काठमाडौं । भूपू गोरखा सैनिकहरुले फेरि आन्दोलन सुरु गरेका छन् । मंगलबार सैनिक र उनीहरूका परिवारले पोखरास्थित ब्रिटिश क्याम्प अगाडि धर्ना दिएका छन् । बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ मार्क कार्लटन स्मिथ नेपाल भ्रमणका क्रममा पोखरामा रहेका बेला उनिहरुले विभिन्न भाग राख्दै विहानैदेखि ब्यानर, प्लेकार्ड सहित ध...
प्रदेश समाचार
-
-
महायज्ञमा गएकी किशोरीमाथि सामुहिक बलात्कार
रुपन्देही । रुपन्देहीमा महायज्ञमा गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका-३ थुम्हवाकी एक १६ वर्षीया किशोरीलाई स्थानीय तीन युवाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा तीनैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रह...
-
राष्ट्रिय दलित पत्रकार संघको प्रदेश अध्यक्षमा रमा भट्टराई
कैलाली । राष्ट्रिय दलित पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा रमा भट्टराई (जैरू) चयन भएकी छन् । सङ्घको आइतबार कैलालीको धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले जैरूको अध्यक्षतामा १२ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गणेश रोका (डडेलधुरा), सचिव शेरबहादुर सार्की (बाजुर...
-
६ लाख बढि रकमसहित काठमाडौंबाट १६ जना जुवाडें पक्राउ
काठमाडौं । काठमाडौंबाट प्रहरीले ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–९ को शुभकामना चोकमा रहेको केशव पाण्डेको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनिहरुलाई प्रहरीले नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपा...
-
बसमा ठोक्किर नेपाली नायिकाको मृत्यु
काठमाडौं । बसमा ठोक्किर नेपाली नायिका महिमा सिलवालको मृत्यु भएको छ । बुधबार साँझ धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल र उनकी बहिनी सर्मिला सिलवालको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-१३, गीतानगर स्थायी घर भएकी नायिका महिमाको प्रा...
-
बस र मोटरसाइकल ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु
कंचनपुर । कंचनपुरमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको लालझाडी गाँउपालिका वडां नम्बर ६ चान्देव बजार नजिककै बस र मोटरसाइकल ठोक्किदा ढक्का शिविर बस्ने अन्दाजी ५० बर्षिय पदम चौधरी (मिस्त्री) को घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष फुलाराम चौधरीले जानकारी दिए । कंचनपुरको बेलौरीबाट बुटवलत...
-
सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित रंगेहात पक्राउ
कैलाली । कैलालीको एक सामुदायिक बनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार नगद घुससहित रंगेहात पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-१२ स्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई १ लाख ६० हजार घुस लिंदै गर्दा पक्राउ गरिएको हो । सामुदायिक वन क्षेत्रबाट ...
-
ठूलो मात्रामा लागूऔषध सहित २ जना पक्राउ
कास्की । प्रहरीले कास्कीको पोखराबाट ठुलोमात्रामा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने वर्ष २१ बर्षिय अनुप तामाङ र पोखरा महानगरपालिका-२७ शिसुवा बस्ने १९ बर्षिय विशाल परियार रहेका छन् । उनिहरुलाई वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले पक्राउ ...
-
धनगढी उप–महानगरपालिकाको खेलकुद र स्वास्थ्य क्षेत्रको विकासका लागि दक्षिण कोरियाको काङ्गोन विश्व विद्यालय सकारात्मक
काठमाडौं । कैलालीको धनगढी उप–महानगरपालिकाको खेलकुद र स्वास्थ्य क्षेत्रको विकासका लागि दक्षिण कोरियाको काङ्गोन विश्व विद्यालय सहकार्य गर्न सकरात्मक भएको छ । दक्षिण कोरियाको भ्रमणमा रहेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड नेतृत्वको नेपाली भ्रमण टोलीसंग सोमबार भएको भेटवार्तामा विश्वविधालयका प्रोफेसर किम्ज...
-
लागूऔषध कारोबारमा संलग्न एक महिलासहित पाँचजना पक्राउ
कैलाली। प्रहरीले लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा कैलालीबाट एक महिलासहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, २२ वर्षीय समिर घिमिरे, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्याल...














