पर्सा । पर्सामा दुई पत्रकारसहित थप ४३ जना कोरोना जितेर घर फर्केका छन् । उनीहरु सामबार नारायणी अस्पतालको आइसोलेसन वार्डबाट डिस्चार्ज भएर घर फर्केको अस्पतालले जनाएको छ । कोरोना जितेर घर फर्किने पत्रकार नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का एकजना रहेका छन् । उनीहरुलाई गत वैशाख ३० गते कोरोना पुष्टि भएको थियो ...
प्रदेश समाचार
-
-
संवोधनमा प्रधानमन्त्रीले भनेः बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो (पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बाहिरबाट आएकाहरुको बेलैमा कोरोना परीक्षण हुन नसकेको स्विकार गरेका छन् । नेपाल बाहिरबाट आएकाहरुको बेलैमा कोरोना परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएके समेत उनले स्विकार गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा संवोधन गर्दै भने, "ठूलो दुख खपेर मित्रराष्ट्र भारतब...
-
अछामसहित थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२ पुग्यो
काठमाडौं । सोमबार बेलुका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम, बर्दिया, बाराका गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता विकास देवकोटाले जानकारी दिएका छन् । अछाममा पहिलो पटक संक्रमित भेटिएका छन् । मेल्लेख गाउँपालिकाका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको ...
-
कोरोना संक्रमणबाट नेपालमा चौथो मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका ७ उम्जनका ७० वर्षीय वृद्ध रहेका छन् । उनको जेठ ४ गते मृत्यु भएको भएपनि कोरोना परीक्षणको रिपोर्ट आज मात्रै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्...
-
अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बृद्धको कोरोना रिपोर्ट पोजिटिभ
काठमाडौं । जेठ ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बृद्धाको कारोरोना रिपोर्ट पोजिटिभ आएको छ । बाराका ७० वर्षीय बुद्धको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालले उनको मृत्युपछि स्वाब संकलन गरेर शवलाई परिवारको जिम्मा लगाएको थियो । परिवारले ती बृद्धको अन्त्येष्टि गरिसकेका छन् । ...
-
भरतपुरको कोरोना अस्पतालमा एक विरामीको मृत्यु
चितवन । भरतपुर अस्पतालको आइसीयूमा उपचार गर्न लागिएका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम ५ का ४८ वर्षीया एक पुरुष रहेका छन् । उनको गएराति ३ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । गएराति १२ बजे बुटवलको लुम्बिनी सिटीबाट रिफर भएर आएका उनको उपचारका लागि तयार गरिएको आईसीयूमै मृत्यु भएको छ । ...
-
सामूहिक बलात्कारमा संलग्न एक पक्राउ, अन्यको खोजी जारी
भक्तपुर । भक्तपुरमा महिलालाई सामूहिक रुपमा बलात्कार गर्ने पाँच जनामध्ये एक जना पक्राउ परेका छन् । अन्य चार जना भने फरार रहेको प्रहरीले जनाएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले सोही ठाउँकी २० वर्षकी महिलालाई जेठ ८ गते आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएर सामूहिक ब...
-
एकै परिवारका १८ जनाले जिते कोरोना, निको हुनेको संख्या १०५ पुग्यो
वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार राति उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् । गत वैशाख २१ गते वीरगञ्ज महानगरपालिका ३ छपकैयाका एक युवकमा कोराना संक्रमण पुष्टि भयो । ...
-
थप ४ जना प्रहरीमा कोरोना संक्रमण भेटियो
बारा । नेपालमा थप ४ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । बारामा आज (आइतबार) एकैदिन प्रहरी नायव निरीक्षकसहित थप ४ जना प्रहरीमा कोरोना संक्रमण पाइएको हो । संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाएका छन् ।...
-
थप १९ जना संक्रमित भेटिए, संक्रमित संख्या ६०३ पुग्यो
काठमाडौं । नेपालमा थप १९ जना संक्रमित भेटिएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिइएको जनाकारी अनुसार संक्रमति हुनेमा मोरङमा ४५ बर्षीय १ पुरुष, बारामा ३२ वर्षीय १ पुरुष, बिराट नगरमा २५ वर्षीय १ पुरुष, पर्सामा ३४ र ६० वर्षीय पुरुष, रोतहटमा ३२ वर्षीय १ पुरुष, सर्लाहीमा ४८ वर्षीय १ पुरुष, काठम...













