काठमाडौं । सोमबार राती सिरहाको लहानबाट ‘गायब’ पारिएको नेपाल आयल निगमको ट्याङ्कर धनुषामा फेला परेको छ। अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर सोमबार राति ११ लहानबाट गायब भएको थियो। तीब्र रुपमा खोजीकार्य गर्दा मंगलबार धनुषाको सपहीमा फेला परेको प्रहरीले जनाएको छ । ट्याकंर रित्तो रहेको बताइ...
प्रदेश समाचार
-
-
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प
बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ । बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको हो । खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ बजेर १५ मिनेट जाँदा ५।७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका पह...
-
एक घन्टा कैद भुक्तान गरेका पत्रकार भण्डारीको अर्को चेतावनी
काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले एक घण्टा कैद भुक्तान गरेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई १ घण्टा नियन्त्रणमा लिएर रिहा गरेको हो । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विषयमा भण्डारीले अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बा...
-
बैतडीमा मासु खाँदा एकको मृत्यु नौ जना बिरामी
बैतडी । बैतडीमा मासु खाँदा एक किशोरीको मृत्यु भएको छ भने एकै परिवारका नौ जना बिरामी भएका छन् । मरेको कुखुराको मासु खाँदा मंगलबार पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको हो । मासु खाएर बिरामी पर्नेमा सोही ठाउँका ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानक...
-
बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्नेलाई साढे ११ वर्ष जेल १० लाख क्षतिपूर्ति
काठमाडौं । बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै साढे ११ वर्ष जेल सजाय सुनाएको छ । अदालतले पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाएको ह...
-
धनगढी विमानस्थल १ महिनासम्म आंशिक रुपमा बन्द
कैलाली । आइतबारदेखि धनगढी विमानस्थल १ महिनासम्म आंशिक रूपमा बन्द गरिएको छ । विमानस्थल निमार्णको कामलाई पुरा गर्नका लागि विमानस्थल बन्द गरिएको हो । यसअघि पनि १ महिना मर्मतका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थल बन्द भएपछि उडान प्रभावित हुने भएका छन् । धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरला...
-
भारतले खोसेको नेपाली भूमिमाथि अनेरास्वबियूले गाड्यो झण्डा
काठमाडौं । भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा गाडिएको छ । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूले उक्त भुमिमा शनिबार झण्डा गाडेको हो । अनेरास्वबियूले इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भुमिमा भारतीय सिमा सुरक्षा वल ९एसएसब० संग प्रतिकार गरी नेपालको राष्ट्रिय झन्डा फहराएको छ...
-
खुलामंचका टहरामा लाग्यो ताला, ब्यापारीको भागाभाग
काठमाडौं । खुलामञ्च मिचेर ब्यापारीका लागि बनाइएका टहराहरुमा तालाबन्दी गरिएको छ । खुलामंचसंगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा शुक्रबार काठमाडौं महानगरपालिकाले नै ताला लगाएको हो । रन्तपार्कको दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा पसलका लागि टहरा बनाएर भाडा दिदै मासिक लाखौं रकम असुल्दै आएका थिए । ...
-
बंगलादेशी राष्ट्रपति हमिद फेवातालमा डुंगा चडी रमाउँदै
पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राजनितीक भेटघाटपछि सुन्दर नगरी पोखरा गएका छन् । नेपाली सेनाको हेलिकोप्टर चढेर बिहीबार बिहानै त्यहाँ पुगेका हमिदले फेवातालमा डुंगा सयर गरेका छन् । पर्यटकिय क्षेत्र फेवातालमा सिंगारिएका दर्जनौं डुंगासहित उनले नेपाल प्रहरीको डुंगा चढेर फे...
-
आजदेखि १० दिनका लागि विमानस्थल पूर्णरुपमा बन्द, कारण यस्तो छ
झापा । आजदेखि १० दिनका लागि झापाको भद्रपुर विमानस्थल पूर्णरुपमा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरोन्नती गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको हो । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द...













