अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाको झणिगाउँमा चट्याङ लागेर एक किशोरिको मृत्यु भएको छ । चट्याङका कारण स्थानीय केवलसिंह बोहराका १८ वर्षका छोरी हिउकला कुमारी बोहराको मृत्यु भएको हो । गाँउ नजिकैको जँगलमा घाँस काट्न गएको बेला पानी परेपछि ओत लाग्न रुखमा अडेस लागेको समय हिजो दिउँसो करिब साढे २ बजेतिर एक्कासि रुखम...
सुदूरपश्चिम
-
-
काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बस ठुलो दुघर्टनाबाट जोगियो
कैलाली । काठमाडौबाट कन्चनपुर जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ । पुर्बपश्चिम राजमार्गको कैलाली चिसापानीमा पवनदुत यातायातको ना ५ ख ६६८० नम्बरको यात्रुबाहक बस ठुलो दुर्घटनाबाट जोगिएको हो । चिसापानी पुलबाट ३ किलोमीटर पश्चिममा पुलको पोलमा बस ठोक्किएर अनियन्त्रित भइ विपरित दिशामा गइ दुर्घटनाबाट ...
-
विमानमार्फत गर्भवतीको उद्धार
बाजुरा । बाजुरामा एक गर्भवतीको विमानमार्फत उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महिनाकी गर्भवती सेतु लोहारको अवस्था गम्भिर भएपछि उनलाई विमान चार्टर गरेर उद्धार गरिएको हो । सुत्केरी हुने महिना नपुग्दै सेतुको स्वास्थ्यमा समस्या आएपछि उनि जिल्ला अस्पताल गएकी थिईन । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सीता ए...
-
सुदूरपश्चिम र प्रदेश ३ सरकारद्धारा आँधी पीडितलाई एक / एक करोड सहयोग
काठमाडौं । सुदूरपश्चिम प्रदेश र प्रदेश ३ सरकारले बारा र पर्साका आँधी पीडितलाई एक एक करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । मंगलबार बसेको दुबै प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक एक करोड सहयोग गर्ने निर्णय गरेका हुन । प्रदेश ३ सरकारको निर्णय अनुसार प्रदेश २ सरकारमार्फत आँधी पीडितलाई एक करोड राहत रकम पठ...
-
कंचनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट पनि साढे १० लाख धरौटीमा रिहा
कंचनपुर । कंचनपुरकी निर्मला पन्त हत्याकाण्डको अनुसंन्धानमा लापरवाही गरेको भन्दै मुद्धा खेपेका कंचनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा हुदैछन् । निर्मला हत्या प्रकरणमा यातना र प्रमाण नष्ट गरेको अभियोगमा मुद्धा चलाइएका बिष्टउपर जिल्ला अदालत कंचनपुरले आइतबार साढे १० लाख धरौटी असुल गरी रिहा ...
-
कलरबिहीन होली पनि हुन्छ ? थाहा पाउनुहोस (भिडियोसहित)
हिलो र कलरबीना पनि होली मनाइन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, नेपालको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा कलर नै प्रयोग नगरी पुर्खाका बीरगाथाहरु गाएर बडों आर्कषक ढँगले होली खेलिन्छ । यसरि खेलिने होली नेपालको एकमात्र होली हो । होलीको नाममा विभिन्न हानिकारक कलर प्रयोग गरेर होली मनाँउदा त्यसले शरिरमा नराम्रो असर पार्...
-
फरार पुर्बएसपी डिल्लीराज विष्ट अदालतमा हाजिर, थुनचेक वहश सुरु
कंचनपुर । कंचनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा यातना र प्रमाण नष्ट गरेको अभियोगमा मुद्धा चलाइएका फरार पुर्ब एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका छन् । मंगलबार जिल्ला अदालतमा हाजिर भएका बिष्टसंग घटनाबारे थुनचेक वहश सुरु भएको अदालतका रजिष्टार हरिकृष्ण अवस्थीले जानकारी दिए। विष्टको आज बयान सकिएमा ...
-
निर्मला हत्याप्रकरणः ६ प्रहरीबाट ३१ लाख धरौटी बुझाउन आदेश, एसपी विष्ट र डिएसपी जिसी अझै फरार
कंचनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यामा प्रमाण नष्ट र यातना दिएको अभियोगमा ६ जना प्रहरीबाट जिल्ला अदालत कंचनपुरले लाखौं धरौटी असुल्न आदेश जारि गरेको छ । बिहीबार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले यातना तथा सार्वजनिक कसुर अन्र्तगत छुट्टा छुट्टै मुद्दामा प...
-
सोपानद्धारा मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र
कैलाली । दलित साहित्य सोपान धनगढी कैलालीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ । भाषा, साहित्य, कला संस्कृति र सिपका स्रोत दलित समुदायलाई राज्यले उपेक्षा गरिरहेको भन्दै ध्यनार्कषणसहित ज्ञापन पत्र बुझाएको हो । सोमबार सोपानका पदाधीकारीसहितको टोलीले मुख्यमन्त्री भट्टसंग भेटगरी सरक...
-
जन्मकैदको फैसला बिरुद्ध थारु नेताहरुको कडा चेतावनी, सुतेको बाघलाई नजिस्काउन आग्रह
काठमाडौं । सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको बिरोधमा थारु कल्याणकारिणी सभा (थाकस) ले देशब्यापी आन्दोलनको घोषणा गरेको छ । थाकसको केन्द्रीय समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो। आन्दोलनको पहिलो चरण अन्र्तगत भोली (शुक्रबार) देशभर शान्तिपूर्ण विरोधको कार्यक्रम रहेको...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 70
- Next Page »
















