दैलेख । कोरोना संक्रमितको संख्या बढ्ने र परीक्षण ढिला हुने भएकाले दैलेखमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन पुगेको छ । पीसीआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोली पनि मेसिनसँगै देलेख पुगेको हो । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार देलेख...
प्रदेश समाचार
-
-
कोरोना संक्रमित बढेसँगै डडेल्धुरा अनिश्चितकालका लागि सिल
डडेल्धुरा । डडेल्धुरा जिल्लालाई आनिश्चितकालका लागि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि जिल्लालाई शुक्रबार दिउँसो तीन बजेदेखि अनिश्चितकालका लागि सिल गरिएको हो । शुक्रबार बसेको जिल्ला सुरक्षा समिति बैठकले दिउँसो तीन बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सिल रिएगरिएको छ । बैठकले जिल्लाभित्र व्यापार व्यव...
-
क्वारेन्टाइनबाट घर फर्किएकै दिन मृत्यु
बर्दिया । क्वारेन्टाइनबाट घर फर्किएकै दिन बर्दियामा एकजनाको मृत्यु भएको छ । जिल्लाको बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक जनाको क्वारेन्टाइनबाट घर फर्किएकै दिन बिहीबार मृत्यु भएको हो । आरडीटी परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनलाई बिहीबार घर पठाइएको थियो । घर फर्किएका उनलाई राति नै पेट दुख्न थालेपछि बर्दिया अस्पत...
-
क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु, रिर्पोट नआउँदै अन्त्येष्टि
दार्चुला । दार्चुलामा क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक रहेका छन् । आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएपछि जेठ ३० गते क्वारेन्टिनबाट घर गएका उनको हिजो (बिहीबार) साँझ घरमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले बताए । अध्यक्ष धामीका ...
-
फोक्सो क्यान्सरका बिरामी ७४ वर्षीय वृद्धले पनि कोरोना जिते
चितवन । फोक्सोको क्यान्सरका बिरामी ७४ वर्षीय वृद्धले पनि कोरोना जितेका छन् । चितवनको भरतपुर महानगरपालिका– ६ का वृद्ध कोरोना जितेर शुक्रबार अस्पतालबाट घर फर्केका छन् । वृद्धलाई अस्पतालले फूल दिएर बिदाइ गरेको छ । फोक्सोको क्यान्सरका बिरामी उनि उपचारका लागि अस्पताल जाँदा जेठ ९ गते उनमा कोरोना संक्रमण देखिएको थियो । ...
-
“कामी भएर नयाँ घरको ढोका छुन्छस्, अब सबै असुभ हुने भयो”, भन्दै बालकमाथि निर्घात कुटपिट, मिलापत्र गराउन प्रहरीको दवाब
सोलुखुम्बु । सोलुखुम्बुमा एक दलित बालक कुटपिटका कारण सख्त घाईते भएका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ सिसाखोलामा एकजना दलित बालकले ढोका छोएको निुहँमा निर्घात कुटपिट भएपछि उनी सख्त घाईते भएका हुन् । जेठ ३१ गते स्थानिय तारा थापमगरको घरमा पुगेका १६ बर्षिय बालक दिपक विश्वकर्माले मगरको घरको ढोका छोएको ...
-
होम क्वारेन्टिनमा बसेको एक जनाको मृत्यु
गुल्मी । होम क्वारेन्टिनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका ५ मैनडाँडाका ६९ वर्षीय पुरुष रहेका छन् । जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्यारालाइसिसको बिरामी रहेका उनलाई घरमै छोरी ज्वाइले ह...
-
पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि, इमर्जेन्सीबाहेक सबै सेवा बन्द
पर्वत । एउटै अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको पर्वत अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ भएको हो । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । एउटै अस्पतालका पाँच जनामा को...
-
लमजुङमा चिनियाँ नागरिकको मृत्यु
लमजुङ । लमजुङमा चिनियाँ नागरिकको मृत्यु भएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ नागरिक उबस्कीको माथिबाट ढुङ्गा खसेर मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । आयोजनाको क्यामबाट बा २ प ७१९८ नंम्बरको ट्रकमा ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा...
-
सुदूरपश्चिममा पनि पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च २१४ संक्रमित भेटिए
अत्तरिया । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा पनि हालसम्मकै उच्च २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सुदूरपश्चिमका विभिन्न जील्लामा भेटिएका संक्रमितहरुको संख्या हालसम्मको उच्च रहेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य ...














