काठमाडौँ । स्थानियवासीको तिर्व दबाबापछि नेपाली काँग्रेस चितवन जिल्लाको भरतपुर महानगरपालिका माओवादीलाई छोड्न तयार भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई रेणु दाहाललाई मेयरमा दोहोर्याउने प्रस्ताव राखेपछि उनि मन्जुर भएका हुन् । यद्यपी चितवनका स्थानिय काँग्रेस नेताहरुले भने चितवन...
प्रदेश ५
-
-
चितवनका ७ वटै पालिकामा चुनावी तालमेल हुने गठबन्धनको निर्णय, एमालेलाई अपठ्यारो
चितवन । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्र रहेको चितवन सधै चर्चामा रहने गर्दछ । आसन्न स्थानिय तहको चुनावमा पनि चर्चामै छ । सत्ता गठबन्धन तीन तहकै चुनावसम्म जाने केन्द्रिय नेताहरुबीच सहमती भइसकेको भएपनि केहि जिल्लामा विमती रहंदै आएको छ । स्थानिय तहमा गठबन्धन नगरी...
-
माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको हो- प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको बताएका छन् । आज चितवनको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुलीका माध्यमबाट हुने बताए । नेपालको अपार...
-
स्थानिय मात्रै होइन् तीनै तहको चुनावमा काँग्रेससंग गठबन्धन हुन्छ- प्रचण्ड
चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । आज आफ्नो गृह जिल्ला चितवन पुगेर प्रचण्डले जारी गठबन्धन स्थानिय तहको चुनाव मात्रै नभएर तीन तहकै चुनावसम्मै जाने बताएका हुन् । ‘यो गठबन्धन स्थानीयसम्म मात्र ...
-
सल्यान बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ९ जनाको सनाखत
सल्यान । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनामध्ये ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले बताएअनुसार मृत्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, दाङको बबई गा...
-
सल्यान बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, २ जनाको सनाखत
सल्यान । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेका संख्या १२ पुगेको छ । मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले बताएअनुसार मुत्यु हुने दुई जनाको सनाखत भएको छ । जसमा सल्यानको छत्रेश्वरी गाउँपालिका-२ का ति...
-
राष्ट्रपति भण्डारीले भनिन्ः बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे विश्वमा दिगो शान्ति कायम हुन्छ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छन्। आज रूपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरूणा बुद्धमूर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् ग...
-
चितवन घटनामा डा.बाबुराम भट्टराई भन्छन्ः ‘हिन्दू धर्मको कुसंस्कार अन्त्य नभएसम्म जातीय विभेद हट्दैन्’
काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले हिन्दू धर्म भित्रको कुसंस्कार अन्त्य नभएसम्म जातीय विभेद नहट्ने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराईले पार्टीका दलित नेताहरुसंगको छलफलमा सो कुरा बताएका हुन् । चितवनको भरतपुर महानगरपालिका–४ स्थित दुर्गा मन्दिरमा पुजा...
-
मोतीपुरमा प्रहरी र सुकुम्बासीबीच झडप ३ जनाको मृत्यु, दर्जनौं घाइते, प्रशासनद्धारा कर्फ्यू आदेश जारी
काठमाडौं । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच झडप भएको छ । आइतबार भएको झडपमा तीन जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । झडपमा घाइते भएका मध्ये तीन जनाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुको पहिचान भने खुल्न सकेको ...
-
बुटवलको मोतीपुर औधोगिक क्षेत्रमा गोली चल्यो
रुपन्देही । रुपन्देहीको बुटवलस्थित मोतीपुर औधोगिक क्षेत्रमा गोली चलेको छ । आज दिउँसो स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रह...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 44
- Next Page »














