• ‘रवि जीको नक्कली राष्ट्रवाद चितवन दुईका जनताले चिने,अब यसपटक हराउँछन्’

    काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले यसपटक निर्वाचन हार्ने दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले चितवन २ का जनताले लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले उनलाई यसपटक जनताले हराउने दावी गरेका...

  • रौतहटको गढीमाईमा गोली लागेर एकको मृत्यु

    रौतहट । रौतहटमा गोली चलेको छ । गोली लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विवादका क्रममा गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि वीरगञ्ज ...

  • ‘निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास होस’

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयां वर्षको अवसरमा सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गर्दै शुभकामना व्यक्त गरेका छन् । ‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा...

  • ‘क्यालेन्डर मात्रै परिवर्तन हैन्, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा परिवर्तन ल्याउनेछौं’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षको अवसरमा देशमा विकास, समृद्धि र जनताको जीवनमा परिर्बतन आवोस भन्दै शुभकामना व्यक्त गरेका छन् । उनले यस बर्षको केवल क्यालेन्डर परिवर्तन गर्ने हैन्, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने समेत बताएका छन् । ‘संकल्प गरौं, सिंगो र...

  • नयाँ वर्ष २०८० को स्वागत गर्दै हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौं । आज नयाँ वर्ष विक्रम सम्वत २०८० हर्षोल्लासका साथ मनाइदै छ । नयाँ वर्षको अवसरमा देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदाप्रदान गर्दै मनाइरहेका छन् । नयाँ वर्षको अवसरमा आज सार्वजनिक बिदा समे दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्र...

  • नयाँ वर्ष मनाउन प्लेन चार्टर गरेर चिनियाँ पर्यटकहरु नेपालमा

    काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा विमान चार्टर नै गरेर चिनियां पर्यटकहरु नेपाल आएका छन् । आज बिहान एक जम्मो चिनियाँ पर्यटकहरुको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । चिनिया पर्यटकहरुको टोलीलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो ।नेपाल र चीनको झण्डा बोकेका चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा ना...

  • कैलालीमा पनि मदिरा सेवन गरेर मलद्वारमा बोतल घुसाइदिए

    कैलाली । कैलालीमा मदिरा सेवन गरेर एक जनाको मलद्वारमा बोतल घुसाइएको छ । धनगढीको फूलबारीका ६१ वर्षीय जमनसिंह रोकामगरको मलद्वारमा मदिराको बोतल घुसाइएको हो । आज एक्कासी पेट दुखेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका रोकामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । केही दिनअघि मदि...

  • सर्वोच्चलाई प्रचण्डको जवाफः निरन्तर प्रहार भएपछि त्यसको प्रतिवाद गरेको हुँ, ५ हजारको जिम्मा लिएको होइन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा आफुविरुद्धको मुद्धाबारे लिखित जवाफ पठाएका छन् । सर्वोच्चमा पठाइएको लिखित जवाफमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार भएपछि राजनीत...

  • प्रधानन्यायाधीश नियुक्तिको बाटो छिट्टै खुल्छ– प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिको बाटो छिट्टै खुल्ने बताएका छन् । आज बालुवाटारमा नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसंगको छलफलमा प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिको बाटो छिट्टै खुल्ने बताएका हुन् । आउँदो आइतबार प्रतिनिधि सभा नियमावली निर्णयार्थ पेस गरिने र त्यस...

  • अडियोकाण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज

    काठमाडौं । अडियोकाण्डमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज भएको छ । आज बसेको रास्वपाको केन्द्रिय कमिटी बैठकले श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको हो । दुर्गा प्रसाईसंग मन्त्री बन्न लागेको भन्दै २ करोड मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई रास्वपाले निलम्वन गर्दै छानविनका लागि ७२ घण्टे अल्टि...