• मानव बेचविखन र जबर्जस्तीकरणी मुद्दाका फरार पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोमबार महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेका मकवानपुरका अन्दाजी ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवी रुम्बालाई सार्बजनिक गरेको छ । उनिहरुलाई आइतबार कलङ्कीबाट पक्राउ गरिएक...

  • दुखद घटनाः बालिकासहित जलेर तीनजनाको मृत्यु

    सिरहा । गर्मीयाम सुरु भएसंगै आगलागीका घटनाहरु बढ्न थालेका छन् । सिरहामा भएको आगलागीमा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको छुट्टाछुट्टै आगलागीका घटनामा दुई बालिकासहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा साँझ आगलागी हुँदा दीपककी ६ वर्षीया छोरी दीक्षा र नित्यर...

  • ‘लिभिङ टुगेदर’ ले महिला पीडित बढ्दै

    काठमाडौँ । ‘लिभिङ टुगेदर’ अर्थात बिहे नगरी महिला पुरुष संगसंगै बसिरहेको भनेर बुझ्ने । बिशेषगरी विदेशतीर यो प्रचलनका रुपमा रहेको पाइन्छ । तर, बिस्तारै नेपालमा यसरि बस्नेहरुको संख्या बढ्दै गइरहेको छ । गाँउघर त यस्तो देखिन्न तर, शहर बजारहरुमा भने पछिल्लो समय यसरि बस्नु एउटा फेसन जस्तै बनिसकेको देखिन्छ । ‘लिभिङ टुगेदर’...

  • ५४ औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस भव्यरुपमा सम्पन्न(भिडियोसहित)

    काठमाडौं । १५ बुँदे माग र ३ बुँदे भावी कार्यदिशा तय गर्दै यस बर्षको ५४ औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा विभिन्न दलित संघसस्थाहरुले काठमाडौंमा आयोजना गरेको बिषेश कार्यक्रमले सरकारसंग १५ बुँदे मागसहित ३ बुँदे आफ्नो भावी कार्यदिशा तय गरेको छ । कार्यक्रममा उपस्थित विभिन्न दलि...

  • विहीबार तराइमा होली मनाइँदैं

    काठमाडौँ  । विहीबार तराइका जिल्लामा होली मनाइँदै छ । बुधबार पहाडी जिल्लामा धुमधामका साथ मनाइँएको होली विहीबार तराई तिर उत्सवका रुपमा मनाइँदै छ । तराइमा पहाडको एक दिनपछि मात्रै होली मनाइन्छ । पूर्णिमाको दिन होलिकाे दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ...

  • काठमाडाैंमा होलीका नाममा उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ

    काठामाडौँ । होलीका नाममा उच्छृङ्खल गतिविधिमा संलग्न ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौका विभिन्न स्थानबाट उच्छृङ्खल गतिविधिमा संलग्न एक महिलासहित ४६ जनालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार जवरजस्ती रङ दल्ने र लोला हान्नेलाई प्रहरी...

  • बलात्कारीलाई २५ वर्ष कैद

    रुकुम । तीन बर्षिय नाबालिका बलात्कार गर्ने एक अभियुक्तलाई २५ वर्षको कैद सजायको सुनाइएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो । यो फैसला संगै अभिय...

  • होलीको अवसरमा प्रदेश २ मा २ दिन सार्वजनिक बिदा

    जनकपुर । होलीको अवसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिएको । प्रदेश मन्त्रिपरिषद् बैठकले होलीको अवसरमा चैत ७ र ८ गते गरि २ दिन प्रदेशभित्रका जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने होलीका अवसरमा १ दिन बुधबार मात्र सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइदैछ ...

  • रामेछापकी बेसाहारा बिमलालाई फेरि आयो आर्थिक सहयोग

    काठमाडौं । अज्ञात गाडीको ठक्करबाट दाहिने हात गुमाएकी रामेछापकी बिमला बिकको उपचारमा फेरि एकजना युवाले आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावमा बिमलाको उपचारमा समस्या भइरहेको खबर अनमोलपोस्टमा पढेपछि भारतको सिक्कीम स्थायी घर भएका रमेश लामाले उनलाई आर्थिक सहयोग गरेका हुन । काम बिशेषले नेपाल आएका लामाले अनमोल पोस्टलाई सम्प...

  • गाई काटेको आरोपमा पक्राउ

    चितवन । गाई काटेको आरोपमा चितवनमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोकका रणबहादुर सार्की र विक्रम सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले छिमेकीबाट गाई पाल्ने भन्दै किनेर लगेको तर काटेर खान थालेको भन्ने जानकारी आएपछि आफुहरुले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रह...