काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले तत्काल सेनालाई सीमामा पठाउन सरकारसंग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा सरकारको आगामी नीति तथा कार्यक्रमको छलफलमा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका सांसद प्रधानले सीमाको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका हुन । "वार्ता हुँदै गर्छ, ...
प्रदेश ३
-
-
थप ५३ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयद्धारा पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो
काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । आज (सोमबार) स्वास्थ्य मन्त्रालयद्धारा गरिएको नियमित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार बाँकेमा थप ४७, मोरङ बिराटनगरमा १, गुल्मीमा १ जना र धुलिखेल अस्पतालमा ४ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । बाँकेमा भे...
-
कोरोनाबाट मृत्यु भएकी महिलाको बच्चासहित परिवारका ५ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौं । कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित परिवारका अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा शिशु र श्रीमानसहित घरका ५ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो । संक्रमणबाट आमाको मृत्यु भएपनि शिशु र घरका अन्य ५ जनामा संक्रमण नभेटिएको धुलिखेल अस...
-
नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ
काठमाडौं । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका हुन । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख ज्ञवालीले बताए । पक्राउ पर्ने कार्की चन्द्रागिर...
-
कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपतिको विद्युतीय शवदाहमा दाह संस्कार
काठमाडौं । कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको पशुपति आर्यघाटमा केहिबेरअघि दाहसंस्कार गरिएको छ।धुलिखेल अस्पतालबाट शव ल्याएर पशुपतिमा सुरक्षा निकायले विद्युतीय शवदाहमा शव जलाइएको बताइएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो । धुलिखेल ...
-
नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको मन्त्रालयद्धारा पुष्टि, मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला
काभ्रे । कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीय महिला रहेकी छन् । उनको उपचारका क्रममा बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिवार साँझ विज्ञप्तिमार्फत पुष्टी गरेको हो । उनको मृत्युपछि अस्पतालले स्वाब लिएर परीक्षण गर्दा आज (...
-
थप २ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७८
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टी गरिएको हो । संक्रमण हुनेमा काभ्रे घर भएका हाल महोत्तरीमा रहेका २६ वर्षीय पुरुष र महोत्तरीकै ५२ वर्षीय पुरुष रहेका छन् । हाल उनको अवस्था स...
-
टिचिङमा सुत्केरी भएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी
काभ्रे । धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । परीक्षणको रि...
-
ललितपुरका दुई वटा नाकामा हेल्थ डेस्क स्थापना
ललितपुर । ललितपुरका दुई वटा नाकामा हेल्थ डेस्क स्थापना गरीएका छन् । कोरोना भाइरसको जोखिम हुन नदिनका लागि डेस्क स्थापना गरीएका हुन् । डेस्क गोदावरी नगरपालिका ५ तिलेश्वर र ६ तिनपाने भञ्ज्याङमा शुरुआत गरीएका छन् । ती नाकाबाट नगर आउने व्यक्तिको अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरिने छ । तिनपाने भञ्ज्याङको सडक कान्ति...
-
लकडाउनमा प्रहरीको भेषमा एम्बुलेन्स र खाद्यान्नको गाडी लुटपाट गर्ने पक्राउ
काठमाडौं । लकडाउनको मौका छोपी एम्बुलेन्स र आखन्नको गाडी लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ रेको छ । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ का २७ वर्षीय शिव शाही, ३१ वर्षीय राम भगत र २४ वर्षीय सरोज कामी रहेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ । केही दिन एतादेखि उनिहरु लकडाउनको मौका छोपी आफुलाई ...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 57
- Next Page »













