• काठमाडौं उपत्यकामा थपिए १ सय ३८ नयाँ संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३८ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ गरी १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धरै हो...

  • कान्तिपुरका सहायक–सम्पादक बानियाँ मृत भेटिए

    काठमाडौं । सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत भेटिएका छन् । दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन रहेका पत्रकार बानिँयाको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बता...

  • सांसद श्रेष्ठलाई पनि कोरोना पुष्टि

    विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । श्रेष्ठको स्वास्थ्य अवस्था स...

  • काठमाडौं उपत्यकामा कोरोनाबाट थप तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत एक जना काठमाडौंका र दुई जना जनकपुरका गरी थप तीन जनाको मृत्यु भएको हो । जनकपुरका ७३ वर्षीया पूर्वमेयर कृष्ण गिरीको गएराति नेपाल मेडिसिटी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई १५ ...

  • बाजुरामा बाढीले बस्ती नै बगायो, तिन दिनदेखि सम्पर्कविहीन बस्तीको उद्धारका लागि प्रयास जारी

    बाजुरा । लगातारको वर्षाका कारण आएको बाढीले बाजुरामा बस्ती नै बगाएको छ । बाढीले जिल्लाको गौमूल गाउँपालिका १ र ३ का स्थानीय बसोबास गर्ने सीमको पुरै बस्ती  बगाएको हो । बाढीले बगाएको बस्तीमा जान सकिने ठाउँ र फोन सम्पर्क नहुँदा बस्ती नै सम्पर्कविहीन भएको छ । अहिलेसम्मको प्रारम्भिक जानकारी अनुसार मानविय क्षती नभएपनि २० ...

  • डोटीमा बस दुर्घटना तीन जनाको मृ’त्यु, ३२ घाइते

    डोटी । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृ'त्यु भएको छ भने ३२ जना घाइते भएका छन् । कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस जिल्लाको पूर्वीचौकी गाउँपालिका २ फुलौटमा आज बिहान दुर्घना भएको हो । दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भने हुन सकेको छैन । अहिले दुर्घटनामा परेकाहरुको नेपाली सेना, नेपाल प्रहरी ...

  • कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, एकको रिर्पोट आउन बाँकी

    काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको । मृत्यु हुनेमा सप्तरी १ र कपिलवस्तुका १ गरी दुई जना रहेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीया एक बृद्धको गएराति मृत्यु भएको हो । त्यस्तै बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कपिलवस्तु नगरपालिका २ तौ...

  • पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीया पुरुष । काभ्रेकी ५० वर्षीया महिला र सिन्धुपाल्चोकका ८४ वर्षीया पुरूष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हु...

  • डोटीमा घर भत्किँदा चार जनाको ज्यान गयो, ५ घाइतेलाई थप उपचारका लागि दिपायल ल्याइयो

    डोटी । डोटीमा घर भत्किंदा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन । जिल्लाको आदर्श गाउँपालिका– १ बाँझककानी खलगडाका लोगे लुहारको घर भत्किँदा उनका श्रीमती र तीन बच्चा गरी चार जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा लोगे लुहारकी श्रीमती विष्ना लुहार, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जे...

  • कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु

    धनुषा । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । क्षयरोग र निमोनियाबाट पनि पीडित रहेका उनको १८ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।...