काठमाडौं । कतारको पुलिसमा जागिर लगाइदिने भन्दै लाखौं रकम ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीकाअनुसार पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ घर भई हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक...
समाचार
-
-
अटेरी बालेनलाई सर्वोच्चको आदेशः ‘तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउनु’
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको हो । आद...
-
‘सकम्बरी’ करोड भ्यूज कटेपछि प्रकाश सपुतले मागे माफी
काठमाडौं। सर्वाधिक चर्चामा रहेको ‘सकम्बरी’ गीत एक करोड भन्दा बढि पटक हेरिएपछि गीतका सर्जक प्रकाश सपुतले माफी मागेका छन् । सपुतको सकम्बरीले गीत संगीतमा लागेका महिलाहरुको चरित्र हत्या गरेको भन्दै रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले विरोध गरेपछि उनि माफी वाध्य भएका हुन् । संघले विज्ञप्ति जारी गर्दै सपुतलाई उक्त गीत यु...
-
निजामती कर्मचारीले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
काठमाडौं । निजामती कर्मचारीहरूका युनियनहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने देखि प्रधानमन्त्रीलाई एसएमएस पठाउने लगायतका आन्दोलनका कार्यक्रम आज सार्वजनिक गरेका छन्। वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने, वैशाख २१ ग...
-
राष्ट्रपति पौडेलको भारतको एम्स अस्पतालमा उपचार सुरू
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचार सुरू भएको छ ।स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप...
-
रविका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजि सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। चिवतनको भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक शम्भु थापालाई थप उपचारका लागि आज साँझ काठमाडौं ल्याइएको हो । उनको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपच...
-
राष्ट्रिय परिचयपत्रका तथ्यांक निजी कम्पनीलाई दिनेगरी तत्कालीन गृहमन्त्री रवि लामिछानेले जारी गरेको कार्यविधि खारेज
काठमाडौँ । राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय सरकारले खारेज गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि नागरिकबाट संकलन गरिएका तथ्यांक निजी कम्पनीलाई दिनका लागि तत्कालीन गृहमन्त्री लामिछानेले जारी गरेको कार्यविधि सरकारले खारेज गरिदिएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल...
-
नवनियुक्त परराष्ट्रमन्त्री साउदले भनेः ‘छिमेकीसँगको सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजानेछौं’
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले छिमेकीसँग आगामी दिनमा नेपालको सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजाने बताएका छन् । आज पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको समेत बताए । ‘विश्...
-
नेकपा एसबाट नन्दा चपाईंले लिइन राज्यमन्त्रिमा शपथ
काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् । उनले आज राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले पार्टीकै नेता प्रकाश ज्वालाले नेतृत्व गरेको मन्त्रालयको राज्यम...
-
राजेन्द्र लिङ्देन भन्छन्ः सरकारमा ४० दिन रहँदा भ्रष्टाचार नगर्ने सङ्कल्पको पुष्टि भयो
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरु सरकारमा जाँदा भ्रष्टाचार नगर्ने संकल्पको पुष्टि भएको बताए । आज राप्रपा पाँचथरले फिदिममा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्रि ुकेत रहेका लिङ्देनले सरकारमा सहभागिता जनाएर ४० दिनको अवधिमा भ्रष्टाचार नगर्ने सङ्कल्पलाई पुष्...














