बाँके । आजदेखि सुरु भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो दिनको हक्की खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश बराबरीमा रोकिएका छन् । दुबै टिमले गोल गर्न नसकेपछि १/ १ अंक बाँडेका हुन । हक्कीको खेल तालीका अनुसार भोली (बिहीबार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खे...
गण्डकी
-
-
मन्त्री अधिकारीको यसरि गरियो अन्तिम दाहसंस्कार, श्रीमती र छोराले दिए दागवत्ति
पोखरा । शुक्रबार टुँडिखेलमा आँशुले भिजेका हजारौं आँखाहरु ओभानो नहुँदै मन्त्री रविन्द्र अधिकारीको अन्तिम दाह संस्कार कास्की पोखरामा गरियो । जिल्लावासीका अति नै पृय र विस्वाशीला नेता रविन्द्रको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा भएको निधनले पुरै जिल्लानै स्तव्ध थियो । एउटा चम्किलो दियो झै बलिरहेका रविन्द्र यति चा...
-
सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल- श्रेष्ठ
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन । पोखरामा पत्रकारहरुसंग कुरा गर्दै नेता श्रेष्ठले पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताए । शि...
-
बलात्कारपछि हत्या गर्ने पोखराका कुसुम पौडेललाई जन्मकैदको सजाय
काठमाडौं । देशैभरि बलात्कारका जघन्य अपराध घटिरहंदा पोखरामा एकजना बलात्कारीलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत कास्कीले बलात्कारपछि हत्या गरिएकी पोखराकी १० वर्षीया बालिका श्रेया सुनारको हत्यारालाई जन्मकैदको फैसला सुनाएको हो । न्यायधीश योगेन्द्रप्रसाद शाहको एकल इजलासले बुधबार उक्त घटनाका दोसी स्याङ्जा घर ...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा अन्नपूर्ण आधार शिविरको अवलोकन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अन्नपूर्ण आधार शिविरको अवलोकन गरेका छन । शिविरको वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न शुक्रबार बिहान मुख्य मन्त्री गुरुङ स्थलगत अवलोकनमा गएका हुन । अन्नपुर्ण हिमाल पर्याप्त पर्यटकीय सम्भावना बोकेको हिमाल भएकाले त्यस क्षेत्रको प्रचार प्रसार, प्र...
-
दशैंमा पोखरामा मात्रै २० करोडको फूल कारोबार
पोखरा । पोखरामा नेपालीको दशैंमा मात्र २० करोड बराबरको फूलको कारोबार भएको छ । घर सजावटसहित विभिन्न कार्यक्रममा प्रयोग गर्नका लागि फूल किन्नेहरुको संख्या बढ्दो छ । घर आँगन सफा गरेर चटक्क पारिन्छ, अनि फुल रोपेर सजाइन्छ । दशैं नजिकिएसँगै फुल रोपेर बगैंचा सिंगरिन्छ । जग्गा नहुनेले कौशीमै भएपनि फूल रोप्छन् । दशैंमा ...
-
बहुमत कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न सकेन- नेता पौडेल
दमौली । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई जिताएर जनता पछुताउन थालेको टिप्पणी गरेका छन् । दशैको अवसरमा दमौलीको व्यास नगरसमितिले आयोजनामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट सरकारका पालामा अहिलेसम्मकै बढि महँगी, भ्रष्टाचार र बलात्कारका घटनाहरु बढेको बताए । ज...
-
हिम पहिरोमा परि विदेशीसहित ८ जनाको मृत्यु
म्याग्दी । गुर्जा हिमाल आरोहण गर्न गएका विदेशी प्रर्यटकसहित ८ जनाको ज्यान गएको छ । धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल चढ्न लाग्दा हिम पहिरो र आँधीमा परेर पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरुको ज्यान गएको म्याग्दी प्रहरीले जनाएको छ । घटनामा एकजना बेपत्ता छन् । प्रहरीका अनुसार गुर्जा हिमाल चढ्नका ...
-
पाँच लाख घुस लिदैगर्दा सहन्यायाधिवक्ता थापा रंगेहात पक्राउ
पोखरा । पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँसहित घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता थापालाई पाँच लाख घुस लिँदालिँदै पक्राउ गरेको हो । कपिलवस्तुका रामकुमार टण्डनले सरकारकी वकिलको कार्यालयमा बुधबा...
-
नेपालकै पहिलो होमस्टे सिरुबारी गाउँ झिलिमिली
पोखरा । नेपालकै पहिलो पर्यटकी गाउँमा सिरुबारी पहिले जस्तो छैन । गाउँबाट थुप्रै मान्छेहरु पलायन भए । कति युके, हङकङ लगायतका ठाउँमा छन् त कति भारत र नजिकैको सहर पोखरातिर । देशका अरु गाउँमा जस्तै सिरुबारीमा पनि युवा जनशक्ति छैनन् भने गाउँका कतिपय घर पनि रित्तै छन् । शिक्षा, स्वास्थ्यजस्ता आधारभुत आवश्यकता र सुविधाको खो...














