काठमाडौं । नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोमबार महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेका मकवानपुरका अन्दाजी ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवी रुम्बालाई सार्बजनिक गरेको छ । उनिहरुलाई आइतबार कलङ्कीबाट पक्राउ गरिएक...
प्रदेश ३
-
-
कौशालटारमा आगलागी लाखौ बराबरको क्षति
काठमाडौं । कौशालटारको एक फर्निचरमा गएराति आगलागि भएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका ३ - कौशलटारमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा आगलागी भएको हो । गएराति सवा ११ बजेतिर लागेको आगो विहान ४ बजेतिर नियन्त्रणमा लिइएको थियो । डाँफेटोलका स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको फर्निचर आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ...
-
नख्खु बमकाण्डका मुख्य योजनाकार विप्लवको पार्टीका युवा नेता पक्राउ
काठमाडौं । एनसेलको मुख्यालयलाई लक्षित गरी बम विस्फोट गराउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको नख्खुमा गत शुक्रबार राती करिब आठ बजे मुख्यालयको गेटमा शक्तीशाली प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका युवा नेता सूर्य भुजेललाई प्रहरीले पक्राउ गरेको हो । नु...
-
गर्मी बढ्न थालेसँगै कुखुरा फर्ममा संक्रमण सुरु
काठमाडाैं । गर्मी बढ्न थालेपछि लेयर्स कुखुरामा संक्रमण देखिन थालेको छ । हेटौंडाका किसानले पालेका लेयर्स कुखुरामा केहिदिन यता देखि संक्रमण देखिन थालेको हो । संक्रमणका कारण अण्डाका लागि पालिएका लेयर्स कुखुरा एक्कासी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । ऋण निकालेर कुखुरा पालन गरेकी स्थानीय चिरनदेवी गौतमका मात्रै सात ...
-
काठमाडौंमै सुँगुरको खानाबाट घरेलु मदिरा उत्पादन,प्रहरीको छापा
काठमाडौं । चन्द्रागिरी नगरपालिका ८ बाट महानगरी प्रहरी प्रभाग बलम्वुले १२ हजार ४ सय लिटर घरेलु मदिरा बरामद गरेको छ । सुँगुरको खानाका लागि प्रयोग हुने अखाद्य खाना घरेलु मदिरा उत्पादनमा प्रयोग भएको थाहा पाएपछि प्रहरीको टोलीले सोमबार मदिरा बरामद गरेको हो । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ कञ्चन बस्तीको एउटा भव...
-
शिक्षा नाफा कमाउने क्षेत्र होईन : मन्त्री पोखरेल
काठमाण्डौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने र देश बनाउने क्षेत्र भएको बताएका छन् । आइतबार चन्द्रागिरी नगरपालिका बलम्बुमा रहेको जापान सरकारद्धारा निर्मित प्रनिधि माध्यमिक बिद्यालयमा आयोजि...
-
विबादमा मुछिएका रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा
काठमाडौं । आफुलाई लिटिल बुद्ध भन्ने चर्चामा आएका रामबहादुर बम्जन पछिल्लो समय निकै विवादमा मुछिएका छन । उनको आश्रममा बस्दै आएका ब्यक्तीहरु बेपत्ता भएको, यौन दुब्र्यवहारमा परेको खबरहरु सार्बजनिक भएपछि प्रहरीले उनको आश्रमा छापा हानेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...
-
भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने
काठमाडौँ । भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै बुधबारसिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएपछि रंगशाला निर्मा...
-
अंग्रेजी नयाँवर्षलाई टोपी दिवसका रुपमा मनाईयो (भिडियोसहित)
काठमाडौं । काठमाडौंको माइतीघरमण्डलामा युवाहरुले अंग्रेजी नयाँवर्षलाई टोपी दिवसका रुपमा मनाएंका छन् । जागरुक युवा अभियान नेपालको अगुवाइमा अंग्रेजी नयाँवर्षको पहिलो दिन मंगलबार बिहान माइतीघरमण्डलामा युवाहरु भेला भइ टोपी दिवस मनाइएका हुन । जागरुक युवा अभियान नेपालले काठमाडौंमा बिगत ६ बर्षदेखि जनवरी एक तारीखलाई टोपी...
-
एक थान पेस्तोल सहित काठमाडौंबाट तीन जना पक्राउ
काठमाडौं । काठमाडौंमा एक थान पेस्तोल सहित तीन जना पक्राउ परेका छन । काठमाडौंको जडिबुटीबाट धदिङका अर्जुन प्रसाद अधिकारी, धादिङकै केदार अधिकारी र काभ्रेका अञ्जन उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ...
















