काठमाडौं । संचारकर्मी रवि लामिछानेले राजनिती भन्दा पनि संचारक्षेत्रबाट नै जनताको सेवा गर्ने बताएका छन् । रिहाइ पछि पहिलो पटक मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै उनले जनताको पक्षमा अझै खरो रुपमा उत्रिने बताएका हुन। ‘ म हिरासतमा हुँदा जनताले देखाएको माया सदभाव अमुल्य छ, मलाई थाहा थिएन म प्रति जनताको यति धेरै माया ...
प्रदेश समाचार
-
-
आरोपित तीनैजनाको अर्को तारेख असोज ५ गते
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका रवि लामिछाने लगायत तीनैजना रिहा भएसंगै उनको पहिलो तारेखको मिति तोकिएको छ । जिल्ला अदालत चितवनबाट दशदिनपछि धरौटीमा रिहा भएका रवि सहित युवराज कँडेल र साधारण तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई असोज ५ गते अदालतमा हाजिर हुन पहिलो तारेख दिइएको हो । न्याय...
-
विदेश जान पनि रविले अदालतको स्विकृती लिनुपर्ने
चितवन । दश दिन हिरासतमा बसेर रिहा भएका संचारकर्मी रवि लामिछानेलाई अब विदेश जान पनि अदालतको स्विकृती लिनुपर्नेछ । जिल्ला अदालत चितवनले उनको नाममा सोमबार दिएको रिहाइ आदेशमा उक्त कुरा समावेश गरिएको छ । अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले उनलाइ रिहाइ गर्न ५ लाख धरौटी माग गरेका थिए । उक्त धरौटी ...
-
थुनछेक बहश सकियो, फैसला केहिबेरमा आउँदै
चितवन । चितवन जिल्ला अदालतमा पत्रकार शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु तीनै जनाको थुनछेक बहश सकिएको छ । सोमबार दिउँसोबाट सुरु भएको थुनछेक बहशमा वादी र प्रतिवादी दुबै तर्फका वकिलहरुले बहश गरेका थिए । घटनाका आरोपित संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीको बिषयमा केहिबेरमा अदालतको आदेश आउन ...
-
अपडेट: आरोपित अस्मिता कार्कीका वकिलको बहश सकियो, अन्यको हुँदै
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपितमध्ये अस्मिता कार्की रुकुबारे थुनछेक बहश सकिएको छ । सोमबार जिल्ला अदालत चितवनको इजलासमा आरोपितको बयान सकिए लगत्तै भएको थुनछेक बहशमा आरोपित अस्मिताका वकिलहरुले बहश गरेका हुन । प्रतिवादी अस्मिताको पक्षबाट अधिवक्ताहरु मनिष कुमार श्रेष्ठ, केदार गुरागाँई, नाराय...
-
संसदमा उपकुलपति बर्खास्त गर्ने माग (भिडियोसहित)
काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गरिनुपर्ने माग संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मेटमणि चौधरीले भण्डारी उपकुलपति नियुक्त भएदेखि नै दाङको स्वास्थ्य सेवा बिग्रिन थालेको भन्दै उनलाई तत्काल पदबाट हटाउन माग गरेका हुन् । चौधरी...
-
रवि लामिछानेका समर्थक र प्रहरीबीच फेरि झडप
चितवन । चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच फेरि झडप भएको छ । स्थानिय प्रशासनले दिएको आदेशको अवज्ञा गर्दै प्रर्दशनकारीहरु सोमबार बिहानैदेखि सडकमा निस्केर रविको रिहाइको माग गरिरहेका छन् । आइतबार साँझ जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका चारवटा किल्लाहरुमा एकठाउँमा पाँचजना भन्दा बढि भेला नहुन ...
-
अपडेटः सरकारी वकिलहरुले थुनछेक वहश गर्दै, आरोपित तीनैजनाको बयान सकियो
चितवन । चितवन जिल्ला अदालतमा अहिले पत्रकार शालिकराम आत्महत्या प्रकरणबारे सरकारी वकिलकातर्फबाट वहश सुरु भएको छ । सोमबार घटनाका आरोपितहरु सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकिए लगत्तै थुनछेक वहश सुरु भएको हो । घटनाका अर्की आरोपित नर्स अस्मिताको बयान हिजै सकएको थियो । थुनछेक वहशमा सुरुमा वादीका तर्फबा...
-
युवराजको बयान सकियो रविको जारि, रिहा हुने संभावना कति ?
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी युवराज कँडेलले जिल्ला अदालत चितवनमा बयान दिएका छन् । सोमबार कार्यालय समयमा सरकारी वकिलको कार्यालयले आरोपी रवि लाछिाने र कँडेललाई बयानका लागि अदालतमा पेश परेको थियो । आदालतमा युवराजले घटनाका बिषयमा आफ्नो बयान दिएका छन् । स्रोतका अनुसार...
-
चितवनको सुरक्षा ब्यवस्था कडा, ५ जनाभन्दा बढि भेला हुन नपाउने
चितवन । प्रर्दशनका नाममा चितवनमा आन्दोलन अराजक हुन थालेपछि स्थानिय प्रशासनले कडा कदम चालेको छ । आइतबार साँझ सम्पन्न भएको जिल्ला सुरक्षा समितिको बैठकले भोली बिहान ६ बजेदेखि एकै ठाँउमा ५ जनाभन्दा बढि भेला हुन नपाउने निर्णय गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला...













