अर्घाखाँची। बुधबार बिहान अर्घाखाँचीमा कार र ट्रक एक आपसमा ठोकिदा नेकपाका चार नेता घाइते भएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडां नं ८ देउराली भन्ने स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका हुन् । घाइते हुनेमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोह...
प्रदेश समाचार
-
-
प्रदेश १ को सम्पर्क राजधानी धनकुटा तोकियो
मोरङ । प्रदेश एकको सम्पर्क राजधानी धनकुटा तोकिएको छ । मंगलबार बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले प्रदेशको सम्पर्क राजधानी धनकुटालाई तोकेको हो। प्रदेशको नामको अन्तिम निर्णय वैशाख २० गतेपछि टुङ्याउने तयारी गरिरहदाँ प्रदेश एकको सरकारले सम्पर्क राजधानीका रुपमा धनकुटालाई...
-
वीरगञ्जमा भिषण आगलागी
वीरगञ्ज । वीरगञ्जको श्रीपुरमा रहेको औषधि कारखानामा भिषण आगलागि भएको छ । आगलागि पेन्ट गोलामबाट आगो सुरु भएको बताइएको छ । आगलागि भएको नेपाल फर्मासिटकल्स लिमिटेड (एनपीएल) को औषधि कारखाना नजिक बाक्लो बस्ती समेत रहेको छ । आगलागि नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको दमकल प्रहरी र स्थानीयल बासी लागिरहेका छन् । आगला...
-
लम्कीमा तनाव, प्रदर्शनले उग्र रुप लियो
कैलाली । कैलालीको लम्कीमा मंगलबार बिहान ट्रकको ठक्करबाट एक जना छात्राको मृत्यु भएको विषयमा भएको प्रदर्शनले उग्र रुप लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनिता रावलको मृत्युभए पछि प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले तोडफोडका साथै प्रहर...
-
जन्ती बोकेको जीप पाल्पामा दुर्घटना पाँच जनाको मृत्यु
पाल्पा । जन्ती बोकेको जीप पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरेको चारघरेमा खस्दा ५ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जीपका चालक बुद्धिबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी र ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारु रहेका छन्। गाउँलेका अनुसार जीप सडकबाट झण्डै ५...
-
दुखत घटनाः श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास
सिरहा । नेपालको मधेस क्षेत्रमा महिलामाथी जघन्य अपराधका घटनाहरु जारी छन् । विभिन्न वहानामा श्रीमान लगायत घरका सदस्यहरुले महिलामाथी आगो लगाउने, पेट्रोल छर्कने जस्ता अपराधिक घटनाहरु बेला बेला भइरहन्छन् । त्यस्तै दुखत घटना सिरहामा पनि भएको छ । बिहीबार जिल्लाको नगरपालिका वडा नम्बर ८ की एक महिलालाई उनके श्रीमानले शरि...
-
सरकारी जग्गा हडप्नेलाई तत्काल कारबाही गर– नेता सिंह
बुटवल । सरकारी जग्गा हिनामिना गर्ने कार्यमा सत्तापक्षकै ठुला नेताको संलग्नता देखिएकोप्रती नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले आपत्ती जनाएका छन् । बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता सिंहले भने, "सरकारी जग्गा हडप्नेलाई तत्काल कानुनी कारबाही हुनुपर्छ, बालुवाटार भित्रको जग्गा हिनामिनाबारे सत्त...
-
गोलीसहित हतियार बरामद
रौतहट । रौतहटमा प्रहरीले गोलीसहित हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीको टोलीले बुधवार मध्यरातमा सीमानाकाबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए। प्रहरीका अनुसार परोहा नगरपालिका ८ नेपाल – भारत सीमा दशगजा क्षेत्रमा खटिएको प्रहरी टोली...
-
अपडेटः डडेल्धुरामा भएको बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत, घाइते तीनको अवस्था गम्भीर
डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, ५५ वर्षीया कल्सीदेवी गुरधामी, हरुली बोहरा, तल्कोट–४ बझाङ कै ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर रहेको डडेल्धुराका प्रहरी...
-
धर्मको नौटंकी गर्दै राजतन्त्र फर्काउन खोज्नेलाई ठीक पारिन्छः मन्त्री बास्कोटा
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले देशमा धर्मको नाममा आन्दोलनको नौटंकी गर्नेलाई कानूनले ठिक पार्ने चेतावनी दिएका छन् । बुधबार जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा सहभागी हुंदै उनले भने, देशको प्रगति र सुशासनलाई अवरोध पुर्याउने र धर्मको राजनिती गर्दै आन्दोलन गर्नेलाई अब कानूनले ठिक पार...














