काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले बर्दियाको राजापुरमा ट्रयाक्टरबाटै धान रोपेर धान दिवसको उद्घाटन गरेका छन् । धानखेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण भन्ने मूल नारासाथ मनाइएको १६औँ धान दिवस यो पटक बर्दियाको राजापुरमा मनाइएकाे हो । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी व...
गण्डकी
-
-
सहमतिपछि खोलियो पोखरा महानगरपालिकाको ताला
पोखरा । पोखरा महानगरपालिकाले ल्याएको बजेट प्रति असन्तुष्ट वडा अध्यक्षले लगाएको ताला शुक्रबार खोलिएको छ । बजेटका विषयमा असन्तुष्ट कांग्रेस निकट ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले र मेयर मानबहादुर जिसीबीच सहमति पछि ताला खोलिएको हो । आन्दोलनरत कांग्रेस वडाध्यक्ष र मेयरबीच भएको छलफलमा मेयरले उनीहरुका मागलाई हेरफेर गर्ने ...
-
सातवटै प्रदेश सरकारले बजेट घोषणा गर्दै, कुन प्रदेशको बजेट कति ? थाहा पाउनुहोस !
काठमाडौँ । सात वटै प्रदेश सरकारले आज आर्थिक बर्ष ०७६÷७७ बजेट सार्वजनिक गर्दैछन् । दिउँसो बस्ने सातवटै प्रदेश संसद बैठकमार्फत आर्थिक बर्षको बजेट सार्वजनिक गरिन लागेको हो । संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आइतबार दोस्रो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । केन्द्र सरकारले जेठ १५ मा बजेट ...
-
ठुलो दुर्घटनाबाट बचे मन्त्री महासेठ, खोलामा डुब्यो गाडी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ठुलो दुर्घटनाबाट बचेका छन् । पुल शिलान्यास गरेर फर्किने क्रममा मन्त्री महासेठको गाडी स्याङ्जामा खोलामा डुबेको थियो । सोमबार अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्रीको गाडी पुल सिलान्यास गरी फर्किने क्रममा सोहि खोलामा डु...
-
विप्लव नेतृत्वको नेकपाका नेताहरु फेरी पक्राउ
कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु फेरी पक्राउ परेका छन् । सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीका १८ नेता तथा कार्यकर्तालाई गएराती प्रहरीले कास्कीबाट पक्राउ गरेको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा उनिहरु बैठक बसिरहेको अवस्थामा प्रहरीले घेराबन्दीगरी पक्राउ गरेको जिल्ला प्रहरी कार...
-
करेन्ट लागेर विद्यार्थीको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ । २२ वर्षिय त...
-
‘दमाईको छोरालाई नमस्कार गर्न गाह्रो मान्छन्’
बाग्लुङ्ग। ‘म यही वुर्तिबाङ्गमा जन्मेको दमाईको छोरा हुँ । मेरा बाबुले कपडा सिलाएर हामीलाई हुर्काउनु भएको हो,’ बाग्लुङ्गको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली आफ्नो विगत सम्झदैँ भन्छन्, ‘मैले मेरो इतिहास भुल्न सक्दिनँ ।’ मंगलबार दलित क्षेत्रीय सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्बर–२ ले वुर्तिबाङ्गमा आयोजनाा गरेको...
-
कुन क्षेत्रमा कति बजेट छुट्याइयो ? थाहा पाउनुहोस
काठमाडौं । सरकारले आर्थिक वर्ष २o७६/0७७ को १५ खर्ब ३२ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । सरकारले विभिन्न शिर्षकमा उक्त बजेट प्रस्तुत गरेको हो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७...
-
कर्मचारी तलव बृद्धिः राजपत्र अनंकित २० र अंकित १८ प्रतिशत
काठमाडौं । सरकारले आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलव बृद्धि गरेको छ । बुधबार संघीय संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै कर्मचारीको १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाका अनुसार सुरुको तलब (व्यसिक) मा राजपत्र अनंकित २० ...
-
बाबुरामकै जिल्लाबाट पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय सदस्यसहित ४० कार्यकर्ता नेकपामा प्रवेश
काठमाडौं । बाबुराम भट्टराईको गृह जिल्लाबाट पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय सदस्यसहित ४० नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । उपेन्द्र यादव नेतृत्वको पार्टीसंग एकता गरेको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले भट्टराईको साथ छोडेका हुन । नेता भट्टराईको साथ छोडी नेकपामा प्रवेश गर्नेमा केन्द्रीय परिषद् सदस...














