• प्रदेश– १ ले माग्यो ३१६ जना कर्मचारी, यसरी दिनुहोस निवेदन

    प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ। आयोगले आज एक सार्वजनिक सूचना जारी गर्दै ३१६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सार्वजनिक सू...

  • आजदेखि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक

    काठमाडौ । मंसिर ४ गते चुनावलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्न सरकारले देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ। गएराती १२ बजेदेखि निर्वाचन आयोगले मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको हो। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २५ मा उल्लेख भएअनुसार ...

  • सुदूरपश्चिम भूकम्प अपडेटः मृत्यु भएका ६ जनाकै पहिचान खुल्यो, ५ घाइते

    डोटी । आज बिहान डोटीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । आज बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रे...

  • डेंगु रोगीको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु, सङ्क्रमण ७७ वटै जिल्लामा फैलियो

    काठमाडौ । नेपालमा डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएपछि संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा डेंगु रोगीको संख्या ५० हजार नाघेको छ। मन्त्रालयका अनुसार देशभर कूल डेंगु रोगीको संख्या ५० हजार २६३ पुगेको छ। गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ...

  • नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

    सप्तरी । नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी) नामको नक्कली आइडी बनाएर पीडितको तस्वीरसँगै अन्य महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्दै धम्कस्पुर्ण म्यासेज पठाउने सप्तरीको सुरूङगा नगरपालिका १ बस्ने १९ वर्षीय सुमित कुमार...

  • बालेनले भनेः चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन नसकिने बताएका छन् । दशै सुरु भएसंगै मेयर बालेनले आज एक विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएका हुन् । उनले फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको हुने समेत बताएका...

  • मन्दिर छिरेको भन्दै बाजुरामा टेकेन्द्र सुनारमाथि आक्रमण, वडाध्यक्ष पक्राउ

    बाजुरा । मन्दिर छिरेको भन्दै बाजुरामा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न गएका बुढीगंगा नगरपालिका ५ घर भई कंचनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि जातीय गालीगलौच गर्दै निर्घात कुटपिट भएको हो । मन्दिरमा नवरात्री बस्न गएको समयमा 'तल्लो जाती...

  • डेंगु संक्रमणका कारण २० जनाको मृत्यु

    काठमाडौ । नेपालमा डेंगु संक्रमणका कारण २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो । देशका ७७ जिल्लामध्ये अहिले ७५ जिल्लामा डेंगु फैलिसकेको छ । ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमणमध्ये सबैभन्दा धे...

  • अभिनेता पल शाहलाई थुनामै राख्ने वा छोड्ने बिषयमा आज सुनुवाइ हुँदै

    तनहुँ। बलात्कारको आरोपमा थुनामा रहेका अभिनेता पल शाहबारे आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुने भएको छ। भदौ १५ गतेका लागि तोकेको सुनुवाइ सारेर आज (असोज २ गते) का लागि पेशी तोकिएको थियो । आज हुने सुनुवाईमा अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने उनका कानुन व्यवसाय...

  • संसददेखि राज्य संरचनामा मधेशी दलितको प्रतिनिधित्व ज्यादै न्युन

    काठमाडौं । संसददेखि राज्यका हरेक निकायमा मधेसी दलित समुदायको प्रतिनिधित्व ज्यादै न्युन रहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । संविधानले नै ब्यवस्था गरेको समावेशीता र समानुपातिक प्रणालीमा पनि मधेसी दलित संसद र राज्य संरचनामा उपेक्षित रहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका हुन् । जागरण मिडिया...