• पत्रकार साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ

    वीरगञ्ज । बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ परेका छन् । हत्याका आरोपी कुन्दन फौजदारलाई आज (आइतबार) बिहान करिब सवा २ बजे बाराको बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास गरे...

  • फरार बलात्कार आरोपी ‘सिद्धबाबा’ कारागार चलान

    सुनसरी । आफ्नै अनुयायी महिला बलात्कार गरेको अभियोग लागेका फरार ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरी कारागार चलान भएक छन् । फरार रहेका उनले मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरे गलत्तै उनलाई अदालतको आदेश अनुसार कारागार लगिएको हो । अदालतको आदेश अनुसार उनलाई सुनसरीको झुम्का कारागार गरिएको सुनसरीका डिएसपी विनोद श...

  • झगडा छुटाउन गएका ब्यक्तिको उल्टै कुटेर हत्या

    धनुषा । दुई पक्षबीचको झगडा छुटाउन गएका एक ब्यक्तिको उल्टै कुटेर हत्या भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ मा दुई पक्षबीच भइरहेको कुटपिट साम्थ पार्न खोज्दा स्थानिय रघुनाथपुरका ५१ वर्षीय सोनेलाल कुलामीको उल्टै काठको चिरपटले हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतका छोरा सूर्य नारायण...

  • दर्जनौं अपराधमा संलग्न नेता पटेल प्रहरी नियन्त्रणमा

    रौतहट । तराईका विभिन्न जिल्लामा मान्छेको हत्या गर्ने देखि लिएर दर्जनौं अपराध गरेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति ११ बजे चन्द्रपुर नगरपालिका ४ जगलसहियाबाट गोली हानेर नियन्त्रणमा ...

  • एनसेलको टावरमा अज्ञात समूहद्धारा आगजनी

    बारा । एनसेलको टावरमा अज्ञात समूहले आगो लगाएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको बताइएको छ । गएराति करिब १० बजेतिर टावरमा आगो लागेको प्रहरीले जनाएको छ । टावरमा कस्ले आगजनी गरेको हो भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यस्तै मंगरबार बेलुका ...

  • उखु किसानको पैसा नतिर्ने व्यापारीलाई तत्काल पक्राउ गर्न गृहको निर्देशन

      काठमाडौं । गृह मन्त्रालयले किसानको उखुको पैसा नदिने व्यापारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृहलाई चिनी मिल सञ्चालकमाथि कारबाही गर्न सोमबार सहयोग मागेकोमा गृहले आज यस्तो निर्देशन दिएको हो । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी किसानलाई भुक्तानी...

  • घरभाडामा बस्नेहरु प्रत्येकको अभिलेख राख्न गृहको निर्देशन

    काठमाडौं । देशभर घरभाडामा बसिरहेकाहरुको अभिलेख राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले देशैभरी आपराधिक गतिविधि बढेको निष्र्कष निकाल्दै यस्तो निर्देशन दिएको हो । केहि दिनअघि काठमाडौंका विभिन्न घरहरुमा भाडामा बसेर आपराधिक गतिविधि गरिरहेको आशंकामा ठुलो चिनियाँ नागरिक पक्राउ परे ल...

  • सिमामा सशस्त्रको एक्सनः सिमा क्षेत्रका संरचनाहरु भत्काउन सुरु

    रौतहट । भारतको संगको सिमा बिवाद अहिले निकै उच्च बिन्दुमा पुगेको छ । भारतले हालै जारि गरेको नयां नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भुभाग समेटेको भन्दै देशभरी नै बिरोध भइरहेका बेला रौतहटमा भने दुबै देशको सिमाक्षेत्रमा बनाइएका भौतिक संरचना हटाउन सुरु गरिएको छ । रौतहटमा नेपाल र भारतको सीमा क्षेत...

  • काठमाडौं आउँदै गरेको जीप दुर्घटना, ३ को मृत्यु

    काठमाडौं । मकवापुरबाट काठमाडौं आउँदै गरेको जीप मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ महिला र २ जना पुरुष रहेको मकवानपुरका एसपी सुशील सिहं राठौरले बताए । उनका अनुसार दुर्घटनामा ५ जना पुरुष १ महिला घाइते भएका छन् ।...

  • यिनै हुन काठमाडौंबाट एक मोडललाई बिहार लगेर बलि दिने योजनाकारहरु

    काठमाडौँ । काठमाडौबाट एक नेपाली मोडललाई भारतको बिहार लगेर बलि चढाउने उदेश्यमा संलग्न एक समुहलाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको छ । बिहीबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त समुहलाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जना अभिय...