• प्रहरीको गोली लागेर घाईते विप्लव कार्यकर्ताको मृत्यु, अब के गर्लान विप्लव ?

    भोजपुर । प्रहरीको गोली लागेर घाईते भएका विप्लव समुहका कार्यकर्ताको मृत्यु भएको छ । मंगलबार भोजपुरको धोद्रे जंगलमा दुबैपक्षबाट गोली हानाहान भएपछि प्रहरीको गोली लागेर भोजपुरको षडानन्द नगरपालिका २ का ३२ वर्षिय तीर्थराज घिमिरे घाईते भएका थिए । घाईते घिमिरेको गएराती २ बजेतीर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

  • पत्रकारको आन्दोलन सहि छ– नेता खनाल

    झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले मिडिया काउन्सिलसम्बन्धी विधेयक बिरुद्ध पत्रकारहरुले गरिरहेको आन्दोलन सहि भएको बताएका छन् । सोमबार साँझ झापाको बिर्तामोडमा संचारकर्मीहरुसंग छोटो कुराकानी गर्दै पुर्बप्रधानमन्त्री समेत रहेका नेता खनालले प्रेस स्वतन्त्रताको ग्यारेन्टी संविधानमै भएकाले यसलाई कु...

  • गृहमन्त्रीमा दिलेन्द्रप्रसाद बडु, गगन थापा बने शिक्षा मन्त्री

    काठमाडौं । काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडु गृहमन्त्री भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार गठन गरेको छाँया सरकारमा बडु गृहमन्त्री भएका हुन । छाँया सरकारको शिक्षामन्त्री युवा नेता गगन थापा भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर बनाएको छाँया ...

  • निर्वाचनमा पराजय भएपनि अन्तरघातीलाई कारवाही गर्छु : देउवा

    काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र भइरहेको व्यथितिका विरुद्ध आवाज उठाने बताएका छन् । नेता र कार्यकर्ता  जाे काेही पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेर छोड्ने अठोट व्यक्त गरेका छन् । शनिवार पिताजी कृष्ण कोइराला स्मृति परिषद्द्वारा आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक व...

  • संगठन एकता त भयो, मनको एकता कहिले हुने कमरेड ? (भिडियोसहित)

    काठमाडौं । नेकपाले २२ वटा जनवर्गीय संगठनहरुको एकता घोषणा गरेसंगै केहि असन्तुष्टीहरु बाहिर आएका छन् । शुक्राबार स्व. मदन भण्डारीको २६औं स्मृती दिवसको अवसरमा संगठन एकताको घोषणा गरिएको थियो । बिषेशगरी, संगठनको जिम्मेवारी बाँडफाँड गर्दा अन्याय भयो भन्दै युवा संगठन र बिधार्थी संगठनमा बढि असन्तुष्टी देखिएको नेताहरु बताउँछन् ...

  • प्रचण्डले गरे मदन भण्डारीको उच्च प्रसंशा (भिडियोसहित)

    काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीले देखाएको सिद्धान्तलाई आत्मसाथ गर्दै नयाँढंगले पार्टी बढाउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार बल्खुमा २६औं मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको आवश्यकता अनुसार पार्टीले नयां तरिकाले योजना बनाएर अगाडी बढ्नु पर्ने जोड दिए...

  • ‘बालुवाटारको जग्गा फिर्ता ल्याउंदा उल्टै हाम्रो आलोचना’–प्रधानमन्त्री (भिडियोसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणको बचाउ गरेका छन् । बालुवाटार जग्गा हिनामिनामा नेकपाकै उच्च नेताको संलग्नता देखिएपछि त्यसको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले जग्गा फिर्ता गर्ने कार्य आफुहरुले उहिल्यै देखि गर्दै आएको बताए ।  बालुवाटारको सरकारी जग्गा हिनाविनाबारे आफुहरुले खोजीनित...

  • जाजरकोट पुगेर जंगिए गगन थापा

    जाजरकोट । कांग्रेसका युवा नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । काँग्रेसको जागरण अभियान अन्र्तगत कर्णालीको जाजरकोट पुगेका नेता थापाले भने, "बर्तमान सरकार अधियान र अलोकतान्त्रिक हुदैछ, लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु भनेको निरंकुशतातर्फ देशलाई ल...

  • स्वतन्त्र मधेश गठबन्धन र तराई मुक्ति मोर्चाबीच पार्टी एकता घाेषणा

    जनकपुर । सिके रावत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन र मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग पार्टी एकता भएको छ । विहिबार संयुक्त विज्ञप्ति निकालेर पार्टी एकीकरण भएको घोषणा गरिएको हाे । सिके राउत खुला राजनीतिमा आएलगत्तै राउत नेतृत्वको गठबन्धन समुहको नेतृत्व गरेका जासर यादवले असन्तुष्टि जनाएका थिए ।...

  • बजेटका सिद्धान्त र प्राथमिकता माथि बाबुरामको टिप्पोणी : बजेट अर्धनिद्राको उपन्यास

    काठमाडौं । नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारले आगामि आर्थिक बर्षका लागि ल्याउन लागेको बजेट स्पष्ट नभएको बताएका छन् । सरकारले आर्थिक बर्षको बजेटका प्राथमिकता र सिद्धान्तमा बैचारिक अलमल रहेको उनको दाबी छ । आइबार आगामि आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि प्रतिनिधिसभाको ब...