• कपिलवस्तुमा काँग्रेस–एमाले छोडेर सयौंजना जनमत पार्टी प्रवेश

    कपिलवस्तु । कपिलवस्तुमा सयौं नागरिकहरु जनमत पार्टी प्रवेश गरेका छन् । जनमत पार्टी कपिलवस्तुद्वारा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा सयौंजनाले पार्टी प्रवेश गरेको जिल्ला ईन्चार्ज रियाज अहमद खानले जानकारी दिए । उनकाअनुसार मायादेवी १ का पूर्ववडाध्यक्ष हरि गोविन्द चौधरीसहित एमालेको पुरै वडा कमिटि नै जनमत प्...

  • धरौटी बुझाएर रिहापछि दुर्गा प्रसाईंले भनेः म बदलिनेवाला छैन्

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो स्वभाव नबदलिने बताएका छन् । आज उच्च अदालत पाटनको आदेशअनुसार २८ लाख धरौटी बुझाएपछि उनले यस्तो प्रतिकृया दिएका हुन् । सामाजिकसंजाल फेसबुकमा स्टाटास लेख्दै प्रसाईंले भनेका छन्, "म मेरो लागी हैन देशकै लागी थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका ल...

  • प्रचण्डले भनेः सबै माओवादीलाई एक गर्ने प्रयासमै छु तर, एकता हुन नदिन ज्यान फालेर लागेका छन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले माओवादीहरु एक हुन नदिन ठुलो षडयन्त्र भइरहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबै माओवादी धारहरुलाई एकता गरेर अघि बढ्ने प्रयासमा रहेको तर प्रतिकृयावादीहरु एक हुन नदिन ज्यान फालेर लागेको बताएका हुन् । उनल...

  • तराई–मधेशमा पानीको समस्याबारे आन्दोलनरत युवालाई प्रचण्डको सर्मथन

    काठमाडौं । तराई–मधेशमा खडेरी र सुख्खायामले कृषकहरु पीडामा रहेको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऐक्यबद्धता जनाएका छन् । पेरिसडाँडास्थित माओवादीको केन्द्रिय कार्यालय पुगेका आन्दोलनरत युवाहरुलाई भेट्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । ...

  • प्रचण्डको ब्रिफिङः सरकार हैन, संगठन निर्माणमा जोड दिउँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी संगठन निमार्णमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीपँक्तीलाई १० बुँदे ब्रिफिङमार्फत सरकारमा जाने भन्दा पनि संगठन निर्माणमा लाग्नुपर्नेमा जोठ दिएका हुन् । ...

  • घुस अडियोकाण्डपछि मन्त्रीको राजीनामाः भन्छन्,’नखाएको विष पनि लाग्दो रहेछ’

    काठमाडौं । घुस मागेको अडियो लिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पदबाट राजीनामा बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई सहयोग पुगोस् भनेर आफुले राजीनामा दिएको गुप्त...

  • बालेनले ल्याए २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार प्राथमिकतामा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आज बसेको १७औं नगरसभाको पहिलो बैठकमा आगामी आर्थिक बर्षका लागि बजेट घोषणा गरिएको हो । बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी हुन् । बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । क्...

  • क्यान्सरका बिरामीलाई अब महंगो औषधि निःशुल्क, यि चार अस्पतालबाट सेवा लिन सकिने

    काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध हुने बताएका छन् । मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले क्यान्सर लगायतका जटिल रोगीहरुलाई दिइने ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार क्यान्सरका बिरामीले अबदेखि महँगो औषधी न...

  • बलिउड नायिका मनीषाले भनिन्: रविमाथिको अन्यायविरुद्ध आवाज उठाए

    काठमाडौं । बलिउडमा स्थापित नायिका मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको अन्यायविरुद्ध आवाज उठाएको बताएकी छन् । लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर अभियानमा साथ दिन पार्टी केन्द्रीय कार्यालय पुगेकी नायिका कोइरालाले रविमाथिको अन्यायविरु...

  • कार्यकारी अधिकृतबिनै बैठक राख्ने बालेनको तयारीप्रति सुनिताको असहमति

    काठमाडौं । काठमाडौं महानगरपालिकाको अहिलेसम्म बजेट आउन नसक्दा नगरबासीमा अन्यौलता छाएको छ । महानगरमा प्रमुख कार्यकारी अधिकृत र मेयर बालेन शाहबीचको मनमुटावका कारण असार १० गते आइसक्नु पर्ने बजेट आजसम्म आउन सकेको छैन् । बजेट ल्याउने बिषयमै मेयर र उपमेयरबीच सहमती नुहँदा समस्या झन बढ्दै गइरहेको छ । पछिल्लो समय मेयर बाल...