कास्की । नेपाल थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुष रहेका छन् । उनको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा मृत्यु भएको हो । उनी जेठ ८ गतेदेखि अस्पतालको आईसीयूमा उपचाररत थिए । अस्पतालमा उपचाररत कोरोना संक्रमि...
प्रदेश समाचार
-
-
रुकुम सोती घटनाका आरोपित वडाअध्यक्षसहित २३ जना पुर्पक्षका लागि जेल चलान, किशोरीकी आमा धरौटीमा रिहा
रुकुम । रुकुमको सोती नरसंहारका आरोपित वडाअध्यक्षसहित २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । बुधबार जिल्ला अदालत रुकुमले वडाध्यक्षसहित २३ जनलाई पुर्पक्षका लागि जेल चलान, किशोरीकी आमालाई १ लाख धरौटीमा रिहा, ३ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । मुद्धाका बिषयमा दुईदिनसम्म दुबैतर्फका वकिलहरुको वहशपछि न्याय...
-
आज थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ नयां कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार थप ६२९ मध्ये महिला ११० पुरुष ५१९ रहेको छन् । योसंगै नेपालमा संक्रमितको संख्या दश हजार ७ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा कोर...
-
कैलालीमा एकैदिन थपिए ५७ कोरोना संक्रमित
कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका ३२ र लम्कीचुवाका २५ गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये १० महिला र ४७ पुरुष रहेका धनगढीमा रहेको प्रयोगशालाले जनाएको छ । लम्कीचुवाका ६ महिला र १९ पुरूष र गोदावरीका ५ वर्षीया बालिक...
-
फेरी क्वारेन्टिनबाट घर पठाइएका युवकको मृत्यु
कैलाली । कैलालीमा फेरी क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जानकी गाउँपालिका -९ पूर्वखैरीफाटाका ३४ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आज (मंगलबार) दिउँसो मृत्यु भएका युवकको क्वारेन्टिनमा आरडिटी जाँच गर्दा रिर्पोट नेगेटिभ आएपछि उनलाई जेठ २८ गते घर पठाइएको थिए । ...
-
तिर्वगतीको कार रुखमा ठोक्किदा २ जनाको मृत्यु
बाँके । बाँकेमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सिक्टामा पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको गुडिरहेको कार रूखमा ठोक्किदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१२ का कार च...
-
रुकुम सोती घटनाको विरोधमा काठमाडौंमा सिठी बजाउँदै प्रदर्शन (भिडियोसहित)
काठमाडौं । रुकुम सोती नरसंहारका दोषीमाथि हदैसम्मको कारवाहीको माग गर्दै काठमाडौं उपत्यकामा निरन्तर आन्दोलन जारि छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले रुकुम घटना र देशमा भएका अन्य जातिय विभेदका घटनाका दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने भन्दै विरोध प्रदर्शन गर्दै आएको छ । संघर्ष समितिले दोस्रो चरणको आन्दोलन स्वरु...
-
सुर्खेतमा उपचाररत दैलखका कोरोना संक्रमितको मृत्यु
सुर्खेत । सुर्खेतमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको आईसीयूमा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । क्षयरोगका बिरामी समेत रहेका उनि संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा भर्ना भएका उनको ...
-
क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु
कैलाली । क्वारेन्टिनबाट घर फर्किएका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालिका-७ का ३६ वर्षीय पुरुष रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार स्थानिय बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा बसेका युवकको हिजो आरडिटी रिर्पोट नेगेटिभ आएपछि उनलाइ घर पठाइएको थियो। युवक केहि दिन अ...
-
पाल्पाको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो (भिडियोसहित)
पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको । पहिरोमा पुरिए गम्भिर घाइते भएका एक जनाको उपचारकाक्रममा पाल्पा मिसन अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यसअघि घटनास्थलमै पुरिएको अवस्थामा दुई वटा शव फेला परेका थिए । ...















