• उपचाररत बिरामीमा कारोना देखिएपछि टिचिङका ३८ स्वास्थ्यकर्मी क्वारेन्टाइन

    बिहीबार बिहान उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको न्यूरो वार्डमा उनको उपचार भइरहेको थियो । कपिलवस्तुबाट उपचारका लागि उनलाई शिक्षण अस्पताल ल्याइएको थियो । त्यसैगरी, न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको अस्पतालका कोभिड-१९ व...

  • अस्पतालको आइसोलेनबाट भागेका दुवै संक्रमित पक्राउ

    वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमित पक्राउ परेका छन् । अस्पतालको आइसोलेनबाट  बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमध्ये विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई भने प्रहरीले बुधबार  साँझ नै नियन्त्रणमा लिएर फेरि  आइसोलेसन वार्डमा...

  • भक्तपुरकी संक्रमितको सम्पर्कमा आएका १९ जना क्वारेन्टाइनमा, माइतीसहितका पाँच घर सिल

    काठमाडौं । मंगलबार भक्तपुरमा कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा आएका १९ जनालाई क्वरेन्टाइनमा राखिएको छ । उनको ट्राभल हिस्ट्री गर्दा सम्पर्कमा आएका १९ जनालाई क्वारेन्टाइनमा राखिएका हुन् । यसका साथै उनको माइती घर र त्यहाँ आसपासका पाँच घरलाई प्रहरीले सिल गरेको छ । संक्रमित महिलाको सिन्धुलीको कमलामाई नगरपालिका ९ भ...

  • थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

    काठमाडौं । विहिबार विहानै थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिवस्तुका, काठमाडौं, सर्लाही, धनुषा र महोत्तरीमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तुका ६ वर्षीया बालिका, काठमाडौंको चन्द्राग...

  • भक्तपुरकी संक्रमित युवतीको बस्ने एरिया पनि सिल

    काठमाडौं । भक्तपुरकी संक्रमित युवतीको बस्ने एरिया पनि सिल गरिएको छ । निदान अस्पतालमा कार्यरत २५ बर्षीया ति युवती बस्ने भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं-४ शंखधर साख्वा चोक एरिया पनि सिल गरिएको हो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको जनाएको छ । बुधबार ति महिला कार्यरत ललितपुरको आरो...

  • संक्रमण बढ्दै गएपछि जारी गरिएको सवारी पास खारेज, काठमाडौं उपत्यकामा के हुने ?

    काठमाडौँ । सरकारले जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएको सवारी पास खारेज गरेको हो । मंगलबारबाटै निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक म...

  • करेन्ट लागेर एक जनाको मृत्यु

    धादिङ । धादिङमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेनीघाट रोराङ गाउँपालिका १० जयपुरीका १६ वर्षीया विपना चेपाङ रहेकी छन् । उनको मंगलबार लत्रिएको तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट मकै गोड्न बारीमा पुग्दा विद्युत्को तार लत्रिएको ठाउँमा उनलाई करेन्ट लागेको थियो । ...

  • घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    चितवन । विश्व कोरोना महामारीसँग लडिरहेका बेला नेपालमा भने हत्या र हिंसाका घटनाहरु दिनदिनै बढीरहेका छन् । सामान्य घरायसी विवादमा आफ्नै घरका सदस्यलाई बन्चरो, चिरपट र खुकुरी प्रहार गरी हत्या गर्ने घटनाहरु बढीरहेका हुन् । त्यस्तै शनिबार राति पूर्वी चितवनमा खुकुरी प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।...

  • उपत्यकामा सवारी चलाउन भोलीदेखि ‘टाइम कार्ड’ लागू, लकडाउन कडा पारिदैं

    काठमाडौं । कोरोना महामारीको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन बारे सरोकारवाला निकायबीच छलफल भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरुबीच सवारी व्यवस्थापनबारे छलफल भएको हो । सरोकारवालाको छलफलले भोलिदेखि काठमाडौं उपत्यकाको सवारी व्यवस्थ...

  • चितवनमा प्रहरीमाथि आक्रमण, प्रतिकारस्वरुप हवाई फायर

    चितवन । चितवनमा प्रहरीको टोेलीमाथि स्थानीयले आग्रमण गरेका छन् । जिल्लाको राप्ती नगरपालिका ५ चौकीडाँडामा गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणबाट तीन जना प्रहरी घाईते भएका छन् भने प्रहरीको गाडी तोडफोड गरिएको छ । प्रतिकारस्वरुप प्रहरीले एक राउन्ड हवाई फायर गरेको...