काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषको दुई वटा शाखा कार्यालयको उद्घाटन गरेका छन्। आज मन्त्रालमा एक कार्यक्रमको आयोजना गरि भर्चुअल माध्यमबाट मन्त्री कुँवरले प्रदेश नम्बर एकको विराटनगर र मधेस प्रदेशको सिमरामा सञ्चालनमा ल्याइएका दुई वटा शाखा कार्यालयको उद्घाटन गरेका ह...
प्रदेश १
-
-
विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते
मोरङ । मोरङको विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । गएराती दुई समुहबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगर महानगरपालिका १२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच पुरानो रिसिइबीका...
-
प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट प्रस्तुत गरेका हुन् । प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट...
-
बनाइरहेको सडकमा पहिरो जाँदा २ जना मजदुर पुरिए
संखुवासभा । संखुवासभामा निर्माधिन सडकमा पहिरो जाँदा दुईजना मजदुर पुरिएका छन् । जिल्लाको चैनपुर नगरपालिका–१, स्थित नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा दुईजना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा मजदुर हेमराज मगर र रामकुम...
-
मुख्यमन्त्री कार्यालय अगाडि मुल्य वृद्धिविरुद्ध प्रदर्शन
विराटनगर । प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर मृल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेका छन् । इन्धन लगायत खाना पकाउने ग्यासमा सरकारले मुल्यवृद्धि गरेको विरोधमा आज विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय अगाडी उपभोक्ताहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो पटक सरकारले एकैचोटी खाना पक...
-
ओलीको गृहनगरमा एमालेको मेयर पद राप्रपाले खोस्यो, उपमेयर काँग्रेस
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाबाट मेयरका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् । उनले एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् । थापाले १७ हजार ५२५ पप्त गरे भने प्रतिस्पर्धी पौडेलले १६ हजार ९६६ मत पाएकी छन्। यस्त...
-
बालेनको हार्ने र जित्ने दावी गर्दै खसी बाजी राख्ने युवा पक्राउ
खोटाङ । काठमाडौं मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले हार्ने र जित्ने भन्दै खसी बाजी राख्ने दुई युवालाई खोटाङमा प्रहरीले पक्राउ गरेको छ । बालेनको जित र हारलाई दावी गर्दै २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राखेर लिखित कागज गरेका खोटाङको मझुवागढी नगरपालिका वडा नं-५ का विजय फुँयाल र रमेश खड्कालाई प्रहरीले पक्राउ...
-
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी
भोजपुर । भाजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका थाम बहादुर राई बिजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार राईले ३ हजार ७७ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका बलरामले २ हजार ८५१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि गठबन्धनबाटै काँग्रेसका वीरेन्द्र राई ३ हजार ५७७ मत...
-
गठबन्धनको कमालः एमालेले जितेको पालिकामा माओवादीकी अरुणादेवी बनिन् पालिकाप्रमुख जित्ने पहिलो महिला
खोटाङ । यसपालीको स्थानिय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला नेकपा माओवादी केन्द्रबाट अरुणादेवी राई भएकी छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई निर्वाचित भएर यसपटकको पहिलो महिला पालिका प्रमुखको इतिहास रचेकी हुन्। उनले २ हजार ८८१ मत प्राप्त गर्दै विज...
-
धनकुटामा एमालेका निर्वाचित वडा सदस्यको विजयी खुशियाली मनाउँदै गर्दा मृत्यु
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा २ मा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित सूर्यअटल मगरको मृत्यु भएको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका मगरको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए ।...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 29
- Next Page »














