेद र हिंशा झन बढेको छ अध्यक्ष शर्माल...
-
बलात्कार पीडित ६ बर्षे बालिकालाई अस्पतालले गर्यो डिस्चार्ज
वीरगञ्ज । बलात्कारपछि उपचार गराई रहेकी ६ बर्षे बालिकालाई अस्पतालले डिस्चार्ज गरेको छ । बालिकाको स्वास्थ्यमा सुधार आएपछि उनी उपचाररथ हेल्थ केयर अस्पताल वीरगञ्जले आइतबार डिस्चार्ज गरेको हो । अभिभावकसँगै गढीमाई मेला हेर्न आएकी ६ वर्षे बालिका मंसिर १७ गते बाराको कलैयामा बलात्कृत भएकी थिइन् । बलात्कारपछि उनलाई उपचारका ला...
-
लागू औषध बनाउने रसायन सहित पक्राउ परेका नागरिक सार्वजनिक
काठमाडौँ । प्रहरीले लागू औषध बनाउने रसायन सहित पक्राउ गरेका नागरिकलाई सर्वाजनिक गरेकाे छ । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो । आइतबार लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको हो । उनको साथमा लागू औषध बनाउने ४ किलो २ ...
-
आगलागीबाट सुनसरीमा २ कारोड बढीको क्षति
धरान । सुनसरीमा आगलागीबाट ठुलो क्षति भएको छ । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा भएको आगलागीबाट २ करोड बढीको क्षति भएकाे छ । शनिबार राति पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । रेष्टुरेण्ट सञ्चालकका अनुसार आगलागीबाट २ करोड ५० लाख भन्...
-
६ वर्षे बालिका बलात्कार गर्नेको पहिचान
वीरगञ्ज । बलात्कृत ६ बर्षकी बालिकाले आफुलाई बलात्कार गर्नेको पहिचान गरेकी छन् । बाराको कलैयाकी ती बालिकाको उपचापछि उनले अभियुक्तको पहिचान गरेकी हुन् । बालिकाले पहिचान गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा भएकाले पहिचान भएका व्यक्तिको नाम भनेको छैन् । अहिले नै उक्त व्यक्ति पक्राउ नपरेकाले नाम भन्न नमिल्ने प्रहरीले ब...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 108
- Next Page »















