काठमाडौँ । राष्ट्रपतिका बिषयमा सहमती गर्न बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ । सिंहदरबारमा बसेको माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीचको बैठक निष्कर्षविहीन सकिएको हो । राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा भएको छलफलका नेताहरुबीच सहमती हुन नसकेपछि भोली फेरी बस्ने बताइएको छ । बैठकपछि माओवादी केन्द्रका अध्...
समाचार
-
-
माअोवादी केन्द्र र जसपाका नेताहरुबीच भेटवार्ता सुरु
काठमाडौं । राष्ट्रपतिका बिषयमा छलफल गर्न नेकपा माअोवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारमा सुरु भएको भेटवार्तामा माओवादी केन्द्रबाट अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड, पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी छन् भने जसपाबाट अध्यक्ष उपेन्...
-
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । आज काठमाडौंस्थित टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। 'तपाईहरूमाथि तपाईका अभिभा...
-
माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्ने भएको छ । दिउँसो ३ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रपति पदको उम्मेदवारका बिषयमा तिनै दलका शिर्ष नेताहरुबीच छलफल हुने बताइएको छ । यसअघि आजै बिहान प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव ...
-
प्रधानमन्त्रीसंगको भेटवार्तापछि माधव नेपालले भनेः पुरानै गठबन्धन ब्युँताउने सबैभन्दा उत्तम विकल्प
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने विकल्प सबैभन्दा उत्तम रहेको बताएका छन् । आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब एक घण्टा भेटवार्ता गरेपछि संचारकर्मीलाई प्रतिकृया दिदैं अध्यक्ष नेपालले चुनावअघि कै पाँचदलीय गठबन्धन ब्युँताउनु नै उत्...
-
मन्त्री श्रेष्ठ र महानगरका मेयर बालेनले गरे कलंकी चक्रपथ सडकखण्ड निरीक्षण
काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कलंकी चक्रपथ सडकखण्डको निरीक्षण गरेका छन् । सडकखण्ड विस्तार कार्यलाई प्रभावकारी बनाउन उहाँहरुको टोलीले निरीक्षण गरेको हो । उक्त सडकखण्ड केही समयदेखि विस्तारको काम सुरू गरे पनि केही ठाउँमा काम अघि ब...
-
घुस लिएकोबारे उर्जामन्त्रि लिङ्गदेनले भनेः कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा झुण्डिन तयार छु
काठमाडौं । उपप्रधान एवम् उर्जा मन्त्री राजेन्द्र लिङ्गदेनले आफुमाथिको भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विधुत खरिद सम्झौता (पिपिए) गर्दा मन्त्री लिङ्गदेन एक अरब रुपैंया लिएको भनि सुनियोजित ढंगले दुष्प्रचार गरिएको भन्दै उनले आफ्नो गम्भीर ध्यानाकर्...
-
भोलिदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन सेवा सुरु हुँदै
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले भोलिदेखि आफ्नो रात्रिकालीन सेवा सुरु गर्न थालेको छ। संचालनमा आएदेखि बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सेवा दिँदै आएको विमानस्थलले अब रात्रिकालीन सेवा दिन लागेको हो। विमानस्थल भोलिदेखि १८ घण्टा सञ्चालन गर्न लागिएको विमानस्थल प्रमुख विक्रम गौतमले बताएका छन्। प...
-
बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प
काठमाडौं । बाजुरा केन्द्रविन्दु बनाएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोबाट क्षतिको खबर भने आइपुगेको छैन। यो पछिल्लो एक महिनामा बाजुरालाई केन्द्रविन्दु बनाएर गएको तेस्रो भ...
-
निर्वाचन आयोगद्धारा राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८ सय ८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहर...













