• गोरखाली जनताको विश्वासको बलमा राष्ट्रिय एकता कायम गर्छु : प्रचण्ड

    ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाली जनताको विश्वासको बलमा आफुले राष्ट्रिय एकता कायम गर्ने बताएका छन् । गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नु पर्ने बत...

  • एकीकृत सामाजवादीको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत सामाजवादीको सचिवालय बैठक बस्दै छ । चुनावपछिको प्रारम्भिक समीक्षाका विषयमा छलफल गर्न बैठक अहिले केहीबेरमा पार्टी कार्यालयमा बस्न लागेको हो । बैठकमा चुनावको समीक्षा र पार्टीको भावी कार्यक्रम लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ । गठबन्धन गरेर निर्वाचन लडेको सो पार्टीले प्रतिनिधि सभाको ...

  • उदयपुरमा पुनः मतगणना सुरु

    काठमाडौं । तीनदिन देखि रोकिएको मतगणना उदयपुरमा पुन:  सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशअनुसार मंगलबार बिहानबाट पुनः गणना सुरु गरिएको हो । गत शनिबार बिहान क्षेत्र नं १ को मतगणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीम...

  • थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा स्थानीयद्धारा अवरोध

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा स्थानीय बासीले अवरोध गरेका छन् । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेर अवरोध गरेका हुन् । सुकुम्बासी बस्तीका स्थानीयले आफुहरुको वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै महानगरको टोलीमाथि ढुंग...

  • देउवा र प्रचण्डबीच भेटवार्ताः गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उनिहरुबीच अहिलेकै सत्तारुढ गठबन्धनलाई निन्तरता दिने र सरकार गठन गर्ने विषयमा छलफल भएको बताइएको छ । बालुवाटारमा भएको छलफलमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्र...

  • चितवन- २ मा १०० मत गन्दा ८८ मत घन्टीमा

    चितवन । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेक छन् । १०० मत गन्दा लामिछानेले ८८ मत पाएका छन् । मत गणनाअनुसार लामिछानेले ४ हजार ७ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । त्यस्तै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका ...

  • एमालेको दोस्रो जितमा काठमाडौं ९ बाट कृष्णगोपाल श्रेष्ठ विजयी

    काठमाडौं । नेकपा एमालेका दोस्रो उम्मेदवार काठमाडौ क्षेत्र नं. ९ बाट विजयी भएका छन् । काठमाडौं क्षेत्र नं. ९ मा एमालेका उम्मेदवार पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका हुन्। उनले ११ हजार ९५६ मत पाए भने निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी साझा उम...

  • कैलालीमा ढकियाले खाता खोल्यो, सत्ता गठबन्धन र एमाले हराउँदै गंगाराम चौधरी विजयी

    कैलाली । ढकिया चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको नागरिक उन्मुक्ती पार्टीले कैलालीबाट विजयीको खाता खोलेको छ । उक्त पार्टीका कैलाली क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गंगाराम चौधरी सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् । उनले २३ हजार १२० मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता ग...

  • जितपछि गगन थापाले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्दै भनेः ‘मुलुक हाँक्ने नयाँ चालक चाहिएको छ’

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं ४ बाट अत्याधिक मतले विजयी भएपछि संचारमाध्यमलाई प्रतिकृया दिदैं उनले अबको प्रधानमन्त्रीका रुपमा आफुलाई प्रस्तुत गरेका हुन् । उनले देशले स्थिर सरकार मात्रै नभएर नयां चालक पनि खोजेको र त्यो का...

  • केपी ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा ५ मा ओलीसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्...