दोलखा । दोलखामा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जना गम्भिर घाइते भएका छन् । जिल्लाको मेलुङ गाउँपालिका १ पवटीमा यात्रुबहाक बस दुर्घटना भएको हो । पवटीको सिम्टेबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस दुर्घटनामा हुँदा ३ यात्रु गम्भीर घाइते भएका हुन । गम्भीर घाइतेहरुको अहिले सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ...
प्रदेश ३
-
-
भोटेकोशीमा गोताखोर पल्टिँदा चार जना घाइते
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोमा परी बेपत्ता भएकाको खोजीमा परिचालन गरिएको गोताखोर डुंगा पल्टिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर पल्टिँदा चार जना घाइते भएका छन् । गएको बुधबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरोमा परेर १८ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । घाइते...
-
सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता भएका २० जना अझै भेटिएन खोजी कार्य जारी
चौतारा । सिन्धुपाल्चोकमा गएको बुधबार राति आएको बाढीपहिरोमा परी बेपत्ता भएका २० जनाको खोजी कार्य जारी छ । बेपत्ता भएका २० जना बाढीपहिरो आएको एकसाता पुग्नै लाग्दा पनि नभेटिएपछि खोजी जारी राखिएको हो । गएको बुधबार राति आएको बाढीपहिरोमा परी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बु र भोटेकोशी गाउँपालिका ५ बुलकोटे...
-
बाढी र पहिरोका कारण ८५ को मृत्यु, ४६ बेपत्ता, करोडौंको धनमाल नष्ट
काठमाडौं । बाढी पहिरोका कारण यस बर्षमा अहिलेसम्म ८५ जनाले ज्यान गुमाइसकेका छन् भने ४६ जना बेपत्ता छन् । सोमबार प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयद्धारा दिइएको जानकारी अनुसार १३४ घर पुर्णरुपमा क्षती भई करोडौंको क्षती भएको छ । बाढी पहिरोबाट हालसम्म सिन्धुपाल्चोक, गुल्मी, बझाङ, पर्व...
-
मिर्गौलाको अवैध कारोबार आरोपमा तीन डाक्टर पक्राउ, जिप्रकाका कर्मचारीको पनि संलग्नता
चितवन । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा तीन जना डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर मेडिकल कलेजका डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा उनलाइ शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले न...
-
काठमाडौं उपत्यकामा जोखिम बढ्दै, थप ४२ जनामा संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना पुष्टी भएको छ । काठमाडौं २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो समय उपत्यकामा संक्र...
-
सुनको अक्षरले लेखिएको बौद्ध धर्मको ग्रन्थ ५ करोडमा बिक्री गर्ने खोज्ने ६ जना पक्राउ
काठमाडौं । सुनको अक्षरले लेखिएको बौद्ध धर्मको धार्मिक ग्रन्थ बेच्न खोज्नेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनको अक्षरले लेखिएका १६ पाना पाना बिक्री गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, क...
-
बाढी प्रभावित क्षेत्रका लागि उडेको हेलिकप्टर बीच बाटोबाटै फर्कियो
काठमाडौं । बुधबार राति आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसेमा ठूलो धनजनको क्षति भएको छ । उक्त क्षतिको अवलोकनका लागि काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बीच बाटोबाटै फर्किएको छ । विहीबार काठमाडौंबाट उडेको हेलिकप्टर खराब मौसमका कारण धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको हो । नेपाल...
-
भोलिदेखि ४ दिनसम्म यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन आग्रह
काठमाडौं । भोलिदेखि ४ दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । भोली देखि असार २८ गतेसम्म देशको प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारदिन लगातार वर्षापछि बाढी, डुवान र पहिरोको जोखिम हुने भएकाले सतर्क रह...
-
मृत्यु भयो भनिएका बिरामी अस्पतालबाट उपचारपछि घर फर्किए
काठमाडौं । मृत्यु भयो भनिएका एक बिरामी चितवन मेडिकिल कजेजमा उपचारपछि घर फर्किएका छन् । भरतपुर महानगरपालिका २२ का १८ वर्षीय आशिष विक उपचारपछि मङ्गलबार घर फर्किएका हुन् । यसअघि उपचारका क्रममा उनको मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए । चितवन मेडिकल कलेजमा उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 57
- Next Page »














