काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । उनी शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्...
राजनीति
-
-
जेनजीहरूको प्रर्दशनमा अनमोलपोस्टकर्मी घाइते
काठमाडौं । काठमाडौमा भएको जेनजीहरुको प्रर्दशनमा अनमोलपोस्टकर्मी घाइते भएका छन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आज काठमाडौं लगायत देशैभरी भएको जेनजीहरूको प्रर्दशनको रिपोर्टिङका क्रममा नयां वानेश्वरस्थित संसद भवनको गेटमा भएको प्रर्दशनमा अनमोलपोस्टका संचालक पत्रकार केपी अनमोल घाइते भएका हुन् । संसद भवनको म...
-
रास्वपाको उम्मेदवार छनौट विवाद: प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ को उपनिर्वाचनका लागि गरेको छनौट प्रकृयाको विवाद अझै सुल्झिएको छैन् । उपनिर्वाचनमा आकांक्षीहरुबिच गरिएको आन्तरिक निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएको थियो । जसबारे आकांक्षी ९ जनाले पार्टीमा उजुरी समेत दिएका थिए । जसबारे अहिलेसम्म कुनै सुनुवाई नभएको भन्द...
-
देउवाले भनेः पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन्
(file photo) विराटनगर। काँग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा आएको भन्दै टिकाटिप्पणी...
-
पर्वतारोहण संघको निर्वाचनमा काँग्रेस–एमाले गठबन्धनको लज्जास्पद हार, माओवादी विजयी
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को सम्पन्न निर्वाचनमा माओवादीका उम्मेदवार फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । अध्यक्षमा शेर्पाले ३४२ मत ल्याएर आफ्ना प्रतिस्पर्धी काँग्रेस–एमाले गठबन्धनका कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २८८ मत ल्याए । काँग्रेस एमाले गठबन्धनलाई एकीकृत समाजवादी पार्टीको पनि...
-
प्रचण्डले भनेः विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन सकेन
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, स...
-
देउवाले भनेः लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन्
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन् नभएको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन् नभएको बताएका हुन् । लैंगिक संवेदनशीलताको विषय समग्र सामाज...
-
भैरहवा जेलमा रविलाई भेटेपछि भट्टराईले भनेः पत्रिका पढ्न दिइएको छैन्, यस्तो पन्चायतकालमा पनि थिएन्
रुपन्देही । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जेलमा पन्चायतकाल भन्दा बढि अन्याय गरिएको बताएका छन् । नेसपा नयाँ शक्तिका अध्यक्ष समेत रहेका भट्टराईले आज रविलाई भैरहवा कारागार पुगेर भेटेपछि संचारकर्मीलाई यस्तो प्रतिकृया दिएका हुन् । अध्यक्ष भट्टराईले रविलाई जेलमा पत्रिका समेत पढ्न...
-
रास्वपाबाट रुपन्देही ३ मा उपनिर्वाचन लड्न ९ जनाको आवेदन
काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार बन्न रास्वपामा ९ जनाले आवेदन दिएको छन् । जसमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा।लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् । रास्वपाले आज फेसबुक लाइभ मार्...
-
कपिलवस्तुमा काँग्रेस–एमाले छोडेर सयौंजना जनमत पार्टी प्रवेश
कपिलवस्तु । कपिलवस्तुमा सयौं नागरिकहरु जनमत पार्टी प्रवेश गरेका छन् । जनमत पार्टी कपिलवस्तुद्वारा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा सयौंजनाले पार्टी प्रवेश गरेको जिल्ला ईन्चार्ज रियाज अहमद खानले जानकारी दिए । उनकाअनुसार मायादेवी १ का पूर्ववडाध्यक्ष हरि गोविन्द चौधरीसहित एमालेको पुरै वडा कमिटि नै जनमत प्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 254
- Next Page »













