काठमाडौं । उत्तर कोरियामा पहिलो पटक विदेशमन्त्रीमा महिला नियुक्त भएकी छन् । तानाशाह शासन भनेर प्रचार गरिएको उत्तर कोरियामा पहिलो पटक महिला चोए सोन हुई विदेशमन्त्री बनेकी हुन् । अनुभवी कूटनीतिज्ञ मानिने हुईले यसअघि उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । यसअघि री सोन ग्वोन विदेशमन्त्री थिए। कूटनीत...
अन्तर्राष्ट्रिय
-
-
बेलायती प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति जेलेन्स्की एकसाथ युक्रेनको सडकमा किन निस्के? (भिडियोसहित)
काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अचानक युद्धरत युक्रेनको राजधानी किएभको सडकमा देखिएका छन् । बीबीसीकाअनुसार बेलायती प्रधानमन्त्री जोन्सन कुनै अग्रिम जानकारी बिनै युक्रेन पुगेका थिए । जोन्सनले राजधानी किएभमा जेलेन्स्कीसंग भेटवार्ता गरेपछि सडकमा एकसाथ निस्के...
-
विद्यार्थी बलात्कार गर्दै गर्भवती बनाउने शिक्षकलाई मृत्युदण्डको सजाय
काठमाडौं । आफ्नै विद्यार्थीलाई बलात्कार गर्दै गर्भवती बनाएको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ। इन्डोनेसियाको एक अदालतले इस्लामिक विद्यालयका १३ जना बालिकालाई बलात्कार गरेको आरोपमा हेरी विरावन नाम गरेका शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो। ती शिक्षकले ५ बर्षको अवधिमा इस्लाम समुदायका...
-
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगे, यस्तो छ भ्रमण तालिका
काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ सहितको उच्चस्तरीय भ्रमण टोली केहिबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर वाङ नेपाल आएका हुन् । ...
-
युक्रेन आक्रमणको विरोध गर्दै पुटिनका अर्का विशेष प्रतिनिधिले दिए राजीनामा
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । युक्रेनमाथि बर्बर आक्रमण गरेको भन्दै पुटिनका सहयोगी एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी भएको अन्तराष्टिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ...
-
युक्रेनलाई साथ दिन तीन देशका प्रधानमन्त्री राजधानी किएभ पुगे
काठमाडौं । युक्रेनलाई साथ दिन तीन देशका प्रधानमन्त्रीहरु राजधानी किएभ पुगेका छन् । रुसले युक्रेनमा बिस दिनदेखि जारी राखेको आक्रमणका बीच पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेल चढेर युक्रेनको राजधानी किएभ पुगेका हुन् । रेल चढेर युक्रेनको राजधानी किएभ पुग्न खतरनाक र लामो यात्रा गर्नुपर्ने बीबीसील...
-
अमेरिकाले भन्यो: रुस र नेटोबीच सिधा टकराव, तेस्रो विश्वयुद्ध हो
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटोबीच सिधा टकराव भए त्यो विश्वयुद्ध हुने बताएका छन् । तेस्रो विश्वयुद्ध रोक्न सबैले प्रयास गर्नुपर्ने उनको भनाई छ । सामाजिकसंजाल ट्वीटरमार्फत बाइडेनले भनेका छन्, "रुस र नेटोबीचको सिधा टकराव भनेको तेस्रो विश्वयुद्ध हो जसलाई रोक्न हामीले प्रयास गर्नुपर्छ ।" राष्...
-
संयुक्त राष्ट्रसंघका महासचिवद्धारा युक्रेनलाई मानवीय सहयताको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले युक्रेन अहिले अत्यन्तै कठिन अवस्थामा रहेकाले विश्वले नै उसलाई सहयोग गर्नुपर्ने बताए । महासचिव गुटर्रेसले रुसको सैन्य आक्रमणबाट त्यहाँका लाखौंं नागरिक विस्थापित भइसकेकाले सहयोगका लागि विश्व समुदाय लाग्...
-
विश्वलाई तर्साउनेगरी उत्तर कोरियाद्धारा पनडुब्बीबाट नयाँ क्षेप्यास्त्र परीक्षण
काठमाडौं । उत्तर कोरियाले विश्वलाई तर्साउने गरी फेरी नयां क्षेप्यास्त्र परीक्षण गरेको छ । जसले विश्व शक्तीराष्ट्रहरु उत्तर कोरियासंग रुष्ट भएका छन् । अमेरिका, बेलायत र फ्रान्सले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई ‘उक्साहटपूर्ण कदम’ भन्दै निन्दा समेत गरेका छन् । अन्तराष्ट्रिय समाचार एजेन्स...
-
रुसमा विमान दुर्घटना, पाइलटसहित १६ जनाको मृत्यु
काठमाडौं । रुसको तातरस्थानमा विमान दुर्घटना हुँदा दुई पाइलटसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइतेको उद्धार गरिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । समाचारमा बताइएअनुसार अहिले दुर्घटनामा परेको विमान एल–४१० टुर्बोलेट हो । विमानमा २१ प्यारासुट डाइवर्स सहित ३ जना सवार थिए । गत महिना ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 36
- Next Page »
















