कैलाली । प्रहरीले कोरोना संक्रमित व्यक्ति भेटिए भन्दै फेसबुकमा स्टाटस लेख्ने एक व्यक्तिलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका २ का पवनकुमार भट्टराई रहेका छन् । उनले फेसबुकमा गतल स्टाटस लेखेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । उनले फेसबुकमा टीकापु...
सुदूरपश्चिम
-
-
डोटीमा गोली हानी महिलाको हत्या
डोटी । डोटीमा गोली हानेर एक जना महिलाको हत्या गरिएको छ । जोरायल गाउँपालिका ४ देउथलाकी २० वर्षीय अनिता वनको गोली हानी हत्या गरिएको हो । उनको आइतबार बेलुकी करिब ५ बजेतिर गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । घरमै भएको घटनामा युवतीको छातीमा गोली लागेको र घटनामा भरुवा बन्दुक प्रयोग गरिएको प्रहरीको भनाई छ । अनिता...
-
कैलालीका संक्रमित पुरुषको दोस्रो परीक्षण पनि पोजेटिभ, प्रदेश सरकार के गर्दै ?
कैलाली । कैलालीको कोरोना संक्रमित ३४ वर्षीय पुरूषको दोस्रो परीक्षण नतिजा पनि पोजेटिभ आएको छ। उनको परिवारका सदस्यसंगै दोस्रो पटक गरिएको स्वाब परीक्षणमा पनि पोजेटिभ रिर्पोट आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । उनको पहिलो रिर्पोट चैत्र १४ गते पोजेटिभ ...
-
लकडाउनको समय बढाउन, सुदूरपश्चिम सरकारको केन्द्र सरकारलाई सिफारिस
काठमाडौं । आफ्नो प्रदेशमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशले लकडाउनको समय बढाउनु पर्ने माग राखेको छ । प्रदेश सरकारले आइतबार लकडाउनको समय बढाउन केन्द्र सरकारलाई सिफारिस समेत गरेको छ । शनिबार एकै दिन ३ जनाको रिर्पोट पोजेटिभ आएपछि सरकारले आवतजावतमा पनि कडाई गरेको छ । सरकारले यसअघि ११ गतेबाट ला...
-
सुदूरपश्चिमका चारै संक्रमितको अवस्था सामान्य, प्रादेशिक अस्पतालमा उपचार हुँदै
कैलाली । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रास नेपालमा पनि दिन प्रतिदिन फैलिदै गएको छ । शनिबार मात्रै कैलालीमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै त्रास झनै फैलिएको हो । कैलालीमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ । शनिबार कैलालीमा दुई र कंञ्चनपुरमा एक जनामा क...
-
नेपालमा थप तीन जनामा कोरोना संक्रमण, तीनै जना सुदूरपश्चिमका
कैलाली । नेपालमा कोरोनाका थप तीन जना बिरामी पोजेटिभ भेटिएका छन् । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना कोरोना पोजेटिभ भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका बिरामीको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले शनिबार कैलालीमा तीन जनामा कोरोना पोजेटिभ भएको पुष्टी गरेको छ । मन्त्राल...
-
धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यको पनि स्वाब संकलन
कैलाली। कैलालीको धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यको पनि स्वाब संकलन गरिएको छ । बुधबार सेती प्रादेशिक अस्पतालमा उनका परिवारका १० जना सदस्यको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा. जगदिश जोशीका अनुसार धनगढी रंगशालाको क्वारेन्टाइनबाट घर फर्काइएका परिवारका ...
-
चीनबाट ल्याइएको कोरोना टेष्ट मेसिन कुन कुन प्रदेशले पाउने ?
काठमाडौं । चीनबाट ल्याइएको कोरोना भाइरस टेष्ट गर्ने मेसिन चारवटा प्रदेशले मात्रै पाउने भएको छन् । सातवटा प्रदेश मध्ये सुदूरपश्चिम, कर्णाली, प्रदेश २ र ५ ले कोरोना टेष्ट मेसिन पीसीआर (पोलिमर चेन रियाक्सन) पाउने भएका हुन । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्...
-
अब सुदूरपश्चिमका ३ जिल्लामा कोरोना जाँच
कैलाली । कोरोना भाइरसको जाँच अब सुदूरपश्चिमका तीनवटा जिल्लामा हुने भएको छ । शनिबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कैलाली, बैतडी र डोटीमा कोरोना संक्रमण भए / नभएको जाँच गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको हो। बैठकले कोरोनाका सम्भावित बिरामीको नमुना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक ...
-
धनगढीका संक्रमितले भने: पोजेटिभ देखिएपछि अहिलेसम्म स्वस्थ्यकर्मी भेट्न आएका छैनन, मैले तातो पानी पनि पाएको छैन्
कैलाली । नेपालमा पनि कोरोना संक्रममित हुनेको संख्या ४ पुगेको छ । शुक्रबार कैलालीका एक ३४ बर्षीय युवामा संक्रमण पुष्टी भएपछि नेपालमा संक्रमितको संख्या ४ पुगेको हो । उनि केहि दिन अघि दुबईबाट घर फर्केका थिए । घर आएको केहि दिनमा स्वास्थ्यमा सामान्य समस्या आएपछि उनि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 70
- Next Page »










