काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको बताएका छन् । माघी पर्वको अवसरमा आज एक शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको बताएका हुन् । शुभकामना सन्देशमा उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा...
समाज
-
-
भालुवाङ बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ८ जनाको परिचय खुल्यो
दाङ । दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित सडकबाट राप्ती नदीको बस खस्दा मृत्यु भएका १२ यात्रुमध्ये ८ जनाको परिचय खुलेको छ । जसमा दुई जना भारतीय नागरिक सहित रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लकाअनुसार मृत्यु हुनेहरूमा भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारत उत्तर प्रदे...
-
पिंधमा रहेको वादी समुदायको उत्पीडनबारे राज्य उदासिन
काठमाडौँ । दलित समुदायभित्रको पनि पिंधमा रहेको वादी समुदायको उत्पीडनबारे राज्य उदासिन रहेको सरोकारवालाहरुले बताएका छन् । आज काठमाडौंमा राष्ट्रिय दलित आयोग र कमिट नेपालको संयुक्त आयोजनामा भएको "वादी समुदायको सामाजिक, आर्थिक अधिकार र न्याय पहुँचमा नेपाल सरकार तथा सरोकारवालाको भूमिका" विषयक कार्यशाला गोष्ठीमा बोल्ने व...
-
सन्दीपलाई सजाय तोकेसंगै बलात्कृत किशोरीको तस्बिर सार्वजनिकबारे साइबर ब्युरोले अनुसंन्धान गर्दै
काठमाडौँ । बलात्कृत गौशाला २६ किशोरीको तस्बिर सार्वजनिक गरिएको बिषयमा साइबर ब्युरोले अनुसंन्धान थालेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार घटनामा जेल सजाय तोकिएपछि पीडित गौशाला २६ किशोरीको तस्बिर सार्वजनिक गरिएको भन्दै साइबर ब्युरोले अनुसंन्धान सुरु गरेको हो । पीडित युवतीको तस्बिर सार्वजनिकबारे उजुरी परेपछि...
-
पक्राउ परेका बमजनको घरबाट १६ देशका विदेशी मुद्रासहित ३ करोड ३ लाख बढि बरामद
काठमाडौं । आफुलाई लिटिल बुद्ध भनेर चिनाउने रामबहादुर बमजनको घरबाट प्रहरीले विदेशी मुद्रासहित तीन करोड ३ लाख बढि नेपाली रूपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बमजनको घरमा छापामार्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबी...
-
दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाउने भण्डारी दम्पती पक्राउ
काठमाडौं । दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक नेपाली दम्पती पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी रहेको प्रहरीले जनाएको छ। उनिहरुले दिल्लीको किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर नेपाली युवतीलाई यौन...
-
सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति
काठमाडौँ । नेपाल सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति भएको छ । आज गृह मन्त्रालयमा सरकार र पीडित परिवारबीच ४ बुँदे सहमति भएको हो । चारबुँदे सहमतीमा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत...
-
पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स मात्रै झण्डै ३ अर्ब
काठमाडौँ । काठमाडौंस्थित प्रख्यात पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स झण्डै ३ अर्ब रहेको छ । आज प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको ...
-
१ करोड २५ लाख घुसकाण्डमा पूर्वरजिस्ट्रार पराजुली कार्यकक्षबाटै पक्राउ
पर्वत। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली घुस लिएको आरोपमा पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई पक्राउ गरिएको हो। मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधार...
-
बारामा प्रिन्सिपलको हत्यामा संलग्न भारतीय नागरिकलाई गोली हानि पक्राउ
बारा। बारामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । जिल्लाको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर भनिएका ३२ वर्षीय भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । बाराको विश्रामपुर ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 108
- Next Page »













