जनकपुर । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने महापर्व छठ सुरु आजदेखि सुरु भएको छ । छठअन्तर्गत आज पहिलो दिन ‘नहाय-खाय’ विधि गरिदैछ । आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । व्रतालुहरुले शांकाहारी भोजन गरेर आजकै दिनदेखि व्रत बस्ने परम्परा पनि छ । कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र म...
समाज
-
-
गुल्मीमा जीप दुर्घटनामा परि दुइ जनाकाे मृत्यु
गुल्मी । जीप दुर्घटना हुँदा गुल्मीमा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हुनेहरुमा...
-
छुटेनन् भीआईपी जुवाडे, बिहीबार पुन: उपस्थित हुन अदालतकाे आदेश
काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएकाे जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई बिहीबार पुनः उपस्थित गराउन अदालतले आदेश दिएको छ । प्रहरीविरुद्ध ६ जना भीआईपी जुवाडेले आइतबार बन्दीप्रत्यक्षीकरणाकाे रिट दायर गरे पनि इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले सोमबार र बुधबार पुनः अर्को रिट दिएपछि सब...
-
भाइटीकाकै दिन साथीकी बहिनी बलात्कारको आरोपमा विद्यार्थी नेता पक्राउ
काठमाडौं । भाइटीकाकै दिन एक युवक आफ्नो साथीको बहिनी बलात्कारको आरोपमा पक्राउ गरेका छन् । महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंका अनुसार बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राई पक्राउ परेका हुन । राईलाई मंगलबार विहान ६ बजे पक्राउ प्रहरीको टोलीले पक्राउ गरेको थियो । राई आरआर क...
-
बन्चरो प्रहार गरी कैलालीमा छिमेकीको हत्या
कैलाली । बन्चरो प्रहारबाट कैलालीमा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका ५ मनिकापुरका ३२ वर्षका मोतीराम चौधरी रहेका छन् । सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरोले हान्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बन्चरो प्रहारबाट टाउँकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि टीकापुर अस्...
-
अवैध लागूऔषध चरेस सहित बझाङमा एक जना पक्राउ
बझाङ । अवैध लागूऔषध चरेस सहित बझाङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका ८ कञ्चनपुरका दिनेश जप्रेल रहेका छन् । उनलाई प्रहरीले अबैध लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको भन्दै बझाङको सदरमुकाम चैनपुरबाट पक्राउ गरेको हो । ना ६ख १६७४ नम्बरको बसमा धनगढीतर्फ आउँदै गर्दा उनलाई चेकजाँचका क्रममा बझाङ...
-
आज तिहारको चौथो दिन, गाई र गोरुको पुजा गरिदैं
काठमाडौं । तिहारको आज चौथो दिन, बिहानदेखि गाई, गोरुको पुजाआजा गरी मीठो खानेकुरा दिएर मनाइँदैछ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले आज गाई पूजा गर्नु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक ...
-
आज तिहारको तेस्रो दिन, कुकुर तिहार मनाइदै
काठमाडौं । आज तिहारको तेस्रो दिन अर्थात, कुकुर तिहार मनाइदै छ । कुकुर तिहारको उपलक्ष्यमा आज बिहानै कुकुरको पूजा गरेर मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ ।असल पहरेदारको रुपमा लिइने कुकुरलाई आज सम्मानका साथ पुजाआजा गरिदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण ...
-
जुवाको खालबाट ‘बले’ पक्राउ, साढे २ करोड बढि नगद बरामद
काठमाडौँ । तिहार सुरु भएसंगै विभिन्न स्थानमा जुवाडेहरु पक्राउ भइरहेका छन् । यसैक्रममा काठमाडौँको जुवाखालबाट क्यासिनो किङ्ग भनेर चिनिने बलराम सापकोटा ‘बले’ सहित २५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त महराजगञ्जबाट खटि गएको प्रहरी टोलीले उनिहरुलाई होटल साम्लाको पछाडी रहेको बिक्रम गौतमको घरमा...
-
चितुवाको छालासहित २ जना पक्राउ
रुकुम । प्रहरीले चितुवाको छालासहित रुकुममा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुकुमको मुसीकोट नगरपालिका–७ वैरीदहबाट दुई युवालाई चितुवाको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । बिशेष सूचनाका आधारमा जिल्लाबाट खटि गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ गर्नेमा पुथाउत्तरगंगा गाउ...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 108
- Next Page »













