काठमाडौं । सुदूरपश्चिमको जन्मथलोले एक अर्का पीएचडी होल्डर राजनीतिज्ञ पाएको छ । अछामबाट राष्ट्रिय राजनितीमा उदाएका सत्तारुढ नेकपाका प्रभावशाली नेता भिम रावलले आफ्नो विद्यावारिधि (पीएचडी) को अध्यन सकाएपछि नेपाली राजनीतिक वृत्तमै एकअर्का पीएचडी होल्डर थपिएका हुन् । नेता रावलले 'नेपालमा राजनीतिक हिंसा र माओवादी विद...
सुदूरपश्चिम
-
-
कोरोनाबारे कार्ययोजना बनाउन सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक काठमाडौंमा
काठमाडौं । कोरोना भाइरसबारे कार्ययोजना बनाउन सातवटै प्रदेशका मुख्यमन्त्री काठमाडौं आएका छन् । संघीय सरकारले कोरोनाबारे कार्ययोजना बनाउन सातै वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्...
-
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ स्थानीयद्धारा तोडफोड, सरकारप्रति चर्को आक्रोष
कंचनपुर । नेपाली भूमिमा गाडिएको सीमास्तम्भ स्थानीयहरुले तोडफोड गरिदिएका छन् । कंचनपुरको दक्षिण पश्चिमीक्षेत्रको नेपाली भुमिका सीमा स्तम्भ खडा गरिएको भन्दै शनिवार बिहान स्थानियहरुले तोडफोड गरेका हुन । हालै नेपाल- भारत संयुक्त संर्वे टोलीले कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रको नेपाली भुमिमा ७८३/४ नम्बरक...
-
कंचनपुरमा बुवाद्धारा आफ्नै १४ बर्षीय छोराको विभत्स हत्या
कञ्चनपुर । कंचनपुरमा बुवाद्धारा आफ्नै १४ बर्षीय छोराको विभत्स हत्या भएको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नं २ उल्टाखामका डम्बर चन्दले आफ्ना १४ वर्षीय छोरा सुर्वणलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टका अनुसार बुधबार साँझ घरमै डम्बरले ...
-
बैतडीमा फेरी चितुवाको आतँक सुरु, आक्रमणबाट बालिकाको मृत्यु
बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक नौं बर्षीय बालिकाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । लुहारलाई मंगलबार बिहान ४ बजे घरकै ओछ्यानमा आएर चितुवाले आक्रमण गरी लगेको र बालिकाको शव ५ सय मिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्...
-
३० रुपैयामा मास्क बेचेको भन्दै २ लाख जरिवाना
कैलाली । महँगोमा मास्क बेचेको भन्दे कैलालीमा एक ब्यापारीलाई २ लाख जरिवाना तिराइएको छ । कैलालीको धनगढी बजारमा रहेको न्यू शुशील श्रृङ्गार पसलले ६ रुपैया पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँमा बेचेको पाइएपछि जरिवाना तिराइएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीको टोलीले सोमबार बजार अनुगमन गर्दा उक्त पसलले ६...
-
बलात्कारको आरोप लागेका प्रदेश सांसद रावललाई थप ७ दिन हिरासतमा राख्न अनुमती
कैलाली । बलात्कार प्रयासको आरोपमा हिरासतमा रहेका सुदूरपश्चिम प्रदेश सांसद अक्कलबहादुर रावललाई जिल्ला अदालत कैलालीले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेकपा सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सांसद रावलमाथि थप अनुसंन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यसअघि ...
-
कंचनपुरमा टिपरको ठक्करबाट वालकको मृत्यु
कंचनपुर । टिकंचनपुरमा टिपरको ठक्करबाट एक वालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका ४ को बैलौरी बजारनजिक पैदल हिंडिरहेका १२ वर्षीय आकाश रानालाई शनिवार दिँउसो टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालक बेलौरीको सनराईज बोर्डिङ्ग स्कुल कक्षा ६ मा अध्यनर...
-
चट्याङ लागेर डोटीमा एकजनाको मृत्यु
डोटी । चट्याङ लागेर डोटीमा एकजनाको मृत्यु भएके छ । जिल्लाको सायल गाउँपालिका– २, सिर्मामा चट्याङ लागेर स्थानीय ६० वर्षीया जस्मादेवी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गोठमा गाईबस्तु बाँध्न गएका बेला बुधबार करिब ७ बजेतीर एक्कासी चट्याङ लागेर ओलीको मृत्यु भएको हो ।...
-
बाजुराको बाल स्याहार गृहलाई सुखी नेपालमार्फत सहयोग
बाजुरा । बाजुराको बाल स्याहार गृहमा रहेका बालबालिकाले सहयोग पाएका छन् । सुखी नेपाल र कन्सर्न बाजुराको साझेदारीमा संचालित बालबालिकाका लागि शिक्षा सहयोग अन्र्तरगत पहिलो चरणमा बाल गृहमा रहेका १३ जना बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरिएको हो । Project222.org को आर्थिक सहयोगमा सुखी नेपालले बुढीगंगा न...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 70
- Next Page »



















