• करेन्ट लागेर दाङमा दाजुभाईको मृत्यु

    दाङ । करेन्ट लागेर दाङमा एकै परिवारका दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुर रावत रहेका छन् । आफ्नै मकैबारीमा बँदेल मार्नका लागि थापिएको विद्युतबाट  भाईलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेर मृत्...

  • प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित १८ जनामा कोरोना

    मोरङ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित १८ जनालाई कोरोना पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी घर भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यसहित १८ जनालाई कोरोना पुष्टि भएको हो । अन्य संक्रमित हुनेहरुमा विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराट...

  • पशुपतिमा बावुको शव जलाउनै लाग्दा छोरा पक्राउ, हत्या गरेको आशंका

    काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागेको शव प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेको हो । उनको शव जलाउन लाग्ने ३० वर्षका उनका छाेरा सन्तोष नेपालीलाई पनि पक्राउ गरिएको छ । उनले आफैले बुवाको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । ...

  • मृत्युसंग लडिरहेका नैनवहादुरको निशुल्क उपचार गर्न अनेरास्ववियूको माग

    काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले जनयुद्धका क्रममा गोली लागि घाइते भएर हाल क्यान्सरसंग लडिरहेका नैनवहादुर तामाङ (जमिन ) को निशुल्क उपचार उपचार गर्न माग गरेको छ । तत्कालीन माओवादी सम्वद्ध जनमुक्ति सेनाका कम्पनी कमाण्डर समत रहेका उनलाई आइतबार भेट्ने क्रममा अनेरास्ववियूले सरकारसंग यस्तो माग गरेको हो । ...

  • सुनसरीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु

    इनरुवा ।  सुनसरीको कोशीगढमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका ८ का २० वर्षीय राजकुमार राई रहेका छन् । बराहाक्षेत्र नगरपालिका १ कोशीगढमा शनिबार (नाउ) दुर्घटना हुँदा दुई जनाको भने उद्दार गरिएको प्रहरीले जनाएको छ ।भोजपुर आपचोक गाउँपालिका ८ का शङकर राई र अजय राईको उद्दा...

  • व्यवस्थापन समितिमा दलित महिला निर्वाचित हुँदा गैरदलितले विद्यालयमा लगाए ताला

    सिरहा । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलित महिला चुनिएपछि गैरदलितले विद्यालयमा ताला लगाएका छन् । दलित समुदायको अध्यक्ष आफूलाई स्वीकार्य हुँदैन भन्दै गैरदलितले विद्यालयमा ताला लगाएका हुन् । सिरहाको मिर्चौया नगरपालिका वडा ४ रहेको कुथन प्राथकिम विद्यालयमा दलित समूदायकी चन्दा भवानी महरा अध्यक्षमा निर्वाचित भएक...

  • सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

    रौतहट । युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा रौतहटमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक २९ वर्षीया बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु १८ वर्षीया बिनोद रानाभाट र १९ वर्षीया केशर मगर रहेका छन् । उनहरले गएको बिहीबार फतुवा बिजयपुरमा ट्रकभित्रै एक युवतील...

  • विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या जाजरकोटमा ५ पुग्यो

    सुर्खेत । जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । जिल्लाको कुशे गाउँपालिका १ स्याक्रीमा ९ गते जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा ...

  • महानायक राजेश हमालले “जातको प्रश्न” ल्याउँदै

    काठमाडौँ । महानायक राजेश हमालले समाजमा रहेको जातिय विभेदविरुद्ध "जातको प्रश्न" नामक टेलिभिजन कार्यक्रम संचालन गर्ने भएका छन् । समाजमा रहेको जातिय विभेदका अनेक आयाममाथि बहस गर्ने कार्यक्रम "जातको प्रश्न" कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने बिहीबार काठमाडौमा गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । समता फाउ...

  • तरकारी बोकेको कन्टेनर त्रिशूलीमा वेपत्ता

    काठमाडौं । तरकारी बोकेको कन्टेनर त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको मालबाहक कन्टेनर बिहीबार विहान इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकबाट त्रिशूलीमा खसेर वेपत्ता भएको हो । तरकारी बोकेको ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्...