• ढाकाकुमारले रबिलाई भेटेपछि भनेः ‘मेरो कारणले अपठ्यारो परेकोमा क्षमायाचना गर्छु’

    काठमाडौँ । पार्टी निलम्वनमा परेका संघीय सांसद ढाकाकुमार श्रेष्ठले रास्वपालाई हराउने षड्यन्त्र गरेर अडियो बाहिर ल्याइएको दावी गरेका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालय धुम्बाराहीमा जारि केन्द्रिय बैठकमा सहभागी भएपछि उनले यस्तो प्रतिकृया दिएका हुन् । उनले उपनिर्वाचनमा पार्टीका तीनवट...

  • उपेन्द्र यादव भन्छन्ः ‘गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेकाले मैदानमा उत्रिएको हुँ’

    बारा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं बारा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदबार उपेन्द्र यादवले प्राप्त उपलब्धीको रक्षा गर्न लडाईको मैदानमा उत्रिएको बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ का उम्मेदवार यादवले आज महागढीमाईमा आयोजित गठबन्धनको संयुक्त जनसभालाई सम्बोधन गर्दै जनयुद्ध, जन...

  • शिक्षकहरू समाज र सिंगो व्यवस्था परिवर्तनका संवाहक हुन– अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिक्षकहरू समाज र सिंगो व्यवस्था परिवर्तनका संवाहक भएको बताएका छन । आज काठमाडौंमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । शिक्षकले असल कुराको परिप...

  • बारा २ मा उपेन्द्र यादवको प्रभाव बढ्दै, जित्नेमा विश्वस्त

    बारा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यति बेला चुनावी मैदानमा छन् । बारा–२ बाट उम्मेदवार बनेका यादव चुनावी घरदैलोमा जनतासंग मत मागिरहेका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा यादवको पक्षमा जनमत बलियो बन्दै गएको उनले दावी छ। उपप्रधानमन्त्री समेत भइसकेका यादवले बारा २ मा आफ्नो प्रतिस्प...

  • सरकारको नेतृत्व गर्न सक्ने सम्भावना छ- सभापति देउवा

      काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । आज काठमाडौँमा आयोजित काँग्रेस निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनलाई संवोधन गर्दै सभापति देउवाले पार्टीले सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् । अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनु...

  • अर्थमन्त्री महतले भनेः ‘बैंकको ऋण तिर्दैनौं भन्ने विषय मान्य हुँदैन्’

    काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ऋण तिर्दैनौं भन्ने विषय सरकारलाई मान्य नहुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले बैंकको ऋण तिर्दैनौं भन्ने बिषय सरकारलाई मान्य नहुने बताएका हुन् । ‘म यो मञ्चबाट भन्न चाहन्छु कि कर्जा नै तिर्दैनौं भन्ने विषय हुन ...

  • काम नगर्ने ठेकेदारविरुद्ध मेयर रेनुको एक्सनः १४ ठेकेदार कम्पनीमाथि कारवाही सुरु

    चितवन। भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले ठेक्का लिएर काम नगर्ने ठेकेदार कम्पनीविरुद्ध कारवाही प्रकृया अघि बढाएकी छन् । महानगरले एक सूचना जारी गर्दै ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने त्यस्ता १४ वटा ठेकेदार कम्पनीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको हो। निर्माण सम्बन्धी काम नगरेर अलपत्र छाडेका...

  • बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलन बढाउनेतर्फ सरकार केन्द्रित छ– प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने र राजश्व संकलन बढाउनेतर्फ सरकार छलफलमा रहेको बताएका छन् ।आज उद्योग वाणिज्य महासंघको ५७वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्गसँग आफू छलफलमा रहेको बताएका...

  • गुण्डा नाइके चक्रे मिलनका सहयोगी बोगटी राइफलसहित पक्राउ

    काठमाडौं । गुण्डा नाइकेका रुपमा परिचित मिलन गुरुङ उर्फ चक्रे मिलनका एक सहयोगी ‘पोइन्ट टुटु’ राइफलसहित पक्राउ परेका छन् । मिलनका सहयोगी बाँकेको बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले बताए । मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘पोइ...

  • बलात्कार मुद्दामा व्यवसायी चटौतलाई १८ वर्ष कैद र ८ लाख क्षतिपूर्ति भराउन आदेश

    ललितपुर। बलात्कारको आरोपमा जिल्ला अदालत ललितपुरले व्यवसायी सुशील चटौतलाई १८ वर्ष १ महिना कैद सजाय र ८ लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ । आफ्नै घरमा काम गर्ने १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा चटौतलाई आज न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले कैद र क्षतिपूर्तिको आदेश गरेकी हुन्। प्रहरीमा उजुरी परेपछि अनुस...