• दाङका नयाँ सक्रमित चार दिनअघि भारतबाट आएका थिए

    दाङ । दाङमा बिहीबार बेलुका कोरोना सक्रमण पुष्टि भएका व्यक्ति चार दिनअघि भारतबाट आएको खुलेको छ । उनी जेठ चार गते ३२ जनासँगै कपिलवस्तुको कृष्णनगर नाका हुँदै दाङ पुगेका थिए । उनी दाङको घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीय पुरुष हुन् । उनलाई घरमा पुगेपछि मानव आश्रम सेवा केन्द्र कुइरेपानीमा निर्मित क्वारेन्टिनमा लगेर र...

  • आरोग्य फाउन्डेशनकी कर्मचारीसहित ४ जना टेकु अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । कोरोना जितेर थप ४ जना घर फर्केका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट बिहीबार ४ जना डिस्चार्ज भएर घर फर्केका हुन । निको हुनेमा २ जना भक्तपुर र २ जना काठमाडौंका रहेको छन् । उनीहरुमा २ पुरुष र २ जना महिला रहेको अस्पतालका निर्देशक डा. सागरराज ...

  • थप ९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३

    काठमाडौं । नेपालमा थप ९ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको बिहीबारको नियमित मिडिया ब्रिफिङ अनुसार संक्रमित हुनेमा रुपन्देहीमा २७ बर्षीय १ जना र झापामा ८ जना रहेका छन् । यि सबै संक्रमित पुरुष नै रहेका छन् । झापामा भेटिएका संक्रमितहरु १७ वर्षीय एकजना, १८ वर्षीय दुइजना, २० वर्षीय दुई जना र २३, ५२, ५५ वर...

  • भारतीय क्वारेन्टाइनमा रहेका ८५८ लाई नेपाल ल्याइयो

    कैलाली । भारतको क्वारेन्टाइनमा बसेका नेपालीलाई नेपाल ल्याइएको छ । भारतको क्वारेन्टाइनमा बसेका ८ सय ५८ नेपालीलाई बुधबार राति नेपाल ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा नेपाल ल्याइएका ३ सय ४७ जनालाई धनगढीको नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको छ भने ५ सय ११ जनालाई सम्बन्धित जिल्लाको स्थानीय निका...

  • गुल्मीका संक्रमितको बिहान मृत्यु भएको मन्त्रालयद्धारा पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

    रुपन्देही । कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् । वुटवल मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका प्रमुख चिन्तामणी पाण्डेयले अनमोलपोस्टलाई टेलिफोनमा जानकारी दिए । उनको मृत्युबारे  प्रदेश ...

  • रौतहटमा १० लाख १० हजार रुपैयाँ भेटियो

    रौतहट । रौतहटमा पोखरीको डिलमा १० लाख १० हजार रुपैयाँ भेटिएको छ । जिल्लाको ईशनाथ नगरपालिकाको परोहा डुमरीयामा रहेको पोखरीको डिलमा उक्त रुपैयाँ भेटिएको हो । उक्त रकम प्रहरीको टोलीले बरामद गरेको छ । ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले पैसा छरेर प्रहरीलाई देखेपछि भागेको बताइएको छ । उनीहरु दुबै जन...

  • बिहीबार बिहानै काठमाडौं र दार्चुलामा भूकम्प

    काठमाडौँ । विहीबार विहान काठमाडौंमा भूकम्प गएको छ । भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा महसुस गरिएको थियो...

  • कोरोना कहरकाबीच अम्पुन चक्रवातको चेतावनी, यस्तो हुनसक्छ तीन दिनसम्म

    काठमाडौं । कोरोना भाइरसको पीडामा रहेका बेला अम्पुन चक्रवात (तिर्व हावाहुरी र वर्षा) ले नोक्सान पुर्याउन सक्ने बताइएको छ । बंगालको खाडीमा विकसित भएको शक्तिशाली अम्पुन चक्रवातले नेपालमा पनि नोक्सान पुर्याउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । उक्त चक्रवात आज दिउँसो मात्रै बंगलादेशसहित भारतको पश्चिम बंगाल उडिसा राज्...

  • थप १७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या ४४४ पुग्यो

    काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, धनकुटा र सुनसरीमा थप १७ जना कोरोना संक्रमित भेटिएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ ...

  • सांसद बिडारी भन्छन्: ट्रक भाडामा लिएर सरकारले नै गाउँको उत्पादन ल्याएर बेच्नु पर्यो

    काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सरकारले नै गाउँको तरकारी ल्याएर बेच्नुपर्ने बताएका छन् । गाउाँ किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने उनको भनाई छ । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले भने, "सरकारले करिब १ हजार मालवहाक सवारीसाधनहरु आफ्नो नियन्त्रणमा, आफ्नो रेखदेखमा सुरक्षाकर्मीसहित ग...