कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेमा गरी ३० जना संक्रमितबाट मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढी कैलालीमा १२ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ...
समाज
-
-
वर्ल्डलिंकका सञ्चालकको कोरोनाबाट मृत्यु
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोरोनाबाट मृत्यु भएको छ । निर्देशक जलानको बिहिबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । करिब दुई साता अघि संक्रमणको आशंका भएपछि परिक्षण गराएका ४७ बर्षिय जलानको रिर्पोट पोजेटिभ आएपछि अस्...
-
नर्भिक अस्पतालले भन्योः ‘अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्छ’
काठमाडौैं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्ने बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै यसबारे सचेत गराएको हो । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहद्धारा हस्ताक्षरीत विज्ञप्तिमा पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालम...
-
निको पार्ने भन्दै बलात्कार गरेको आरोपमा धामी पक्राउ
उदयपुर । निको पार्ने भन्दै बलात्कार गरेको आरोपमा उदयपुरमा एक धामी (झाक्री) फक्राउ परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका १० पानीट्याङकीका वनझाँक्री ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई बलात्कारको आरोपमा पक्राउ गरिएको हो । पीडितको उजूरीका आधारमा उनलाई पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाइएको जिल्ला प्रहरी क...
-
अरिङ्गालको टोकाइबाट एकै परिवारका २ बालिकको मृत्यु
डोटी । डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट स्थानिय भिमबहादुर रोकायाकी ५ वर्षीया मनिषा र ३ वर्षीया सृजनाको मृत्यु प्रहरीले जनाएको छ । घर नजिकै अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि अस्पताल लैजादै गर्दा ब...
-
खुलामञ्चमा मजदुरको दसैं खुशी: टीका, दक्षिणा र मासुभात (भिडियोसहित)
काठमाडौं । काठमाडौंको खुलामंचमा मजदुर र साहाराविहीनलाई सामुहिक रुपमा दसैँको टीका लगाउँदै खानपीन गरिएको छ । कोरोनाका कारण लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको सामाजिक संस्था हाम्रो टीम नेपालले सोमबार मजदुर र साहाराविहीनलाई सामुहिक रुपमा दसैँको टीका लगाउँदै दक्षिणा र खानपीन गरेको हो । खुलामंचमा ...
-
सामाजिक दूरी कायम गरी दसैं मनाउँ– राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक दूरी कायम गरी दसैं मनाउन आग्रह गरेकी छन् । विजया दशमी टिकाको अवसरमा सोमबार स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न समेत आह...
-
कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू
काठमाडौं । कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरी कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको हो। निजी विद्यालय तथा उच्च शिक्षालय सङ्घ (हिसान) लगायतले असहमती जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल ...
-
४५ बर्षपछि महावीरले दशैमा नयाँ कपडा लगाउँदै भने, ‘अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्नू’
काठमाडौं । सुन्दै अचम्म लाग्ने कुरा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ४५ बर्षपछि दशैमा नयाँ कपडा लगाएका छन् । उक्त कुरा उनले आफ्नो सामाजिकसंजाल फेसबुकमा नयाँ कपडा लगाएको तस्बिर सार्वजनिक गर्दै बताएका हुन् । "सायद ४५ बर्षपछि मैले दशैमा नयाँ कपडा पाएको होला उनले फेसबुकमा लेखेका छन,यो कपडा मलाई नै नाप...
-
डिउटीमा खटिएका असई विकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या, नदीबाट शव निकालियो
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकको हत्या भएको छ । गएराती दश बजेदेखि वेपत्ता रहेका असई विकको शव आइतबार नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । नेपाल भारत सीमामा रहेको मोहना नदी क्षेत्रमा ड्युटीमा गएका असई...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 108
- Next Page »
















