काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सडक विभाग अगाडि धर्ना दिएका छन्। प्रदेश ३ का सांसद समेत रहेका सा.सद थापाले शुक्रबार ललितपुर स्थित सडक विभागमा धर्ना दिएका हुन्। आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौं कपन र चाबहिलको सडकको ठेक्का अवधि पूरा हुँदा समेत निर्माण कार्य सम्पन्न नभएको भन्दै उनि धर्नामा बसेको बत...
प्रदेश समाचार
-
-
नरिवल बेच्नेलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही (भिडियोसहित)
जनकपुरधाम । मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथी कारबाही सुरु भएको छ । जनकपुरस्थित जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने स्थानिय १६ बर्षीय रोशन चौधरीलाई कुटपिट गर्ने दुई प्रहरीमाथि कारबाही प्रकृया अघि बढाइएको हो। उक्त घटनाको विरोधमा स्थानीयबासीले सडकको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन ग...
-
एसपी मल्लको नाममा फेसबुक अकाउन्ट खोली अश्लिल हर्कत गर्नेको खोजि तिर्व, यस्तो हुनेछ कारवाही
काठमाठौं । चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर अस्लिल हर्कत गर्नेको खोजी तिर्व भइरहेको छ । एसपी मल्लको नाममा खोलिएको नक्कली अकाउन्टमा अश्लिल फोटो र स्टाटस राखिएकाले त्यस्तो अपराध गर्नेको खोजि कार्य तिर्व भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसमा आफ्नो गम्भिर ध्यान...
-
फेरी रक्तचन्दनको तस्करी सुरु, बौद्धबाट समातिए २ जना
काठमाडौं । रक्तचन्दन तस्करीका खबर नआएको केहि महिना भएको थियो । काठमाडैको बैद्धमा २ जना रक्तचन्दनसहित पक्राउ गरेपछि यसको तस्करी फेरी सुरु भएको बताइन्छ । प्रहरीले बुधबार साँझ बौद्धबाट मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङलाई रक्तचन्दनसहित पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ...
-
चितवनमा डेंगु र स्क्रवटाइफसले तीन जनाको ज्यान लियो
चितवन । चितवनमा डेंगु र स्क्रवटाइफसका कारण तीन जनाको मृत्यु भएको छ । डेंगुबाट मृत्यु हुनेमा भरतपुर महानगररपालिका १ गंगोत्रीका ७१ वर्षीय एक पुरुष रहेका छन् । त्यसैगरी स्क्रवटाइफसबाट मृत्यु हुनेमा भरतपुरकै एक किशोरी र रौतहटका ३४ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनले बुधबार पत्रकार सम्मेलन गरी साउनयता डें...
-
संचारकर्मी रवि लामिछानेविरुद्ध अर्को मुद्धा दायर(भिडयोसहित)
कंचनपुर । न्यूज २४ मा कार्यरत संचारकर्मी रवि लामिछानेविरुद्ध अर्को मुद्धा दायर गरिएको छ । रविविरुद्ध कञ्चनपुरका बरिष्ठ पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता दर्ता गरेका हुन । पत्रकार भण्डारीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा संचारमाध्यममार्फत अतिरञ्जित ग...
-
चट्याङ लागेर एकको मृत्यु
ओखलढुङ्गा । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो । सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकैको बारीमा घाँस काटिरहेका बेला पानीसंगै परेको चट्याङ लागेर उनि घाइते भएका थिए । ...
-
रविको समर्थकलाई संवोधन, ‘नेपाली झण्डामुनी नै बसेर जनताका दुख पीडा बोलिरहने छु,
चितवन । संचारकर्मी रवि लामिछानेले नेपाली झण्डामुनी नै रहेर जनताहरुका दुख, पीडा बोलिरहने बताएका छन् । मंलबार दिउँसो चितवनको नारायणी नदि किनारमा आयोजना गरिएको धन्यवाद सभालाई संवोधन गर्दै उनले आफ्ना समर्थकहरुलाई साथ, सहयोगका लागि धन्यवाद दिएका छन् । उनले आगामी दिनमा पनि आफुले संचालन गर्दै आएको न्युज २४ टेलिभिजनको चर...
-
संसदमा लक्ष्मणलाल कर्णको प्रश्नः नागरिकता विधेयक कहाँ हरायो ?
काठमाडौ । सांसद लक्ष्मणलाल कर्णले संसदमा छलफलका लागि आएको नागरिकता विधेयक कहाँ हरायो भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद कर्णले अहिले पनि ५ लाख भन्दा बढि युवाहरु नागरिकता नपाएका कारण चरम बेरोजगारीको चपेटा परेको बताए । "नागरिकता विधेयक संसदमा आएको थियो कहाँ हर...
-
प्रर्दशनकाक्रममा पक्राउ परेका रवि समर्थकहरु पनि रिहा
काठमाडौं । प्रर्दशनका क्रममा पक्राउ परेका संचारकर्मी रवि लामिछाने समर्थकहरु थुनाबाट छुटेका छन् । विभिन्न मितिमा पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहर िकार्यालय चितवनले अभिभावकको उपस्थितीमा छाडेको चितवन प्रहरीले जनाएको छ । प्रर्दशनका क्रममा ढुंगामुडा गर्ने, होहल्ला गर्ने, सामाजिक संजालमा गाली गलौच गर्ने सोमबारसम्म ४८...













