• कर्णालीमा जीप खस्दा चालकसहित ५ को मृत्यु, २ गम्भिर

    बाजुरा । कर्णालीमा जीप खस्दा मृतकको संख्या पाँच पुगेको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना बेपत्ताको शव फेला पर्दा मर्नेको संख्याको पाँच पुगेको हो । मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।मृतक अन्य चार ज...

  • ‘एमसीसी’ र ‘इन्डो प्यासिफिक’ बीच कुनै अन्तरसम्बन्ध छैन, यो संसदबाट पास हुन्छ –संचारमन्त्री

    डडेल्धुरा । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसीसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गरेका छन् । बुधबार सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पुगेका मन्त्री बाँस्कोटाले कसैले चाहेर पनि अब एमसीसी रोक्न नसक्ने दावी गरे । एमसीसी र ‘इन्डो प्यासिफिक...

  • एनसेलको टावरमा अज्ञात समूहद्धारा आगजनी

    बारा । एनसेलको टावरमा अज्ञात समूहले आगो लगाएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको बताइएको छ । गएराति करिब १० बजेतिर टावरमा आगो लागेको प्रहरीले जनाएको छ । टावरमा कस्ले आगजनी गरेको हो भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यस्तै मंगरबार बेलुका ...

  • स्याउले सम्पन्न बन्दै कर्णाली

    जुम्ला - जुम्ला सिँजाका रामसिंह रावलले आफ्नो बगैंचामा उत्पादित स्याउ आफैं काठमाडौं पु¥याए। जुम्लाको अर्गानिक स्याउले निकै ठूलो महत्व पायो। फलस्वरूप माग अत्याधिक बढ्यो। उनले घरघरमै जुम्ली स्याउ पु¥याए। ग्राहकको घरसम्म पुग्दा प्रतिकेजी १ सय ५० रूपैयाँ भाउ पाए। उनले भने, ‘जुम्ली स्याउ नामले मात्र आकर्षक छैन, स्वाद पनि उ...

  • उखु किसानको पैसा नतिर्ने व्यापारीलाई तत्काल पक्राउ गर्न गृहको निर्देशन

      काठमाडौं । गृह मन्त्रालयले किसानको उखुको पैसा नदिने व्यापारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृहलाई चिनी मिल सञ्चालकमाथि कारबाही गर्न सोमबार सहयोग मागेकोमा गृहले आज यस्तो निर्देशन दिएको हो । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी किसानलाई भुक्तानी...

  • घरभाडामा बस्नेहरु प्रत्येकको अभिलेख राख्न गृहको निर्देशन

    काठमाडौं । देशभर घरभाडामा बसिरहेकाहरुको अभिलेख राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले देशैभरी आपराधिक गतिविधि बढेको निष्र्कष निकाल्दै यस्तो निर्देशन दिएको हो । केहि दिनअघि काठमाडौंका विभिन्न घरहरुमा भाडामा बसेर आपराधिक गतिविधि गरिरहेको आशंकामा ठुलो चिनियाँ नागरिक पक्राउ परे ल...

  • काठमाडौंमै ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दियो

    काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ । मंगलबार बिहान बा ३ ख ९४५० नम्बरको ट्यांकर सोह्रखुट्टेको ओरालोमा गुडिरहँदा एक्कासी ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका ६ वटा सवारी साधानलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरले बताए । डीएसप...

  • विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिने

    चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ । यो सुविधा पाउनका लागि केहि सिमा निर्धारण भने गरिएको छ । निशुल्क मिटर जडानका लागि स्थानीय तहले विपन्न भनि सिफारिस गरेको कागजात र ऐलानी जग्गामा बसोवास भए चार किल्ला खुलेको हुनुपर्ने प्राधिकरणले जना...

  • फेसबुक, ट्वीटर लगायतमा लेखेकै भरमा १५ लाख जरिवाना, ५ वर्ष कैद हुन सक्ने विधेयक पास

    काठमाडौँ — सूचना प्रविधि विधेयक संसद्को विकास तथा प्रविधि समितिले पारित गरेको छ । विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ । सामाजिक सञ्जाल र यसका प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने प्रावधानसहितको सं...

  • कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेसंगै महाकाली सीमामा भारतले धमाधम संरचना निर्माण गर्दै

    दार्चुला — चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूप...