• चितवन – २ मा सर्बदलीय बैठक सुरु

    चितवन । उप निर्वाचन भएको चितवन –२ मा सर्बदलीय बैठक सुरु भएको छ। हिजै सकिएको उप निर्वाचनको मतगणना सुरु गर्न सहमति जुटाउनका लागि सर्बदलीय बैठक सुरु भएको हो । बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटा...

  • निर्वाचन आयोगले भन्योंः उपनिर्वाचन शान्तिपूर्ण, मंगलबारसम्म अन्तिम परिणाम

    काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न भएको जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा आज भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको आयोगले बताएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको आयोगको भनाई छ। आयोगका सहप्रव...

  • चितवन २ मा मंसिरको भन्दा कम करिब ६० प्रतिशत मत खस्यो

      चितवन । चितवन- २ मा मंसिरको निर्वाचन भन्दा कम मत खसेको छ । आज भएको उपनिर्वाचनमा  करिब ६० प्रतिशत मत खसेको छ। मंसिर ४ मा ६७.६३ प्रतिशत मत खसेकोमा आज ६० प्रतिशत भन्दा मत खसेको चितवन २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताएका छन्। निर्वाचन क्षेत्रका कुल ४३ मतदानस्थलमध्ये १८ वटा स्थलमा मतदान सकिएर मत...

  • ‘केही दिनभित्रै समाजवादी मोर्चा बनाउँदै नेकपा पुर्नजीवित पार्छौ’

    काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केहि दिनभित्रै समाजवादी मोर्चा निर्माण गरेर नेकपालाई पुनर्जीवित गर्ने बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा आज नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामार्फत कम्युनिष्ट पार्टी एकताका लागि प्रयास ...

  • तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव भेटियो

    दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको प्रहरीले जनाएको छ । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा खसेर महाकाली नदीमा बेपत्ता ...

  • गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

    पोखरा । गण्डकी प्रदेशमा एमाले नेतृत्वमा सरकार ढलेको छ । एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार ढलेको हो । आज बसेको प्रदेशसभा बैठकमा अधिकारीले आफुलाई विश्वासको मत मागेका थिए । विश्वासको मत विभाजन हुँदा उनको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । अधिकारीलाई एमाले...

  • पदमको शवयात्रा पनि शान्तिपुर्ण हुन सकेनः ८१ राउन्ड अश्रुग्याँस प्रहार, १२ घाइते

    विराटनगर । विराटनगरमा कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा मृत्यु भएका पदम लिम्बू लाजेहाङको शवयात्रा प्रदर्शनका क्रममा झडप हुँदा आन्दोलनकारी र सुरक्षकर्मी गरी १२ जना घाइते भएका छन् । झडपका क्रममा प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले निषेक्ष क्षेत्र तोडेपछि झडप भएको हो ...

  • दार्चुलामा फेरि तुइनबाट खसेर एकजना बेपत्ता

    दार्चुला । दार्चुलामा फेरि तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाकाअनुसार आज दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । भारत जाँदै गर्दा तुइनबाट खसेर नदीमा बेपत्ता भएका भण्डारीको खोजी कार्य भइ...

  • जब एकैपटक चार वटा टिपर ठोक्किएपछि…

    काठमाडौँ । काठमाडौँमा एकैपटक चारवटा टिपर एक आपसमा ठोक्किएका छन् । शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा आज बिहान सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आइरहेका चारवटा टिपर एक आपसमा ठोक्किएका हुन् । ठक्करबाट कुनै मानवीय क्षति नभए पनि एकजना चालक सामान्य घाइते भएको साँखु प्रहरी कार्यालयले जनाएको छ । एकै दि...

  • ‘विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ’

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्याग्नुपर्ने बताएका छन् । आज बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो...