• को रोना सं क्रमणबाट २४ घण्टामा थप ९ जनाको मृ त्यु, मृ तकको संख्या १४६ पुग्यो

    काठमाडौं । को रोनाबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा को रोनाबाट मृ त्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सनसरीका दुई जना, पर्साका ३ जना, बारा, सिराह, मकवापुर र भक्तपुरका एक एक जना रहेका छन् ।...

  • काठमाडौं उपत्यकामा थप २१६ जनामा को रोना पुष्टि

    काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २ सय १६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा १ सय ३०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना रहेका छन् ।...

  • सं क्रमितले अस्पताल भर्ना हुनुभन्दा पहिले स्वास्थ्य मन्त्रालयकाे मेनेजमेन्ट टिमसँग अनुमति लिनुपर्ने

    काठमाडौं । देशभर को रोना सं क्रमितको संख्या बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेका छन् । सरकारले लक्षिण नभएका सं क्रमितलाई समेत अस्पताल भर्ना गरेकाले बेड अभाव भएको बताएको छ । यसैबीच को रोना सं क्रमितलाई अस्पताल भर्ना गर्नुभन्दा पहिले सम्पर्क गर्नाका लागि स्वास्थ्य मन्त्रालयले एउटा टिम बनाएको छ । बिरामीले अस्पताल भर...

  • जनकपुरमा एक युवक मृ त फे ला

    जनकपुर । जनकपुरमा एक युवक मृ त फे ला परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ९ मा बस्दै आएका करिब २२ वर्षीय अविनाश कर्ण मृ त फे ला परेका हुन् । सर्लाही घर भएका उनी केही समयदेखि जनकपुरमा बस्दै आएका थिए । मानसिक सन्तुलन ठिक नभएका उनी तीन दिनदेखि घरबाट वेपत्ता भएका थिए । शनिबार उनी मृ त भेटिएका प्रहरीले जनाएको ...

  • को रोनाबाट धरानमा थप एक जनाको मृ त्यु

    सुनसरी । को रोनाबाट नेपालमा थप एकजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सुनसरीको धरान उपहानगरपालिका १५ का ६७ वर्षीय पुरुष रहेका छन् । को रोनाको उपचार गराइरहेका उनको शनिबार बिहान साढे ११ बजे सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ त्यु भएको हो । उच्च रक्तचापका दिर्घरोगी उनलाई पछिल्लो समय उच...

  • गुल्मीमा गएरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी

    गुल्मी । गुल्मीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निषेधाज्ञा गर्ने निर्णय गरेपछि गएरातिदेखि एक साताका लागि निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा जारी भएपछि खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम...

  • निषेधाज्ञाको तेस्रो दिन सडक सुनसान,घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिइदै

    काठमाडौं । काठमाडौं उपत्यका लगायत देशैभरी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकार र स्थानिय तहले विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने उदेश्यले उपत्यका सहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञाको तेस्रो दिन बिहान सडकहरु सु...

  • कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

    चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका ७५ वषीय एक वृद्ध रहेका छन् । निमोनियाका बिरामी उनी भदौ तीन गते भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए । उनको गएको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपो...

  • बुटवलमा किरिया गराउने पण्डितसहित मलामी गएका ९० प्रतिशतलाई कोरोना पुष्टि

    बुटवल । बुटवलमा एक जना महिलाको मृत्यु संस्कारमा सहभागि भएकामध्ये ९० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । महिलाको करिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । गएको साउन १८ गते बुटवल उपमहानगरपालिका ११ कालिकानगरकी ४९ वर्षीया महिलाको भरतपुर क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको थियो । क्यान्सरकी बिराम...

  • काठमाडौं उपत्यकामा ६ हजार आइसोलेशन बनाउन समिति गठन

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै आइसोलेशनको अभाव हुन थालेको छ । दिन प्रतिदिन संक्रमितको संख्या तीनवटै जिल्लामा बढ्न थालेपछि उनीहरुलाई राख्न आइसोलेशन अभाव भएको हो । संक्रमितको संख्या बढेसँगै सरकारले उपत्यकामा तत्काल ६ हजार आइसोलेशन बेड तयार गर्न समिति गठन गरेको छ । सरकारले गृहसचिव संयो...