काठमाडौँ । ग्यारेजमा आगलागि हुँदा ८ वटा माइक्रोबस जलेर नष्ट भएका छन् । आइतबार बिहान काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा अगलागी हुँदा ८ वटा माइक्रोबस जलेर नष्ट भएका हुन् । बस राखेको ग्यारेजमा कसरी आगलागि भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । प्रारम्भिक अनुसन्धानमा प्राविधिक कारणबाट आगला...
प्रदेश ३
-
-
टिपरले मोटरसाइकलाई ठक्कर दिँदा दाजुभाइको मृत्यु
काभ्रे । टिपरले मोटरसाइकलाई ठक्कर दिँदा दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका २ रविओपी बस्ने वेदप्रसाद कोइराला र गोवर्द्धन कोइराला रहेका छन् । उनीहरु दुबै जना मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ । पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेक...
-
चितवनमा एउटै पालिकाका १० सहित २५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । चितवनमा एउटै पालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा एउटै पालिकाका १० सहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १,१ गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । १ सय १ वटा नम...
-
आज राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलको मूल्य बढ्यो,कुन ठाउँमा कतिमा पाइने ?
काठमाडौँ । आज राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र मटितेलमा २र२ रुपैयाँ बढ...
-
उपत्यकाका १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १२ ललितपुर र भक्तपुरका एक एक जना गरी १४ जनामा कोरोना देखिएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । उनीहरु सबैको परिचय भने खुल्न बाँकी रहेको बताइएको छ । ...
-
काठमाडौं छिर्यो सलह किरा, विज्ञ भन्छन्, आत्तिनुपर्दैन
काठमाडौँ । सलक किरा काठमाडौं उपत्यका भित्रिएको छ । आइतबार ललितपुरको प्युटारमा देखा परेको विज्ञहरूले बताएका छन् । विज्ञकाअनुसार मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुर आइपुगेको हो । सानो सख्यामा रहेकाले आत्तिनु नपर्ने विज्ञको भनाई छ । मनसुनको बेला समेत भएकाले यो सकृय हुन नसक्ने र सानो झुण्डमा रहेको सलहलाई नियन्त्रण ग...
-
भक्तपुरकी ४ वर्षीय बालिका पेट दुखेर अस्पताल जाँदा कोरोना पुष्टि
भक्तपुर। भक्तपुरकी ४ वर्षीय बालिका पेट दुखेर अस्पताल जाँदा कोरोना पुष्टि भएको छ । मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । पेट दुखेको बालिकाको काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको र त्यहाँ एपेन्डिसाइटिसको ...
-
हतियारसहितको लुटेरा समूहद्धारा काभ्रेमा ९० लाख बराबरको बोधिचित्त लुटियो
काभ्रे । गएराति काभ्रेमा हतियारसहित आएको एक समूहले ९० लाख बराबरको बोधिचित्त लुटेको छ । लुटेराको समूहले जिल्लाको रोशी गाउँपालिका ५ का वीरबहादुर तामाङको बारीमा रहेको रुखबाट ९० लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना लुटेको प्रहरीले जनाएको छ । उनले उक्त दाना एक स्थानीय व्यापारीलाई ९० लाख रुपैयाँमा बिक्री गरेका थिए । द...
-
आजै मकवानपुरमा पनि चट्याङ लागेर २ जनाको मृत्यु
मकवानपुर। आजै मकवानपुरमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बिहीबार अविरल वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको बकैया गाउँपालिका–२ का आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना र बुद्ध घिसिङका १७ वर्षीया छोरी सम्झनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सम्झाना घरमै बसिरहेको अवस्थामा र विन...
-
पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार बिहान मृत्यु भएका ५० वर्षीय पुरुष चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका थिए । अस्पतालले जनाएअनुसार पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गररेका उनमा कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा उपचार हुँदै थियो । योस...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 57
- Next Page »














