• भारतबाट आएका नेपालीहरु क्‍वारेन्टाइनबाट भागे, थप जोखिम बढ्यो

    नेपालगञ्ज । भारतबाट आएर क्‍वारेन्टाइन बसेका नेपालीहरु भागेका छन् । सोमबार बिहान भारतका विभिन्न स्थानबाट आएका उनिहरुलाई बाँकेको नेपालजगंजस्थित महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो। जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर क्उाम्पसमा राख...

  • कोरोनाका कारण कैलालीमा अनिश्चितकालीन कर्फ्यू

    कैलाली । सोमबार दिउँसोबाट बैलालीमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । दिउँसो २ बजेबाट जिल्ला प्रशासन कार्यालय कैलालीले अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको हो । देशभर कोरोनाको त्रास फैलिरहेका बेला कैलाली जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ । कैला...

  • मर्स्याङ्दी नदीमा बस खस्दा ३ को मृत्यु, १२ घाईते

    तनहुँ। मर्स्याड्दी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । पोखराबाट नेपालगञ्जतर्फ जान आउँदै गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ ६ बजेतीर तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा नजिक मर्स्याड्दी नदीमा खस्दा उक्त दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खसेको ट्राफिक प्...

  • विस्फोटमा परी कैलालीमा एक जनाको मृत्यु,कसले गरायो बिस्फोट ?

    धनगढी । कैलालीमा विस्फोटमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीका नरबहादुर विक रहेका छन् । अन्दाजी ३५ वर्षका उनको आइतबार विस्फोटमा परी घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको बताइएको छ । घटनास्थलमा प्रह...

  • काठमाडौं उपत्यकाका सपिङ् मलहरु पनि आजदेखि बन्द

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आजदेखि काठमाडौं उपत्यकामा रहेका सपिङ मलहरु बन्द गरिएका छन्। कोरोनाबिरुद्ध लड्नका लागि सरकारले गरेका निर्णयहरुको आत्मसाथ गर्दै मलहरु बन्द गरिएका हुन । काठमाडौंका सिभिल मल, विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर लगायतका मलहरु बन्द गरिएको सिभिल मल...

  • आजदेखि बाँकेको जमुनाहा नाका एक हप्ताका लागि बन्द

    काठमाडौं । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल – भारतका यात्रुहरुलाई जमुनाहा नाकाबाट आइतबारदेखि आवतजावत गर्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनका अनुसार आइतबार बिहानैदेखि नाकामा मानिसहरुको ‘आवात जावत...

  • आजदेखि आपूर्ति सहज बनाउन उपत्यकाका २२ ठाउँबाट ग्याँस बिक्री सुरु

    काठमाडौं । ग्यासको आपूर्ति सहज बनाउन आजदेखि काठमाडौं उपत्यकाका २२ स्थानमा सहजरुपमा ग्यास बिक्री भइरहेका छन् । कोरोना भाइरसको कारण देखाउदै ब्यापारीले कृतिम अभाव सिर्जना गरेर ग्यासमा कालोबजारी गर्न थालेको व्यापक जनगुनासो आएपछि रिटेल काउन्टर खोलेर ग्यास विक्री गर्न सुरु गरिएको हो । ग्यास अभावका बिषयमा आयल निगम र ग्य...

  • गाडी रिर्जव गरेर दाङ प्रवेश गर्न लागेका २६ जना भारतीयलाई फिर्ता पठाइयो

    बाँके। भारतमा पनि कोरोना भाइरस देखिएपछि त्यहाँबाट नेपाल फर्किनेको भिड लागेको छ । नेपाल– भारत सीमामा एकैदिनमा हजारौं मानिसहरु भारतबाट नेपालका विभिन्न नाका हुँदै नेपाल भित्रिरहेका छन् । त्यसरी नेपाल प्रवेश गर्नेमाथि सीमामा कडाइ पनि भएकोछ । शनिवार बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई...

  • नर्भिक अस्पतालमा कोरोना बिमारी भेटियो भन्ने भाइरल अडियोका बिषयमा एकजना पक्राउ, के थियो अडियोमा ?

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे गलत प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार रामेछाप घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । शनिवार बिहान ८ बजेतिर सामाजिक सञ्‍जालमा नर्भिक अस्पतालको नाम जोडेर कोरोनाका बिषयमा एक भ्र...

  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

    कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-४ स्थित हनुमान मन्दिर नजिकै से३प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी प्रवक्ता दक्ष बस्नेतले बताएअनुसार मृत्यु ह...