• सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का

    काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । भारतलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पले नेपालको सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का पुगेकोे हो । भूकम्प बिहान ७ः४५ बजे गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिए । शाहका अनुसार अनुसार भारतको मु...

  • १२ वर्षीय बालिकालाई करणी गरेको अभियुक्तद्धारा स्वीकार

    अछाम । अछामको रामारोशन–४ की १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये नाम परिवर्तन श्यामले आफुले करणी गरेको स्वकार गरेका छन् । १४ वर्षीय ती बालकले बालिकासँग एकपटक यौनसम्पर्क राखेको स्वीकारेका छन् । प्रहरीमा उजुरी परेपछि १४ वर्षीय श्यामलाई कात्तिक ९ गते र १३ व...

  • श्मशानघाट गृह निर्माणमा एसएसबीको अवरोध, सीमास्तम्भ पनि गायब

    सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशा...

  • अनसनरत डा.केशीको अवस्था जटिल,सुरक्षित ठाउँ लैजान अस्पतालको आग्रह

    काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । डडेल्धुरामा अनसन बसीरहेका केसीको स्वास्थ्य जटिल बन्दै गएको  अस्पतालले जनाएको छ । सात दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या भएकाले आफुले त्यसको उपचार गर्न नसक्ने भन्दै चिकित्सकले स...

  • विवादमा आएपछि राज्यमन्त्री रावलले दिए राजीनामा

    धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । पौने १६ करोड कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका छन् ।  महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुप...

  • पेस्तोल र विस्फोटक पदार्थसहित बाजुरामा १६ जना पक्राउ

    काठमाडौं । पेस्तोल र विस्फोटक पदार्थसहित बाजुरामा १६ जना पक्राउ परेका छन् । शुक्रबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार मात्रै सार्वजनिक गरेको हो । प्रहरीले गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर बताउने ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एकनाले क...

  • १२ बर्षकै उमेरमा गर्भवती भएकी अछामकी पीडित बालिकालाई मन्त्री थापाले भेटिन

    काठमाडौं । महिला बालबालिका तथा तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले थापाथलीस्थीत प्रसुति गृहमा पुगेर अछामकी पिडित बालिकालाई भेटेकी छन् । आइतबार विहान ११ बजे प्रसुति गृहमा पुगेर उनले बालिकालाई भेटेकी हुन। सुस्त मनस्थितिकी १२ बर्षिय ति बालिकाको पेटमा २१ महिनाको बच्चा थियो । जसलाई विना अप्रेशन बेथा लाग्ने औषधीको प्...

  • तीन जनाकाे शव र हत्यारा अझै पहिचान हुन सकेन

    गुल्मी  । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उनलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु । चन...

  • दुखत खबर : दुर्घटनामा शाहीको मृत्यु

    बाँके । मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जना विद्यार्थी नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाही रहेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थीत पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु...

  • बालगृह कमाइखाने भाँडो, यौनहिंसाको जोखिम 

    काठमाडौँ — राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रको टोली १० असोजमा कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित सामाजिक तथा मानवीय सरोकार केन्द्रले सञ्चालन गरेको बालगृह खोज्दै जाँदा एकछिन अलमलमा पर्‍यो । बालगृह भएको कुनै होर्डिङ बोर्ड वा सूचना त्यहाँ थिएन । टिनको एउटा लामो टहरो नै बालगृह भएको थाहा पाउँदा सर...