• मुस्लिम धर्मावलम्बीहरुले इदुल्ल फित्र मनाउँदै

    काठमाडौं । नेपालका मुस्लिम धर्मावलम्बीहरुले पनि आज (बुधबार) इदुल्ल फित्र बनाउँदैछन् । एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाइने गरिन्छ । पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएपछि मुस्लिम धर्मावलम्बीहरु अझै खुशीयाली साथ यसबर्षको इदुल्ल फित्र बनाइरहेका हुन । पर्वको अवसरमा बिहानैदेखि मु...

  • विद्यार्थीकाे हात भाँच्ने शिक्षिका पक्राउ

    काठमाडौं । रोल्पाको एक स्कुलमा शिक्षिकाको कुटाइबाट ४ छात्राको हात भाँच्चिएको छ भने १४ जना घाइते भएका छन् । विद्यार्थीमाथि कुटपिट गरेर मिलापत्र भएको ८ दिनपछि सोमबार शिक्षिका पक्राउ परेकी छिन् । रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले प्रार्थना समयमा नआएको भन्दै विद्यार्थीहरु...

  • प्रदेश २ को अर्को लोकप्रिय कार्यक्रम, दलित छात्राका लागि छात्रबास निमार्ण

    लहान । ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ तथा छोरीको लागि जीवन बीमा जस्ता लोकप्रिय कार्यक्रम संचालन गरेको २ नम्बर प्रदेशले फेरी नयाँ कार्यक्रम घोषणा गरेको छ । प्रदेश सरकारले २ नम्बर प्रदेशमा पर्ने आठवटै जिल्लामा दलित छात्राका लागि छात्रबास निमार्ण गर्ने कार्यक्रम घोषणा गरेको हो । दलित समुदायका छोरीलाई उच्च शिक्षातर्फ आकर्षित ...

  • बालविवाह अन्त्यका लागि २१ वटा संस्थाहरुको साझा प्रयास

    काठमाडाैं । नेपालमा बालविवाह न्यूनिकरणका लागि काम गर्ने २१ वटा संस्थाहरुको राष्ट्रिय सञ्जाल “बालिका दुलही होईनन्” ले साझा प्रयास चालेको छ । बालविवाह अन्त्यका लागि सरकारी र गैर सरकारी संघसंस्थाहरुले गरिरहेका कामलाई प्रभावरी बनाउन पहल गर्ने उदेश्यले सञ्जालले साझा प्रयास चालेको हो । नेपाल सरकारले सन् २०३० सम्ममा नेपालम...

  • डोजर चलाउने मुख्य नाइकेसहित १८ जनाबिरुद्ध मुद्दा चल्यो, सीडीओ भन्छन, राजनितीक दवाबमा कसैलाई छोडिन्न

    चितवन । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घेरबारमाथी डोजर लगाउने बिरुद्ध प्रहरीले मुद्धा चलाएको छ । बुधबार बिहान रंगशालाको बारमाथी डोजर लगाई भत्काउने १८ जनालाई प्रकाउगरी जिल्ला प्रहरी कार्यलय चितवनले बिहीबार उनिउपर मुद्धा चलाएको हो । रंगशाला सुरक्षाका लागि लगाइएको घेरबार भत्काएको आरोपम...

  • फेरि दिइयो नरबली, देउता खुशी पार्ने भन्दै धामीले बालकको घाँटी रेटे

    धनुषा । धनुषामा एक बालकलाई नरबली दिइएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु कुमार साहका अढाई बर्षीय बालक आर्यन भन्ने समीरकुमार साहलाई गत २४ वैशाखमा एक धामीले देउता खुशी पार्ने भन्दै हत्या गरेको खुलासा भएको छ । धनुषा प्रहरीका अनुसार हत्या हुनुको अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको घाँटी काटिएको अवस्...

  • रंगशालाको बारमा डोजर लगाउने मुख्य नाइके कँडेललाई नेकपाद्धारा कारवाही, प्रहरीले पनि मुद्दा चलाउदै

    चितवन । चितवनमा निर्माणाधिन गौतक बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने कार्यका मुख्य नाइकेलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि कारवाही गरेको छ । रंगशालाको पश्चिमतर्फको जमिनमा लगाइएको सुरक्षा घेराबार भत्काउने कार्यका योजनाकार नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई पार्टीले निलम्वित गरेर कारवाही ...

  • भारतका कारण फेसबुकलाई अवरोध, ३ अर्ब फेसबुक अकाउन्ट बन्द

    काठमाडौं । सोसल मिडियामध्ये सबैभन्दा लोकपृय र प्रभावकारी मानिएको फेसबुकमा पछिल्लो समय धेरै बिकृतीहरु आएका छन् । जसका कारण फेसबुक कम्पनीलाई नै बाधा अवरोध पुग्नथालेपछि फेसबुकले ३ अर्ब भन्दाबढि फेसबुक अकाउन्ट बन्द गरेको छ । उक्त अकाउन्टहरु फेसकुले ६ महिनाको अवधिमा बन्द गरेको हो । फेसबुक प्रयोगकर्ताहरु अमर्यादित भएका का...

  • अब बृद्धभत्ता मासिक ३ हजार पाइने

    काठमाडौं । सरकारले अब मासिक बृद्धभत्ता तीन हजार दिने भएको छ । आर्थिक वर्ष ०७६र०७७ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारले दिदै आएको बृद्धभत्तामा एक हजार बढाएर तीन हजार पुर्याएको जानकारी दिएका हुन । बुधबार संयुक्त संसदमा प्रस्तुत भइरहेको बजेटमा सरकारले दिदै आएको बृद्धभत्तामा एक हजार बढाएको छ ।...

  • नेपालमा पहिलो पटक राष्ट्रिय महिला अधिकार दिवस मनाइदैं

    काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय महिला अधिकार दिवस मनाइने भएको छ । बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री थममाया थापाले दिवस मनाउन लागिएको जानकारी गराएकी हुन् । सरकारले २०७६ साललाई लैङ्गिक विभेद अन्त्यको अभियानका रुपमा मनाउन लागिएकाले यसवर्ष देखि जेठ १६ लाई महिला अधिक...