कैलाली । कैलालीको टिकापुर घटनाका आरोपितलाई दोसी ठहर गर्दै जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले बुधबार दिउँसो फैसला सुनाउँदै सांसद चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । साथै नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष ...
सुदूरपश्चिम
-
-
निर्मला हत्याकाण्डका घाईतेको गुनासोः ‘अस्पतालले घर जाउँ भन्छ, सरकारले बेलैमा खर्च दिदैन'(भिडियोसहित)
काठमाडौं । कंचनपुरकी निर्मला पन्त हत्याकाण्डका घाईते अर्जुन भण्डारालाई अत्याधुनिक ह्विलचियर सहयोग गरिएको छ । बिगत सात महिनादेखि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेका उनलाई कैलाली उद्योग वाणिज्य संघले ह्विलचियर सहयोग गरेको हो । घाईते अर्जुनलाई अस्पतालमा वाहिर भित्र जानका लागि ह्विलचियरको अभाव...
-
बाजुरामा करेन्ट लागेर किशोरीको मृत्यु
काडमाडौं । बाजुरामा आइताबार विहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको जगनाथ गाउँपालिका ४ थारीकाँडाकी सिर्जना खत्री रहेकी छन् । १४ वर्षिया सिर्जना मिलमा गएको बेला उनले आढेको पछौरा चलिरहेको मिलले तान्दा लडेर तारमा लागेपछि उनको करेन्ट लागेको बताइएको छ । सोहि करेन्टले उनको ज्यान समेत लियो । मिल...
-
अपडेटः दार्चुला जिप दुर्घटना मृत्यु हुनेको संख्या ११ पुग्यो, चालक गम्भिर घाइते
दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनापरी मृत्यु हुनेको संख्या ११ पुगेको छ । गम्भिर घाईते जीपका चालक दिपकसिह धामीलाई थप उपचारका लागि भारतको पिथौडागढ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिपमा चालकसहित १२ जना सवार रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये घटनास्थलबाट प्रहरीले सुरुमा आठ जनाको शव निकालेक...
-
देउडाकी रानी डिक्रादेवीको काठमाडौंमा एकल देउडा गायन (भिडियोसहित)
काठमाडौं । देउडाकी रानी गायिका डिक्रदेवीको काठमाडौमा एकल देउडा गायन भव्यरुपले सम्पन्न भएको छ । शनिवार जमल काठमाडौंस्थित नाचघरमा ओयोजित उनको एकल देउडा गायनमा उनले थुर्पैै कर्णपृय देउडा गीत गाईन । कन्सेप्ट नेपालको आयोजना र रैथाने संगीत समुह काठमाडौको सह आयोजनामा डिक्रदेवीको एकल देउडा गायन सम्पन्न भएको हो । डिक्रद...
-
प्रहरीले नै लुकाएको अवस्थामा साढे २३ किलो सुन बरामद
कंचनपुर । कंचनपुरमा प्रहरीले नै लुकाएर राखेको अवस्थामा साढे २३ किलो बढि सुन बरामद गरिएको छ । प्रहरीको टोलीले बिहीबार दिउँसो १८ किलो र राती ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा कैलाली प्रहरीमा कार्यरत सुरज तिरुवाले लुकाइराखेको अवस्थामा उक्त सुन नेपाल प्रहरीको केन्द्र...
-
बलात्कार आरोपी अदालत परिसरबाटै फरार
कैलाली । जिल्ला अदालत कैलालीको परिसरबाट एक बलात्कार आरोपी फरार भएका छन् । बलात्कारको अरोपमा कैलालीको लम्कीबाट पक्राउ परेका २३ बर्षिय दिलीप दमाईलाई म्याद थपका लागि अदालत ल्याएको बेला प्रहरीलाई झुक्याएर उनि फरार भएका हुन । मंगलबार दिउँसो करिब २ः३० बजे अदालत परिसरबाट आरोपीत दमाई फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले ज...
-
नेविसङ्घ चुनावको किचलोकाबीच अध्यक्ष महरले दिए राजिनामा
काठमाडौँ । काङ्ग्रेसको बिधार्थी संठगन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का केन्द्रीय अध्यक्ष नैनसिंह महरले पदबाट राजिनामा दिएका छन । नेविसंघको चुनावबारे भइरहेको किचलोकाबीच अध्यक्ष महरले राजिनामा दिएका हुन । सोमबार पार्टी सभापती शेर बहादुर देउवालाई अध्यक्ष महरले राजिनामा पत्र बुझाएका छन । अध्यक्ष महरको राजिनामा आजै स्व...
-
मरि सकिन भनिएकी गायीकाले १२ बर्षपछि गीत रेर्कड गरिन । सबैले सेयर गरेर सहयोग गरौं ।
https://www.youtube.com/watch?v=wECsisCNwXA...
-
अब छाउपडी गोठमा बस्नेलाई सेवासुविधा नदिइने
बाजुरा । सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला बाजुरामा अबदेखि महिनावारी भएको बेलामा छाउगोठमा राख्ने परिवारलाई सरकारबाट दिने सेवा सुविधा नदिइने भएको छ । छाउगोठमा बस्ने किशोरी र महिलाहरुको अकालमा ज्यान जाने र यौन हिसा जस्ता घटनाहरु घट्न थालेपछि छोउगोठमा राख्ने त्यस्ता परिवारलाई स्थानिय सरकारले सेवा सुविधा नदिने भएको हो ...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 70
- Next Page »
















