पोखरा । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि साउन १७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । डायबिटिजका समेत प...
प्रदेश समाचार
-
-
माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशनः ‘माडीमा राम र सीताको भव्य मन्दिर बनाउँनुहाेस्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीका जनप्रतिनिधि बोलाएर त्यहाँ भगवान राम र सीताको भव्य मन्दिर बनाउँन निर्देशन दिएका छन् । शनिवार बालुवाटारमा चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसंगको भेटमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडी नै भएको दावी गर्दै साविकको अध्योध्याधामको मास्टर प्लान बनाउन निर्देशन दिएक...
-
वीरगञ्जको नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाइने
वीरगञ्ज । वीरगञ्जमा रहेको नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाइने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाउने निर्णय गरेको हो । शनिबार बसेको बैठकले वीरगञ्जमा कोरोनाको उपचार गरिरहेका अस्पतालमा वेड अभा...
-
काेरोना संक्रमित बढ्न थालेपछि स्थानीय तह आफैले गरे लकडाउन र निषेधाज्ञा
काठमाडौं । नेपालमा पछिल्लो समय कारोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सरकारले चैत ११ गतेबाट गरेको लकडाउन साउन ७ गतेबाट हटाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । कोरोना संक्रमितको संख्या बढेपनि सरकारले पहिलेको जस्तो देश पूर्ण लकडाउन भने नगर्ने बताएको छ । तर स्थानीय तह र प्रशसान मिलेर कोरोना संक्रम...
-
अख्तियारको सहसचिव हुँ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन क्षत्री जेल चलान
काठमाडौँ । ‘ज्योतिष’ भनिने अर्जुन थापा क्षत्री जेल चलान भएका छन् । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै लाखौं ठगी गर्दै हिँडेको आरोपमा उनलाई शुक्रबार जेल चलान गरिएको हो । उनीसहित चार जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । जिल्ला अदालत काठमाड...
-
क्वारेन्टिनमा बसेकी युवतीद्धारा आत्म’हत्या
काठमाडौं । क्वारेन्टिनमा बसेकी युवतीले आत्म'हत्या गरेकी छन् । काभ्रेको बेथानचोक गाउँपालिका २ गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले शुक्रबार आत्म'हत्या गरेकी हुन् । दुबईबाट आएर ६ दिनदेखि उक्त क्वारेन्टिनमा बसेकी उनले कोठाभित्र झुण्डिएर आत्म'हत्या गरेको प्रहरीले जनाएको छ । उनको स्वाब पनि संकलन गर...
-
कोरोनाबाट थप चार जनाको मृत्युसंगै मृतक संख्या ७० पुग्यो
काठमाडौं । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको नियमित कोरोना अपडेटअनुसार थप चार जनाको मृत्य भएसंगै मृतक संख्या ७० पुगेको हो । कोरोनाबाट मृत्यु हुने थप चारै जना प्रदेश २ का रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार मृत्यु हुनेमा साउ...
-
उपत्यकामा कोरोना देखिएका क्षेत्र सिल र १५ दिन अत्यावश्यक सेवामात्र दिने निर्णय
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले नयाँ नियम ल्याएको छ । शुक्रबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले नयाँ नियम ल्याएको हो । उनीहरुको बैठकले उपत्यकामा कोरोना संक्रमित देखिएको क्षेत्रमा सिल गर्ने निर्णय गरेका छन् । एक ठाउँबाट अर्को ठाउँमा कोर...
-
आफ्नै रगतले श्रीमती बचाउने राजकिशोरको सपना अधुरै रह्यो, गलत रगत चढाउने चिकित्सक पक्राउ
धनुषा । महोत्तरीको गौशाला नगरपालिका २२ का राजकिशोरले श्रीमतीलाई सुत्केरी गराउन रामजानकी अस्पताल भर्ना गरे । २३ वर्षीया श्रीमती गंगादेवी महतोको नर्मल डेलिभरी हुन नसकेपछि सल्यक्रिया गर्नु पर्ने भयो । डाक्टरको सल्लाहमा गंगादेवीले शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगतको अभाव भयो । डाक्टरले परिवा...
-
गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ
सुर्खेत । त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् । गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमका केसीसति चार जना पक्राउ परेका हुन् । उनीसहित भतिजा सुवास केसी, भाइ विकास केसी र भीमसेन केसीलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनीहरु बाहिरबाट ताला लगाएर कार्यालयभित्रै कागजा...
- « Previous Page
- 1
- …
- 97
- 98
- 99
- 100
- 101
- …
- 248
- Next Page »













