धनुषा । पैसा फिर्ता नगरेको भन्दै जेठाजुले बुहारीको हत्या गरेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था घर भएका श्रीप्रसाद पञ्जियारले पैसा फिर्ता नगरेको भन्दै रिसको झोकमा खुकुरी प्रहार गर्दा बुहारी ३८ बर्षीया रानीको मृत्यु भएको हो । घटनापछि फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्...
प्रदेश २
-
-
बलात्कारका आरोपी सिद्धबाबाले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो प्रमाणित, आज अदालतमा हाजिर गराइदै
विराटनगर । ‘सिद्धबाबा’ नामले प्रख्यात बलात्कारको आरोप लागेका धार्मिक गुरु कृष्णबहादुर गिरीले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड प्रमाणित भएको छ । पीडित महिलालाई सिद्धबाबाले फोनमार्फत मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड बाहिरिएपछि उनले प्रहरीसामु उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए । महिल...
-
दलितको सुविधामा गैरदलितको रजाइँ
अहिले एकातर्फ आफ्नो एकल पहिचान अरू पहिचानमाथि थोपर्न खोज्ने तर अन्य पहिचानको नामसमेत सुन्न नचाहने समूह देखिन्छ । त्यस्तै, अर्कोतर्फ छन्, बहुपहिचानयुक्त लोकतान्त्रिक गणतन्त्रका हिमायती । अहिले यी दुई शक्तिबीच घनीभूत द्वन्द्व चलिरहेको छ । दलित समुदायमा पनि संविधानमा दलित पहिचान कायम गरेर जाने कि नजाने भन्ने विषयमा ...
-
मृत बाघ भेटियो
काठमाडौं । चितवनमा एउटा सामुदायिक बनमा मृत बाघ भेटिएको छ । राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा मृत बाघ फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरीले जानकारी दिए । घाँसकाट्न गएका स्थानीयले मृत बाघ देखेपछि आफुहरु घटनास्थल पुगेको गेमस्काउट चौधरीले बताए । चौधरकिा अन...
-
धनुषा बम बिस्फोटमा संलग्न भन्दै विप्लवका ३ नेता पक्राउ
धनुषा । तीनजनाको ज्यान जानेगरी धनुषामा भएको बम बिस्फोटमा संलग्न रहेको भन्दै प्रहरीले शनिवार बिहान विप्लव समुहका तीनजना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लवका स्थानीय नेता प्रदेश नम्बर २ संयोजक सीतादेवि महरा, केन्द्रीय सदस्य ललिता महरा र रामसोभित गाहा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपर...
-
धनुषा बम बिस्फोटमा परी इन्स्पेक्टर दाहालसहित एकै घरका २ जनाको मृत्यु
धनुषा । धनुषामा भएको बम बिस्फोटमा परी गम्भिर घाइते प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको मृत्यु भएको छ । जिल्लाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा उनि शक्त घाइते भएका थिए । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा आज बिहान ६ः४० बजे अस्पतालमा मृत्यु भएको ...
-
बलात्कार पीडित ६ बर्षे बालिकालाई अस्पतालले गर्यो डिस्चार्ज
वीरगञ्ज । बलात्कारपछि उपचार गराई रहेकी ६ बर्षे बालिकालाई अस्पतालले डिस्चार्ज गरेको छ । बालिकाको स्वास्थ्यमा सुधार आएपछि उनी उपचाररथ हेल्थ केयर अस्पताल वीरगञ्जले आइतबार डिस्चार्ज गरेको हो । अभिभावकसँगै गढीमाई मेला हेर्न आएकी ६ वर्षे बालिका मंसिर १७ गते बाराको कलैयामा बलात्कृत भएकी थिइन् । बलात्कारपछि उनलाई उपचारका ला...
-
६ वर्षे बालिका बलात्कार गर्नेको पहिचान
वीरगञ्ज । बलात्कृत ६ बर्षकी बालिकाले आफुलाई बलात्कार गर्नेको पहिचान गरेकी छन् । बाराको कलैयाकी ती बालिकाको उपचापछि उनले अभियुक्तको पहिचान गरेकी हुन् । बालिकाले पहिचान गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा भएकाले पहिचान भएका व्यक्तिको नाम भनेको छैन् । अहिले नै उक्त व्यक्ति पक्राउ नपरेकाले नाम भन्न नमिल्ने प्रहरीले ब...
-
गढीमाईबाट फर्किएको भ्यान दुर्घटना २ को मृत्यु, दर्जनबढी घाइते
जनकपुरधाम । गढीमाई मेलाको दर्शन गरी फर्किएको भ्यान महोत्तरीको माईस्थानमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय न...
-
नेकपाका उम्मेदवारको घरमा बम विस्फोट
जनकपुरधाम । नेकपाका उम्मेदवारको घरमा बम विस्फोट भएको छ । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम विस्फोट भएको हो । चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट क्षति भने भएको छैन । चोधरीको घरमा बम विस्फोट कसले र किन गर...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 47
- Next Page »















