रामेछाप । कोरोना संक्रमणबाट बच्नका लागि रामेछाप जिल्लामा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा नल्याउने, जिल्ला बाहिरबाट...
प्रदेश ३
-
-
सांसद अपहरणको मुद्दा टेकु प्रहरीले नलिएपछि बाबुराम भट्टराई आक्रोशित
काठमाडौं । सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धिको मुद्दा टेकु प्रहरीले नलिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले आक्रोष पोखेका छन् । नवगठित जनता समाजवादी पार्टी (जसपा) का संयोजक समेत रहेका डा. भट्टराईले आफ्ना सांसद डा.यादवलाई अपहरण गरेको बिषयमा उजुरी दिन जाँदा महानगरीय प्रहरी परिसर टेकुले लिन अस्विकार ...
-
धादिङका युवा पनि कोरोना जितेर घर फकिर्दै
अस्पतालका प्रवक्ता अनुप बास्तोलाका अनुसार ति युवाका पछिल्ला रिर्पोटहरु नेगेटिभ आएपछि उनलाई डिस्र्चाज गरिन लागेको हो । चैत्र ६ गते युएईबाट फर्केका उनलाई चैत १२ गते कोरोना संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमणपछि नेपालमा निको हुने उनि छैंटौं ब्यक्ति हुन । पाँचौं ब्यक्तिका रुपमा हिजाम...
-
डा.पुनलाई छलफल गर्न बोलाएका थियौं तर सत्य नबुझि अनर्गल प्रचार भयो– मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. शेरबहादुर पुनलाई कोरोना भाइरसका बिषयमा छलफल गर्न बोलाएको स्पष्ट पारेको छ । आइतबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यसबारे मन्त्रालयका सहसचिव रधुराम बिष्टले स्पष्टोक्ती दिएका हुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत रहेका ...
-
डाक्टर कुट्ने डिएसपीलाई कारवाही
काठमाडौं । डिउटी सकेर घर फर्किदै गरेका डाक्टरमाथि कुटपिट गर्ने डिएसपीलाई कारवाही गरिएको छ । महाराजगञ्जका डिएसपी उमेश लम्साललाई कारवाहीं स्वरुप जिम्मेवारीबाट हटाइएको हो । उनीसहितको प्रहरीको टोलीले बुधबार राति त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरुलाई कुटपिट गरेका थिए । बिहीबार नै लम्साललाई महाराजगञ्ज वृत्...
-
चितवनमा र्यापिड टेस्ट गर्दा एक जनाको एन्टीबडी पोजिटिभ
चितवन । चितवनको रत्ननगरका एक जनाको एन्टीबडी पोजिटेभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ४७ वर्षका एक पुरुषको एन्टीबडी पोजिटिभ देखिएको हो । उनको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । बुधबारमात्रै चितवको रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । ३९...
-
सनसिटी अपार्टमेन्टका २९६ जनाको आरडीटी रिपोर्ट नेगेटिभ, अन्यको भोली गरिने
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका २९६ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) रिर्पोट नेगेटिभ आएको छ । उक्त अर्पाटमेन्टको ब्लग ए मा बस्ने दुईजनामा कोरोना संक्रमण भेटिएपछि बुधबार बिहानदेखि त्यहाँ बस्ने २९६ जनाको आरडीटी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको कागेश्वरी मनोहरा नगरपालिका मेयर...
-
कोरियाबाट फर्केको ४२औं दिनमा धादिङका एक युवाको आरडीटी टेस्ट पोजिटिभ
धादिङ । धादिङका एक युवकमा पनि कोरोना पोजिटिभ देखिएको । धादिङको ज्वालामुखी–३, अमराई निवासी २७ बर्षीय ती युवकको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठका बताए। उनका अनुसार ति युवक गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्केका थिए । ति युवकलाई ...
-
तातोपानी नाका तीन महिनापछि सञ्चालन, सामाग्री आयातमा सहजता
सिन्धुपाल्चोक । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोकको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । नाका बुधबारदेखि सञ्चालनमा आएको बताइएको छ । विभिन्न कारणले गत माघ १३ गतेदेखि नाका बन्द भएको थियो । कोभिड- १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएपछि बुधबारदेखि नाका सञ्चालन गरिएको बताइएको छ । नाकाब...
-
धादिङमा दुई जनाको मृत्यु, चेपाङ बस्तीका १५० जना बिरामी
धादिङ — डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट धादिङको चेपाङ बस्तीमा दुई बालकको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी बताए । अनिसाको च...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 57
- Next Page »














